प्रतिनिधि सभामा ‘रेडियोधर्मी पदार्थको नियमनसम्बन्धी विधेयक, २०७६’ पारित

प्रतिनिधि सभाले ‘रेडियोधर्मी पदार्थको नियमनसम्बन्धी विधेयक, २०७६’ पारित गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले प्रस्तुत गर्नुभएको विधेयकलाई सभाको बहुमतले पारित गरेको हो । त्यसअघि सांसद खगराज अधिकारी,...

चीनबाट फर्काइने नेपालीलाई भक्तपुरको खरिपाटीमा राख्न हुदैन : बिजुक्छे

नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले विश्व स्वास्थ्य सङ्गठनसँग सहकार्य गरी ‘कोरोला भाइरस’ नेपाल भित्रिन नदिन सरकारले विशेष ध्यान दिनुपर्ने बताएका छन् । भक्तपुर नगरपालिकाको छैटौँ नगरसभालाई बुधबार सम्बोधन...

नेपालको राजनीतिमा अब राप्रपा नै वैकल्पिक शक्ति हो : कमल थापा

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेपालमा अब राप्रपा पार्टी नै कांग्रेस र नेकपाको विकल्प भएको बताएका छन् । बिहीबार पार्टीको ‘बाग्मती प्रदेशस्तरीय निर्वाचन अभिमुखिकरण’ बैठकलाई सम्बोधन गर्दै अध्यक्ष थापाले...

काँग्रेसले ५० प्रतिशत नयाँ क्रियाशील सदस्यता प्रदान गर्ने

काठमाडाैँ – नेपाली काँग्रेसले पार्टीको आगामी अधिवेशन र महाधिवेशनको प्रयोजनका लागि मात्र लागू हुने गरी पार्टी विधानका केही दफा निलम्बन गरेको छ । काँग्रेस केन्द्रीय कार्यसमितिको बुधबार बसेको बैठकले पार्टीको...

फागुन १ गतेलाई शहिद स्मृति दिवसका रुपमा मनाउने नेकपाको तयारी, ओली र प्रचण्डले सम्बोधन गर्ने

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले जनयुद्ध दिवसका अवसरमा फागुन १ गतेलाई शहिद स्मृति दिवसका रुपमा मनाउने भएको छ । पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भएको...

पूर्व प्रधानमन्त्रीद्वय नेपाल र डा. भट्टराईलाई भ्रष्टाचार मुद्दा चलाउन माग गर्दै सर्वोच्च अदालतमा रिट

काठमाडौं – पूर्व प्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईलाई भ्रष्टाचार मुद्दा चलाउन माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा तात्कालिन प्रधानमन्त्री नेपाल...

मुलुकमा शुशासन कायम गर्न सवै क्षेत्रको सहकार्य आवश्यक : राष्ट्रपति भण्डारी

काठमाडाैँ  – भष्ट्रचारको नियन्त्रण र मुलुकमा शुशासन कायम गर्न सवै क्षेत्रको सहकार्य आवश्यक रहेको राष्ट्रपति बिद्यादेवी भण्डारीले बताउनु भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको २९औँ स्थपना दिवसको अवसरमा आयोगले...

नवनियुक्त प्रहरी महानिरीक्षक ज्ञवालीलाई दर्ज्यानी चिन्ह प्रदान

काठमाडौं – नवनियुक्त प्रहरी महानिरीक्षक ठाकुर ज्ञवालीलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ । गृहमन्त्रालयमा बुधबार आयोजित बिशेष समारोहकाबीच गृहसचिव महेश्वर न्यौपानेले ज्ञवालीलाई दर्ज्यानी चिन्ह प्रदान गर्नुभएको हो । समारोहमा गृहसचिव...

वाग्मती प्रदेशकाे भौतिक पूर्वाधार तथा विकास मन्त्रीमा रामेश्वर फुयाल नियुक्त

वाग्मती प्रदेश सरकारले भौतिक पूर्वाधार तथा विकास मन्त्रीमा रामेश्वर फुयाललाई नियुक्त गरेको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को वाग्मती प्रदेशका प्रमुख सचेतक फुयाललाई प्रदेश सरकारको बैठकले भौतिक पूर्वाधार विकास...

चीनमा भएका नेपालीहरुलाई स्वदेश फर्काउनका लागि आवश्यक तयारी पुरा

काठमाडौं – चीनको हुवान शहरमा भएका नेपालीलाई स्वदेश फर्काउनका लागि आवश्यक सबै तयारी पूरा भएको स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले बताउनुभएको छ । संघीय संसदको शिक्षा तथा स्वास्थ्य समितिमा मगंलबार...

२७ औँ प्रहरी प्रमुखमा ठाकुर ज्ञवाली

काठमाडौं – सरकारले ठाकुर ज्ञवालीलाई नेपाल प्रहरी संगठनको २७ औँ प्रहरी महानिरीक्षकमा नियुक्त गरेको छ । मंगलबार अपरान्ह बसेको मन्त्रिपरिषद बैठकले ज्ञवालीलाई आईजीपीमा नियुक्त गरेको हो । हाल प्रहरी नायब...

सञ्चारमाध्यमहरुले गर्ने सम्बोधनप्रति प्रधानमन्त्रीको असन्तुष्टि

काठमाण्डौ – नेपाली सञ्चारमाध्यमहरुले समाचारमा गर्ने सम्बोधनप्रति प्रधानमन्त्री केपी शर्मा ओलीले असन्तुष्टि जनाउनुभएको छ । मंगलबार गृहमन्त्रालयमा भएको कार्यक्रममा प्रधानमन्त्री ओलीले सञ्चारमाध्यमहरुले तपाईँ नभनी तिमी भन्ने गरेकामा असन्तुष्टि जनाउनुभएको हो...