सरकारले लकडाउनबारे आज निर्णय गर्ने

काठमाण्डौ – सरकारले लकडाउनलाई कसरी अघि बढाउने भन्ने बारेमा आज निर्णय गर्ने भएको छ । उपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वको कोभिड–१९ उच्चस्तरीय रोकथाम तथा नियन्त्रण समितिको बैठकले लकडाउनबारे आज टुंगो लगाउँदै...

अप्ठ्यारोमा परेका नागरिकहरुलाई घर फर्काउनु पर्छ भन्ने कुरामा म प्रष्ट छु : सांसद ठगुन्ना

काठमाडौँ – दार्चुलाबाट प्रत्यक्ष निर्वाचित प्रतिनिधिसभा सदस्य गणेशसिंह ठगुन्नाले अप्ठ्यारोमा परेका नागरिकहरुलाई घर फर्काउनु पर्छ भन्ने कुरामा आफु प्रष्ट  रहेको बताएका छन्। उनले शुक्रबार सामाजिक संजाल फेसबुक मार्फत नेपाली काँग्रेलाई...

प्रधानमन्त्री ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता, यस्ता थिए देउवाका माग (विज्ञप्ति सहित)

काठमाडौँ – नेपाली कांग्रेसका सभापति एंव पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले समाजवादी पार्टीका सांसद सुरेन्द्र यादवलाई अपहरणको शैलीमा काठमाडौं ल्याउनेलाई कारबाही गर्न प्रधानमन्त्री केपी शर्मा ओलीसँग माग गरेका छन् । नेपाली कांग्रेस...

ओली र देउवाबीच भेटवार्ता पछि प्रचण्डको इन्ट्री, तीन नेताको छलफल हुदै

काठमाडौं – विवादास्पद अध्यादेश खारेज भएकै दिन प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच एक्लाएक्लै एक घण्टा भेटवार्ता भएको छ । ओली र देउवाबीच छुट्टै भेटवार्ता भएपछि...

काठमाडौँ कोरोना मुक्त भएकोमा सन्तोष लागेको छः प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौं कोरोना बिरामीमुक्त हुँदा सन्तोष लागेको बताएका छन् । शुक्रबार बिहान आफ्नो व्यक्तिगत ट्विटर ह्याण्डलबाट ट्विट गर्दै यस्तो बताएका हुन् । उनले ट्विटरमा लेखेका...

अध्यादेश फिर्ता लिदैमा यसले प्रेरित गरेको अपराधलाई कानुनी उन्मुक्ति दिन मिल्दैनः काँग्रेस

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले अध्यादेश फिर्ता लिँदैमा यसले प्रेरित गरेको अपराधलाई कानुनी उन्मुक्ति दिन नमिल्ने बताएको छ । कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले शुक्रबार एक प्रेस विज्ञप्ति...

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले गरिन् अध्यादेश खारेज

काठमाडौं – सरकारले ल्याएका दुवै अध्यादेश औपचारिक रुपमा खारेज भएका छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार अध्यादेश खारेज गरेकी हुन् । मन्त्रिपरिषदले सिफारिस गरेपछि अध्यादेश खारेज गरिएको राष्ट्रपति...

राजनीतिक दल र संवैधानिक परिषदसम्बन्धी अध्यादेश फिर्ता लिने सरकारको निर्णय

काठमाडौं – चौतर्फी विरोध भएपछि सरकारले राजनीतिक दल सम्बन्धी अध्यादेश फिर्ता लिएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले राजनीतिक दल र संवैधानिक परिषदसम्बन्धी अध्यादेश फिर्ता लिने निर्णय गरेको हो ।...

बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी, अध्यादेशका बारेमा विशेष छलफल

काठमाडौँ – मन्त्रिपरिषदको बैठक बालुवाटारमा जारी छ । बालुवाटार स्रोतका अनुसार आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले हालै सरकारले जारी भएका दुई अध्यादेशका बारेमा छलफल गर्ने अनुमान गरिएको छ ।...

पुनर्निर्माणमा उदाहरणीय कामः राष्ट्रपति भण्डारी

काठमाडौं –राष्ट्रपति विद्यादेवी भण्डारीले पाँचौँ भूकम्प स्मृति दिवसका अवसरमा भूकम्पमा परी जीवन गुमाएकाहरुको स्मरण गर्दै उनीहरुप्रति हार्दिक श्रद्धासुमन व्यक्त गरेका छन् । राष्ट्रपति भण्डारीले आज जारी गरेको सन्देशमा विसं २०७२...

सङ्घीय संसद सचिवालयले थाल्यो बजेट अधिवेशनको तयारी

काठमाडौँ – कोरोना भाइरस (कोभिड १९) सङ्क्रमण कहरबीच सङ्घीय संसद् सचिवालयले आसन्न बजेट अधिवेशनको तयारी थालेको छ । सचिवालयले कोरोना जोखिम न्यूनीकरणका उपायसमेत अवलम्बन गर्ने गरी बैठक सञ्चालन तथा व्यवस्थापन...

भुकम्प पछिका पाँच वर्षः पुनर्निमार्णमा उल्लेख्य काम – प्रधानमन्त्री

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पपछिको पुनर्निर्माणका बाँकी काम योजनाबद्ध ढङ्गले सम्पन्न गर्न सफल हुने विश्वास व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री ओलीले भूकम्प स्मृति दिवसका अवसरमा शुक्रबार दिनुभएको सन्देशमा...