नेपाली काँग्रेसका नेता शशांक र मिनेन्द्रले भेटे योगी आदित्यनाथलाई
नेपाली कांग्रेसका महामन्त्री शशांक कोइराला, केन्द्रीय सदस्य मीनेन्द्र रिजाल र भारत उत्तरप्र देशका मुख्यमन्त्री योगी आदित्यनाथ (अजयसिंह बिष्ट) बीच भेटवार्ता भएको छ । समृद्धिका लागि दोस्रो नेपाल–भारत द्विपक्षीय सम्मेलनमा भाग...