सभामुखले बोलाएको बैठकमा ओली नजाने

काठमाडौँ – प्रमुख प्रतिपक्षी नेकपा एमाले अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओली सर्वदलीय बैठकमा नजाने भएका छन् । संसदको गतिरोध अन्त्यका लागि सभामुख अग्निप्रसाद सापकोटाले आह्वान गरेको सर्वदलीय...

सभामुखले बोलाए सर्वदलीय बैठक, कस-कसलाई गरियो निम्तो

काठमाडौँ – सभामुख अग्निप्रसाद सापकोटाले संसद्मा देखिएको गतिरोध अन्त्य गर्ने विषयमा आह्वान गरेको सर्वदलीय बैठक अपराह्न बस्दैछ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा रहेको लोत्से हलमा अपराह्न २ः३० बजेका लागि...

सल्टेन संसद्को गतिरोध

काठमाडौं – सभामुख अग्नि सापकोटाले संसद्को अवरोध हटाउन गरेको आग्रहलाई विपक्षी दल एमालेले अस्वीकार गरेको छ। कारबाही गरेका १४ सांसदलाई पद मुक्त नगरी पार्टी फुटाउन भूमिका खेलेको भन्दै एमालेले भदौ २३...

गठबन्धनमा सहमति नजुट्दा तनावमा देउवा

प्रधानमन्त्री शेरबहादुर देउवालाई मन्त्रिपरिषद् विस्तारमा एकपछि अर्को सकस पर्दै गएको छ । २९ असारमा सर्वोच्च अदालतको परमादेशबाट प्रधानमन्त्री पदमा नियुक्त भएका देउवाले दुई महिना बित्दा पनि सरकारलाई पूर्णता दिन सकेका...

एकीकृत समाजवादीद्वारा समर्थन फिर्ता, शाक्य अल्पमतमा

काठमाडौं – बागमती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य नेतृत्वको सरकार अल्पमतमा परेको छ । नेकपा एमाले विभाजित भएर बनेको नेकपा (एकीकृत समाजवादी) पार्टीले समर्थन फिर्ता लिएसँगै एमाले उपाध्यक्षसमेत रहेकी शाक्य नेतृत्वको सरकार...

भन्सार बिन्दुमा ’भेइकल स्क्यानर’ जडान गर्न अर्थमन्त्रीको निर्देशन

काठमाडौँ – अर्थमन्त्री जनार्दन शर्माले प्रमुख भन्सार बिन्दुमा यथाशीघ्र सवारीसाधनको परीक्षण गर्ने ‘भेइकल स्क्यानर’ जडान गर्न निर्देशन दिनुभएको छ । भन्सार विभागले आयोजना गरेको दुई दिने भन्सार व्यवस्थापन गोष्ठीलाई आज...

सुदूरपश्चिमको इन्चार्जमा रावलको सट्टा लेखराज भट्टलाई नै निरन्तरता दिन ओलीको प्रस्ताव

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुदूरपश्चिम प्रदेशको इन्चार्ज लेखराज भट्ट नै दिने प्रस्ताव अघि सारेका छन् । आइतबार बिहान बालकोटमा भएको छलफलमा अध्यक्ष ओलीले तत्कालिन इन्चार्ज भीम...

संसद बैठक भदौ २९ गतेसम्मका लागि स्थगित

काठमाडौं – प्रतिनिधिसभाको बैठक भदाै २९ गतेसम्मका लागि स्थगित भएको छ । आइतबारको बैठकमा नेकपा एमालेका सांसदले नाराबाजी गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले भदौ २९ गते दिउँसो १ बजेसम्मका लागि बैठक...

१५ मिनेटका लागि संसद बैठक स्थगित

काठमाडौं – संसद बैठक १५ मिनेटका लागि स्थगित भएको छ । एमालेले संसद अवरोध गरेका कारण बैठक १५ मिनेटका लागि स्थगित भएको हो । सभामुख अग्निप्रसाद सापकोटाले लगातार संसद अवरोध...

बालुवाटारमा सत्तारूढ गठबन्धनको बैठक जारी

काठमाडौँ – सत्तारूढ गठबन्धनका दलहरूको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसिरहेको छ । बैठकमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका प्रतिनिधिहरू सहभागी...

सत्तारुढ गठबन्धनको बैठक बालुवाटारमा बस्दै, मन्त्रिपरिषद् र संसदमा सत्तापक्षको रणनीतिका विषयमा छलफल हुने

काठमाडौं – सत्तारुढ गठबन्धनको बैठक आज पनि बस्दै छ । आइतबार विहान १० बजे प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास बालुवाटारमा बैठक बस्न लागेको हो । संसदमा सत्तापक्षको रणनीति र मन्त्रिपरिषद...

एमालेको विधान महाअधिवेशन असोज दोस्रो साता

काठमाडौं– नेकपा एमाले स्थायी कमिटीको बैठकले पार्टीको विधान महाअधिवेशन आगामी असोजको दोस्रो साता आयोजना गर्ने निर्णय गरेको छ । पार्टी अध्यक्ष केपी ओलीको अध्यक्षतामा भएको बैठकले विधान महाधिवेशन आगामी असोज...