वैशाख २८ गतेबाट प्रि बजेट छलफल, सरकारको नीति तथा कार्यक्रम जेठ २ मा प्रस्तुत हुने

काठमाडौं – जेठ २ गते संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुने भएको छ । नीति तथा कार्यक्रम प्रस्तुत गर्न जेठ २ गते राष्ट्रपति विद्यादेवी भण्डारी संसदमा आउने र नियमित...

बुद्ध जयन्तीको अवसरमा प्रधानमन्त्री ओलीको सम्बोधन (पूर्ण पाठ सहित)

आदरणीय दिदीबहिनी तथा दाजुभाइहरु ! आज बुद्ध जयन्ती अर्थात् सिद्धार्थ गौतम बुद्धले जन्म लिएको, बुद्धत्व प्राप्त गरेको र महापरिनिर्वाण गरेको दिन । एकै दिन र एकै तिथिमा परेको हुनाले सबै...

दिगो शान्ति बिना मुलुकको विकास असम्भवः देउवा

काठमाडौँ – नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले दिगो शान्ति बिना मुलुकको समग्र विकास सम्भव नहुने भन्दै आफ्नो पार्टीको पहिलो प्राथमिकता नै शान्ति भएको उल्लेख गरेका छन् ।...

आज ७ बजे दीप प्रज्वलन गर्न देशवासीसमक्ष प्रधानमन्त्रीको अपिल (भिडियो सहित)

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले बुद्ध जयन्तीको अवसरमा बिहीबार साँझ ७ बजे दीप प्रज्वलन गर्न देशवासीसमक्ष अपिल गरेका छन् । गौतमबुद्धको स्मृति र सम्मानमा उनका शान्तिका सन्देशहरु सबै मिलेर...

बुद्धका उपदेश परिपालन गरेमा राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सकिन्छः राष्ट्रपति

काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले २५६४औँ बुद्धजयन्तीका उपलक्ष्यमा विश्वभरका बौद्धमार्गी एवं स्वदेश तथा विदेशमा रहनुभएका शान्ति र अहिंसाप्रेमी सम्पूर्ण महानुभावमा शुभकामना व्यक्त गरेकि छिन् । आजको यस दिनले विविधताबीच एकताको...

शुल्क नलिन, पठनपाठन र परीक्षा सञ्चालन नगर्न–नगराउन निर्देशन

काठमाडौं – प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले कोरोना भाइरसको सङ्क्रमण फैलिएको वर्तमान अवस्थामा तत्काल विद्यार्थी भर्ना नगर्न, शुल्क नलिन, औपचारिक पठनपाठन र परीक्षा सञ्चालन नगर्न–नगराउन निर्देशन दिएको छ । समितिको...

काँग्रेस सभापति देउवा र प्रधानमन्त्री ओलीबीच टेलिफोन वार्ता, नेपालीको उद्धार बारे ध्यानाकर्षण

काठमाडौं – नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आज प्रधानमन्त्री केपी शर्मा ओलीलाई टेलिफोन गरेर कोरोनाको रोकथाम, उपचार र कोरोनाका कारण अप्ठ्यारोमा परेका नेपालीको उद्धार गर्नेबारेमा ध्यानाकर्षण गराएका छन् । उनले...

सरकारले लकडाउन केहि खुकुलो बनायो, के–के गर्न पाइन्छ ?

काठमाडौँ – सरकारले सर्तसहित अत्यावश्यक क्षेत्रका लागि लकडाउन केही खुकुलो बनाएको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले लक डाउन जेठ ५ गतेसम्म जारी राख्ने निर्णय गर्दै सर्तसहित केही खुकुलो बनाएको...

ओलीले हिंसा र आतंक मच्चाउन खोजेको विप्लवको आरोप

काठमाडौं – प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले प्रधानमन्त्री केपी शर्मा ओलीले हिंसा र आतंक मच्चाउन खोजेको आरोप लगाएका छन् । आफ्ना पार्टीका केन्द्रीय सदस्य अनिल शर्मा (विरही)लाई...

नेकपाको स्थायी कमिटी बैठक अनिश्चित, बैठक छाडेर ओली आराम गर्न निस्के

काठमाडौं – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को भोलिदेखि बस्ने भनिएको स्थायी समिति बैठक अनिश्चित बनेको छ । बुधबार बसेको सचिवालय बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले...

एसईई खारेज गर्न गगन थापाको प्रस्ताव

काठमाडौं – प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा माध्यमिक शिक्षा परीक्षा (एसईई) खारेज गर्न प्रस्ताव आएको छ । नेपाली कांग्रेसका नेता गगन थापाले लकडाउनका कारण एसईई परीक्षा रोकिइरहेका बेला एसईई...

अन्तर्राष्ट्रिय उडान र सीमा नाका जेठ १८ सम्म बन्द गर्ने सरकारको निर्णय

काठमाडौं – सरकारले अन्तर्राष्ट्रीय र राष्ट्रीय हवाई उडान र सीमा नाका जेठ १८ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले हवाई उडान र सीमा नाका जेठ...