ओलीको बोली र व्यवहार फरक–फरक

पत्रपत्रिकाबाट  काठमाडौँ – २०७३ वैशाख २३ गते अन्तरिम संसद्को बैठकलाई सम्बोधन गर्दै बहुमतको प्रधानमन्त्रीलाई संसद् विघटन गर्ने अधिकार नभएको स्पष्ट पारेका केपी शर्मा ओलीले आफू बहुमतको प्रधानमन्त्री भएको तीन वर्ष...

चारैतिरबाट घेराबन्दी गरेपछी जनतामाझ जाने लोकतान्त्रिक निर्णय : मन्त्री अर्याल

स्याङ्जा – कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले ५ वर्षका लागि जनमत प्राप्त सरकारलाई आफ्नै पार्टीका नेताहरुले चारैतिरबाट घेराबन्दी गरेपछी प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले जनतामाझ जाने...

चुनावी कार्यक्रम रोक्न माग गर्दै दाहाल–नेपाल समूह निर्वाचन आयोगमा

काठमाण्डौ – नेपाल कम्युनिस्ट पार्टी पार्टी नेकपाको दाहाल–नेपाल समूहले आउँदो वैशाख १७ र २७ गते हुने भनिएको चुनावी कार्यक्रम रोक्न निर्वाचन आयोगलाई आग्रह गरेको छ । नेकपा अध्यक्षद्वय पुष्पकमल दाहाल...

निर्वाचनमा जान काँग्रेस तयार : देउवा

काठमाडौँ – नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले अदालतले प्रतिनिधि सभा पुनस्र्थापना गरे प्रतिनिधि सभामा र नगरे निर्वाचनका लागि जनतामा जाने बताउनुभएको छ । नेपाली काँग्रेसका संस्थापक मध्येका पार्टीका पूर्वमहामन्त्री सूर्यप्रसाद...

राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको २९९ औँ जन्मजयन्ती मनाइयो

काठमाडौँ – आज पुस २७ गते, राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको २९९ औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरेर राष्ट्रिय एकता दिवस मनाइँदैछ । यसै अवसरमा सिंहदरबार पश्चिम मूलद्वार अगाडि रहेको पृथ्वीनारायण शाहको शालीकमा...

प्रतिनिधिसभा विघटन गरेपछि ओली समूहबाहेक सिंगो देश सो कदमको विपक्षमा

प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते हठात् प्रतिनिधिसभा विघटन गरेपछि ओली समूहबाहेक सिंगो देश सो कदमको विपक्षमा उभिएको छ। मुलुकका प्रमुख राजनीतिक दलहरू, नागरिक समाज, पूर्वप्रधानन्यायधीशहरू, नागरिक अगुवा, कानुन...

प्रधानमन्त्रीलाई निरंकुश र अधिनायकवादी चरित्र तत्काल रोक्न चेतावनी

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले पछिल्लो समय प्रदर्शन गरेको चरित्रलाई निरंकुश र अधिनायकवादी ठहर गर्दै त्यस्ता चरित्र तत्काल रोक्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई चेतावनी दिएको छ । नेकपा...

आन्दोलनका लागि तयार हुन कार्यकर्ताहरुलाई नेकपा अध्यक्ष नेपालको निर्देशन

धनुषा – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल– नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरी मुलुकलाई सङ्कटमा धकेलेको आरोप लगाउनुभयो । जनकपुरधाममा नेकपा दाहाल–नेपाल समूहले आज आयोजना गरेको नेता–कार्यकर्ता...

प्रधानमन्त्रीले राष्ट्रियसभाको रोष्टममै थुकेपछि……

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सभामा बोल्ने क्रममा रोष्टममै थुक्नुभएको छ । आइतबार राष्ट्रिय सभामा सम्बोधनका क्रममा उहाँले रोष्टमको भूइँतिर फर्किएर थुक्नुभएको हो । भारतीय विदेश सचिव, भारतीय...

राष्ट्रपति भण्डारीद्वारा राष्ट्रियसभाको अधिवेशन अन्त्यको घोषणा

काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभाको अधिवेशन अन्त्य भएको घोषणा गर्नुभएको छ । आइतबार राष्ट्रिय सभालाई पत्र पठाउँदै राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम आज बसेको...

माघी पर्वमा सार्वजनिक विदा दिने सरकारको निर्णय

काठमाण्डौ – सरकारले माघ १ गते माघे सङ्क्रान्ति (माघी पर्व) को दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आइतबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले माघ १ गते सार्वजनिक बिदा दिने...

चुनावका लागि स्रोतको प्रबन्ध गरिएको छः अर्थमन्त्री

काठमाडौं– अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ताजा जनादेशका लागि मुलुक निर्वाचनमा गइसकेकोले निर्वाचनका लागि स्रोतको प्रबन्ध पनि अर्थ मन्त्रालयले गरेको बताउनुभएको छ । नेपाल कम्यूनिष्ट पार्टी लुम्विनी प्रदेश सम्पर्क कमिटीले गरेको प्रदेशस्तरीय...