एमाले सरकारमा आउन एक वर्ष पनि पर्खिनु पर्दैन : ओली

FILE PHOTO

काठमाण्डौ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी सरकारमा आउन एक वर्ष पनि पर्खिनु नपर्ने बताउनु भएको छ ।

पूर्वप्रधानमन्त्री समेत रहनु भएका एमाले अध्यक्ष ओलीले ढिलोमा पनि एक वर्ष भित्र देशमा निर्वाचन हुने र त्यसपछि आफ्नो पार्टीले सरकार बनाउने दाबी गर्नुभएको हो । आज काठमाण्डौमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले आफ्नो पार्टी नेतृत्वको सरकार बनेपछि देशमा पुनर्निर्माण र नवर्निर्माणका काम तीव्रताका साथ अघि बढाउने आश्वासन समेत दिनु भयो ।

 

REED

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्