जनलहर चलेकाले एक्लै चुनावमा उठ्ने काँग्रेसको निर्णय

पर्सा – पर्सा जिल्लामा नेपाली काग्रेँसको पक्षमा जनलहर चलेकाले सत्ता गठबन्धन दलसँग गठबन्धन आवश्यक नभएको नेपाली काग्रेँस जिल्ला कार्य समितिका प्रवक्ता रमेश पाण्डेले बताउनुभएको छ । प्रवक्ता पाण्डेले पर्सा जिल्लाको...

कांग्रेसले बोलायो निर्वाचन परिचालन समिति बैठक

काठमाडौँ – नेपाली कांग्रेसले स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको बैठक बोलाएको छ । वैशाख २ गते शुक्रबार दिउँसो १ बजे बस्ने गरी बैठक बोलाइएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए...

भरतपुर महानगरपालिकाका २९ वटै वडाका कांग्रेस सभापतिहरू गठबन्धनको विपक्षमा

चितवनको भरतपुर महानगरपालिकाका २९ वटै वडाका कांग्रेस सभापतिहरू गठबन्धनको विपक्षमा उभिएका छन् । कांग्रेसको महानगर वडा समितिका सभापतिहरूको आज मङ्गलवार बसेको बैठकले भरतपुर महानगरपालिकाको मेयर कांग्रेसले नपाए सबै वडामा स्वतन्त्र...

पोखरा महानगरपालिकामा एमालेबाट मेयरका लागि १२ र उपमेयरका लागि ११ जनाले नाम दर्ता गराए

पोखरा महानगरपालिकामा मेयरका लागि एमालेबाट १२ जनाले र उपमेयरका लागि ११ जनाले नाम दर्ता गराएका छन् । वैशाख ३० गते हुने स्थानीय तहको चुनावका लागि मेयरका लागि १२ र उपमेयरका...

माओवादीले सिफारिस गर्‍यो मेलम्ची नगरपालिका मेयर र उपमेयर

काठमाडौँ – नेकपा माओवादी केन्द्रले सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका मेयर र उपमेयरका उम्मेदवारका लागि सिफारिस गरेको छ । मेलम्ची नगरपालिका मेयर र उपमेयर ३/३ जनाको नाम सिफारिस भएको केन्द्रीय सदस्य युवराज...

चुनावी तालमेलको मोडालिटी टुङ्ग्याउन सत्ता गठबन्धनको बैठक बस्दै

काठमाण्डाै – चुनावी तालमेलको मोडालिटी टुङ्ग्याउन सत्ता गठबन्धनको बैठक आज बस्दैछ । आउँदो वैशाख ३० गते हुने पालिका चुनावमा तालमेल गर्ने निर्णय गरिसकेका गठबन्धनका शीर्ष नेताले हिजो विश्वासको वातावरण बनाउन...

कांग्रेसले माग्यो घोषणा पत्रका लागि सर्वसाधारणबाट सुझाव

काठमाडौँ – नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनका लागि घोषणा पत्र बनाउने काम भइरहेकोले सुझाव दिन पार्टीका नेता तथा कार्यकर्ताहरू र सर्वसाधारणका लागि आग्रह गरेको छ । महामन्त्री गगन थापा नेतृत्वमा...

अर्थमन्त्री शर्माले पत्रकार सम्मेलन गर्दै, मुलुकको आर्थिक अवस्थालगायत विषयमा जानकारी गराउने

काठमाडौँ – अर्थमन्त्री जनार्दन शर्माले आज पत्रकार सम्मेलन गर्ने भएका छन् । आज अपरान्ह ४ बजे अर्थ मन्त्रालयमा पत्रकार सम्मेलन गर्ने तयारी रहेको मन्त्रीको सचिवालयले जनाएको छ । अर्थमन्त्री शर्माले...

स्थानीय चुनाव : महिला आकांक्षी किन कम ?

काठमाडौं – वैशाख ३० मा हुने निर्वाचन जितेर स्थानीय तह हाँक्ने आकांक्षा धेरैजनाले राखेका छन् । राजनीतिमा लामो समयदेखि सक्रिय त आंकाक्षी हुने नै भए, सँगसँगै व्यवसायी, प्राध्यापकसम्म स्थानीय तहमा मुख्य...

सत्ता गठबन्धनको बैठक बस्दै, स्थानीय तह निर्वाचनको भागवण्डाको विषयमा छलफल हुने

काठमाडौं – सत्ता गठबन्धनको बैठक आज बस्दै छ । बैठक बिहान ९ बजेपछि प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने स्थानीय तह निर्वाचन तयारी तथा अनुगमन समिति सदस्य सचिव केशवराज जोशीले जानकारी दिए...

राप्रपाले आजदेखि देशव्यापी चुनावी अभियान थाल्ने, कुन नेतालाई कहाँ खटाइयो ?

काठमाडौँ – राप्रपाले आजदेखि स्थानीय तहको निर्वाचन लक्षित देशव्यापीरुपमा ’जनताको माझमा राप्रपा र घरदैलो अभियान’को औपचारिक शुरुआत गर्दैछ । हरेक जिल्लाका सदरमुकाममा गरिने अभियानको शुभारम्भ गर्दा साना ठूला आमसभा, कोणसभा...

बैतडीको डिलाशैनी गाउँपालिका अध्यक्षमा जोशीले आज उम्मेदवारी घोषणा गर्दै, यस्तो छ कार्यक्रमको कार्यतालिका

काठमाडौँ – बैतडीको डिलाशैनी गाउँपालिका अध्यक्षमा सन्तोषप्रकाश जोशीले आज उम्मेदवारी घोषणा गर्दैछन् । एमालेबाट बिद्रोह गरी उनले डिलाशैनी गाउँपालिका अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिने तयारी गरेका हुन् । आज दिउँसो विशाल...