माओवादीको केन्द्रीय समिति बैठक भोलि बस्ने

काठमाण्डौ – नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समितिको बैठक भोलि बस्ने भएको छ । आइतबार बिहान ८ बजे पार्टी केन्द्रीय कार्यालयमा केन्द्रीय समितिको बैठक बस्ने प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिनुभयो ।...

देउवासँग सभापतिमा पराजित कोइरालाको बरियता २०औँ नम्बरमा

काठमाडौं – नेपाली कांग्रेसले १४ औं महाधिवेशनमा सभापतिमा पराजित नेता शेखर कोइरालाको वरियता २० औं नम्बरमा तोकेको छ । नवनिर्वाचित केन्द्रीय समितिको पहिलो बैठकअघि सभापति शेरबहादुर देउवाले तोकेको वरियता अनुसार...

महामन्त्रीको वरियतामा विश्वप्रकाश भन्दा गगन अगाडी

काठमाडौँ – नेपाली काँग्रेस महामन्त्रीको वरियतामा गगन थापालाई विश्वप्रकाश शर्माको भन्दा अगाडि राखिएको छ । १४ औं महाधिवेशनबाट महामन्त्रीमा निर्वाचित विश्वप्रकाश शर्माभन्दा थापाको वरियता अगाडि राखिएको हो । सभापति शेरबहादुर...

देशको उच्च पहाडी र हिमाली क्षेत्रमा बाक्लो हिमपातका कारण जनजीवन प्रभावित

काठमाण्डाै – देशको उच्च पहाडी र हिमाली क्षेत्रमा बाक्लो हिमपातका कारण जनजीवन प्रभावित भएको छ । ताप्लेजुङ, दोलखा, सोलुखुम्बुलगायतका जिल्लामा हिमपात हुँदा जनजीवन प्रभावित बनेको हो । ताप्लेजुङको ओलाङ्चुङगोला, याङ्मा,...

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै, यस्ता छन् बैठकका एजेण्डा

काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । नवनिर्वाचित सभापति शेरबहादुर देउवाले बज दिउँसो १ बजेका लागि बैठक बोलाएका हुन् । नयाँ कार्यसमितिको आज पहिलो बैठक बस्न लागेको...

स्थानीय तहको चुनाव बैशाख १४ र २२ गते गर्ने प्रस्ताव

– निर्वाचन आयोगले आउँदो वैशाख १४ र २२ गते पालिकाको चुनाव गर्न सरकारसमक्ष प्रस्ताव गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवा तथा मन्त्रीहरूसँग आज शुक्रवार भएको छलफलमा प्रमुख निर्वाचन आयुक्त दिनेश...

यस्ता छन् मन्त्रिपरिषद बैठकका निर्णय

काठमाडौँ – सरकारले राष्ट्रिय परीक्षा बोर्डको अध्यक्षमा महाश्रम शर्मालाई नियुक्त गरेको छ । शुक्रबार मन्त्रिपरिषद्को निर्णय सुनाउँदै नेपाल सरकार प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकारले राष्ट्रिय परीक्षा...

यी हुन् नेपाली काँग्रेसका निर्वाचित पदाधिकारी र सदस्य, देउवा बने झन शक्तिशाली

काठमाडौँ – प्रधानमन्त्री एवं नेपाली कांग्रेसमा सभापति शेरबहादुर देउवा १४ औं महाधिवेशनबाट पार्टीभित्र झन् शक्तिशाली बनेका छन्। बिहीबार सकिएको कांग्रेस १४ औं महाधिवेशनको मतगणनामा सभापति देउवा पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म बहुमतमा...

निर्वाचन आयोगले विदेशमा रहेका नेपालीले पनि मत हाल्न पाउने व्यवस्था मिलाउँदै

काठमाडौँ – नेपालमा आउँदो निर्वाचनबाट विद्युतीय मतदानलाई निरन्तरता दिने उद्देश्यका साथ निर्वाचन आयोगले तयारी थालेको छ । निर्वाचन आयोगको आयोजनामा काभ्रेको धुलिखेलमा भइरहेको महिला पत्रकारका लागि आयोजित तीन दिने कार्यशालामा...

नेपाली कांग्रेस प्रदेश–२ सभापतिमा कृष्णा राय यादव विजयी

काठमाण्डौ – नेपाली कांग्रेस प्रदेश–२ सभापतिमा कृष्णा राय यादव विजयी भएका छन् । उनले प्रदेश–२ का भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादवलाई पराजित गरेका छन् । शुक्रबार बिहान सम्पन्न मतगणनाको...

विधिको शासनमा वकिलको भूमिका महत्वपूर्ण छ : प्रधानमन्त्री देउवा

काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकमा विधिको शासन र फौजदारी न्याय प्रशासनलाई प्रभावकारी बनाउन सरकारी वकिलको महत्वपूर्ण भूमिका भएको बताउनुभएको छ । महान्यायाधिवक्ता कार्यालयको ७१औँ स्थापना दिवसका अवसरमा आज यहाँ...

रञ्जु दर्शनाले गरिन् विवेकशील साझा पार्टी परित्यागको घोषणा

काठमाण्डाै – रञ्जु दर्शनाले विवेकशील साझा पार्टी परित्याग गरेको घोषणा गर्नु भएको छ । अध्यक्ष रवीन्द्र मिश्रलाई पत्र लेखेर उहाँले वैकल्पिक राजनीतिक शक्तिको खोलमात्रै ओढेको पार्टीमा आफू नरहने बताउनु भएको...