प्रतिपक्षि दलको अवरोध पछि सुदूरपश्चिम प्रदेश सभाको बैठक स्थगित

कैलाली – सुदूरपश्चिम प्रदेश सभाको बुधबारको बैठक स्थगित भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र जनता समाजवादी पार्टीले अवरोध गरेपछि बैठक स्थगित गरिएको प्रदेशसभा सचिवालयका सचिव रामसिंह धामीले...

कर्णाली प्रदेश सरकारले माग्यो सेना परिचालन गर्न अनुमति

काठमाडौं – कर्णाली प्रदेश सरकारले रोकोना भाइरस(कोभिड–१९) रोकथामका लागि सेना परिचालन गर्न नेपाल सरकारसँग स्वीकृति मागेको छ । ठूलो सङ्ख्यामा भारतबाट फर्किएका कोरोना प्रभावितहरुको उद्धार र व्यवस्थापनका लागि सेना परिचालन...

रुकुम (पश्चिम)को घटनामा राजनीतिकरण नगर्न सांसदहरुको आग्रह

काठमाडौं – प्रतिनिधिसभाको आजको बैठकमा सांसदले अन्तरजातीय प्रेम सम्बन्धका क्रममा यही जेठ १० गते रुकुमपश्चिममा भएको हत्याको घटनाका विषयमा आवाज उठाउँदै सर्वदलीय छानबिनको माग गरेका छन् । बैठकको शून्य समयमा...

संविधान संशोधन विधेयकमा समर्थन गर्ने राप्रपाको निर्णय

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले संसदमा पेस गर्ने तयारी गरिएको संविधान संशोधन विधेयकमा समर्थन गर्ने निर्णय गरेको छ । राप्रपाका अध्यक्षत्रय कमल थापा, पशुपति शमशेर राणा र प्रकाशचन्द्र...

“सांसद कोष वित्तिय अपराध हो, बन्द गर” : साझा पार्टी (विज्ञप्ति सहित)

काठमााडौँ – साझा पार्टीले सांसद कोष वित्तीय अपराध भएको बताएको छ । बुधबार प्रेस विज्ञप्ति जारी गर्दै साझापार्टीले सांसद कोष वित्तिय अपराध भएको र यसलाई बन्द गर्नुपर्ने बताएको छ ।...

संविधान संसोधन विधेयक आज संसदमा पेश हुदै

काठमाडौं – संसद बैठक आज दिउँसो २ बजे बस्दै छ । आजको बैठकमा संविधान संशोधन प्रस्ताव पेश हुँदैछ । बैठकमा कानुनमन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले ‘नेपालको संविधान दोस्रो संशोधन विधेयक २०७७’...

करिब पाँच लाख जनाको कोरोना परीक्षण गर्ने सरकारको तयारी

काठमाडौ – सरकारले कोरोना भाइरस सङ्क्रमण प्रभावित क्षेत्र र सङ्क्रमितको सम्पर्कमा रहेका करिब पाँच लाख जनाको कोरोना परीक्षण गर्ने गरी तयारी थालेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले छिमेकी मुलुक...

संविधान संशोधन विधेयक सर्वसम्मत पास गर्न सबै दलहरुलाई प्रधानमन्त्रीको आग्रह

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रलाई समेटेको नयाँ नक्साअनुसार निशान छाप परिर्वतन संसदमा दर्ता भएको संविधान संशोधन विधेयक सर्वसम्मत पास गर्न दलहरुलाई आग्रह गरेका छन्...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वदलीय बैठक जारी

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले मङ्गलबार साँझ आह्वान गरेको सर्वदलीय बैठक शुरू भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सर्वदलीय बैठक आह्वान गरिएको जानकारी प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले सामाजिक...

संक्रमित भेटिएलगत्तै स्थानीय तह तथा समुदाय सिल नगर्न मन्त्रालयको आग्रह

काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस (कोभिड–१९) को संक्रमित भेटिएलगत्तै स्थानीय तह तथा समुदाय सिल नगर्न आग्रह गरेको छ । पछिल्लो समय संक्रमितको पूर्ण विवरण यकिन नहुँदै हल्लाकै...

गरिबी घट्यो, महँगी बढ्योः अर्थमन्त्री

काठमाडौँ – अर्थमन्त्री डा. युवराज खतिवडाले चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण सार्वजनिक गर्दै गरिबी घटेको बताएका छन् । संघीय संसदमा मंगलबार आर्थिक सर्वेक्षण पेश गर्दै अर्थमन्त्री खतिवडाले २ प्रतिशतले गरिबी...

चौरजहारी घटनाको विषयमा जनार्दन शर्माले बोल्दा संसदमा काँग्रेसको अवरोध, गृहमन्त्रीको जवाफ माग

काठमाडौं – प्रतिनिधिसभामा नेकपाका सांसद जनार्दन शर्माले रुकुम घटनाबारे बोल्दै गर्दा काँग्रेसका सांसदले विरोध गरेका छन् । सांसद शर्माले आफ्नो जिल्लामा भएको घटनाका बारेमा जानकारी दिँदै घटनाको छानविन गर्न माग...