माधव नेपालले भने – ‘मन्त्री फेरिनु नियमित प्रक्रिया हो’

काठमाडौं – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मन्त्री हेरफेर हुनु नियमित प्रक्रिया भएको बताएका छन् । समाजवादीले यसअघिका सबै मन्त्रीलाई फिर्ता बोलाएर नयाँ नाम सिफारिस गरेको छ। ‘यो नियमित...

वातावरण संरक्षणमा सहयोग गर्न सबैलाई प्रधानमन्त्री देउवाको आह्वान

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले वातावरण प्रदूषणका कारण पृथ्वी नै प्रभावित हुने भएकोले वातावरण संरक्षणमा सबैले सहयोग गर्न आह्वान गरेका छन् । विश्व वातावरण दिवसको अवसरमा शुभकामना वक्तव्य जारी गर्दै...

वातावरण अनुकूलनका कार्यक्रमहरूलाई प्रभावकारी ढङ्गले अगाडि बढाउन राष्ट्रपति भण्डारीको आग्रह

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले वातावरण अनुकूलनका कार्यक्रमहरूलाई प्रभावकारी ढङ्गले अगाडि बढाउन जोड दिएकी छन् । विश्व वातावरण दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै राषट्रपति भण्डारीले शतप्रतिशत हरित वा स्वच्छ...

अध्यक्ष ओलीको आलोचना गरेको भन्दै एमाले नेता भुसाललाई कारवाहीको लागि सिफारिस

काठमाडौं – नेकपा एमालेको अनुशासन आयोगले स्थायी कमिटी सदस्य घनश्याम भूसाललाई कारबाहीको सिफारिस गरेको छ । अध्यक्ष केपी शर्मा ओलीको आलोचना गरेकाले भूसाललाई पार्टी विधान बमोजिम कारबाही गर्न सिफारिस गरेको...

आफ्नो ५ महिनाको तलब ‘सर्वजित’ चलचित्र निर्माणका लागि दिने मन्त्री आलेको घोषणा

काठमाडौँ – ‘सर्वजित’ चलचित्र निर्माणका लागि आफ्नो पाँच महिनाको तलब सहयोग गर्ने संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले घोषणा गर्नुभएको छ । जातीय भेदभाव तथा छुवाछुत उन्मुलन दिवसको अवसर...

आम निर्वाचन : मङ्सिर १० गतेभित्र निर्वाचन सक्ने गरि आन्तरिक तयारी

काठमाडौँ – निर्वाचन आयोगले प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचनको आन्तरिक कसरतमा जुटेको जनाएको छ । संवैधानिक व्यवस्था बमोजिम आगामी मङ्सिर २२ गते अगावै प्रतिनिधि र प्रदेश सभा सदस्यको निर्वाचन...

मोटरसाइकलको ठक्करबाट राप्रपाका नेता श्रेष्ठ गम्भीर घाइते

खोटाङ – मोटरसाइकलको ठक्करबाट खोटाङमा राप्रपाका नेता जीवनकुमार श्रेष्ठ गम्भीर घाइते भएका छन् । प्रदेश १–०५–००१ प ६८३७ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा ५६ वर्षीय श्रेष्ठ गम्भीर घाइते भएका हुन् ।...

विश्व बजारमा पेट्रोलियम पदार्थको चरम अभावले मूल्य वृद्धि : मन्त्री बडू

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडुले विश्वबजारमा पेट्रोलियम पदार्थको चरम अभावका कारण नेपालमा पनि मूल्य वृद्धि गर्नुपरेको प्रस्ट पारेका छन् । राष्ट्रियसभाको आजको वैठकमा सांसद देवेन्द्र दाहालले पेश गरेको...

निर्वाचन अयोगले फेरी मतदाता दर्ता कार्यक्रमलाई अघि बढाउने

काठमाडौँ – निर्वाचन आयोगले आगामी प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनलाई लक्षित गरी फेरि मतदाता दर्ता कार्यक्रमलाई अघि बढाउने भएको छ । अब बढीमा १ महिनासम्म नयाँ मतदाताको नाम दर्ता गर्न सकिने...

पेट्रोलियम पदार्थको व्यवस्थापनबारे उच्चस्तरीय समिति गठन गर्छौं : मन्त्री बडू

काठमाडौं – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले पेट्रोलियम पदार्थ र एलपी ग्यासको माग, आपूर्ति र वितरण प्रणालीलाई व्यवस्थित गरिने बताएका छन् । उनले पेट्रोलियमको मूल्य समायोजनबाट समग्र अर्थतन्त्रमा परेको असर...

अन्तरवार्ता : निर्वाचनमा गरेका सबै वाचाहरु आगामी ५ वर्षभित्र पुरा गर्छौ : अध्यक्ष लामा (भिडियोसहित)

काठमाडौँ – काभ्रेपलाञ्चोकको रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामाले चुनावमा गरेका वाचाहरु पुरा गर्ने बताएका छन् । शुक्रबार उपहार खबरसँग कुराकानी गर्दै अध्यक्ष लामाले निर्वाचनका जनतासामु गरेका सबैबाचाहरु आगामी पाँच वर्षभित्र...

माधवकुमार नेपाललाई प्रधानमन्त्री बनाउने गरी वाम एकताको प्रयास

काठमाडाैं- प्रतिनिधिसभाका प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी ओलीले सार्वजनिक रूपमा ’मैले चाहे भने सत्ता गठबन्धन एक सातामा टुटाइदिन्छु’ भनेको करिब एक महिनापछि एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई प्रधानमन्त्री बनाउने...