लुम्बिनी प्रदेशका मुख्यमन्त्रीले पाउनुभयो विश्वासको मत

काठमाण्डौ – लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले विश्वासको मत पाउनुभएको छ । एमालेको बहिष्कारपछि पनि चलेको प्रदेश सभा बैठकमा मुख्यमन्त्री केसीले ४२ मत पाउनुभएको छ । विश्वासको मत पाउन ४१...

राष्ट्रपति भण्डारी र नेता नेपालबीच भेटवार्ता

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारी र नेकपा एमाले छाडेर नेकपा एकीकृत समाजवादी गठन गरेका नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । नेकपा एमालेको विभाजन रोक्न अन्तिम कसरत भइरहेका बेला राष्ट्रपति...

ओली र तेस्रो धारका नेताहरु सहमति नजिक, भोली स्थायी कमिटी बैठक बस्ने

काठमाडौं – नेकपा एमालेले स्थायी कमिटी बैठक बोलाएको छ । बैठक भोलि बिहान ११ बजे बस्ने छ । आज एमाले अध्यक्ष केपी शर्मा ओली निवासमा भएको एमालेको तेस्रो धारको नेताहरुसँगको...

एमाले अध्यक्ष र सांसदहरुले सभामुखलाई धम्क्याएको भन्दै सत्ता साझेदार दलहरुको आपत्ती

काठमाडौँ– सत्ता गठबन्धन दलहरुले संबैधानिक मर्यादाको अबलम्बन गर्न प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरुलाई आग्रह गरेका छन । यही भाद्र ३ र ४ गते संघीय संसद सचिवालयस्थित सभामुखको कार्यकक्षमा नेकपा...

कांग्रेस क्रियाशील सदस्यताको प्रतिवेदन आज बुझाइने

काठमाडौँ– नेपाली कांग्रेसले पार्टीको १४औँ महाधिवेशनका लागि क्रियाशील सदस्यता विवाद टुुङ्ग्याउँदै आज त्यसको प्रतिवेदन केन्द्रीय सभापति शेरबहादुर देउवालाई बुुझाउने भएको छ । क्रियाशील सदस्यता विवाद टुुङ्ग्याउन जिम्मेवारी प्राप्त नेताहरुले आज...

नेपाललाई साथ नदिएका एमाले नेताहरू बालकोटमा, ओलीसँग वार्ता हुँदै

काडमाडौँ – नयाँ पार्टी गठन गर्दा माधव नेपाललाई साथ नदिएका एमाले नेताहरू पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग वार्ता गर्न बालकोट पुगेका छन् । ओलीसँग वार्ता गर्न एमाले उपाध्यक्ष भीम रावल,...

मन्त्री शाहीबाट महिलामाथि बलात्कार भइरहेको भिडियो सार्वजनिक

काठमाडौं – कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री कुर्मराज शाहीबाट महिलामाथि बलात्कार भइरहेको भिडियो सार्वजनिक भएको छ। केही दिनअघि पीडित महिला र उनका पति जिल्ला प्रहरी कार्यालय, सुर्खेतमा बलात्कारसम्बन्धी...

भाजपाका विदेश विभाग प्रमुख काठमाडौँमा, प्रधानमन्त्री देउवासँग भेटघाट

त्कारठमाडौं – भारतीय जनता पार्टी (भाजपा)का विदेश विभाग प्रमुख विजय चौथाइवाले काठमाडौं आएका छन् । उनले आइतबार नै प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटघाट गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा...

नेकपा माओवादी केन्द्र सुदूरपश्चिमको इन्चार्जमा भट्ट चयन

काठमाडौं – नेकपा माओवादी केन्द्रले सुदूरपश्चिमको इन्चार्जको जिम्मेवारी खगराज भट्टलाई दिएको छ । आइतबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले सुदूरपश्चिमको इन्चार्जको जिम्मेवारी भट्टलाई दिएको माओवादी केन्द्रका प्रवक्ता...

कम्युनिष्ट क्रान्तिकारी शक्तिसँग एकताका लागि वार्ता तथा पहल गर्ने माओवादीको निर्णय

काठमाडौँ – नेकपा माओवादी केन्द्रले कम्युनिष्ट क्रान्तिकारी शक्तिसँग एकता र ध्रुवीकरण गर्ने निर्णय गरेको छ । पार्टीलाई व्यवस्थित र संस्थागत गर्दै अन्य पार्टीसँग एकताका लागि वार्ता तथा पहल गर्न आवश्यक...

नेकपा माओवादी केन्द्रले ६ वटा प्रदेशमा इन्चार्ज तोक्यो

काठमाडौं – नेकपा माओवादी केन्द्रले ६ वटा प्रदेशमा इन्चार्ज तोकेको छ । आइतबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले प्रदेशका इन्चार्ज र पदाधिकारी तोकेको माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी...

नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठक जारी

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को स्थायी समिति बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी छ । बैठकमा नेताहरुको कार्य विभाजन, आगामी पुस ११, १२ र १३ गते आयोजना हुने...