एमाले उपाध्यक्ष पौडेलसँग चुनावी प्रतिस्पर्धा गर्ने भुषाल को हुन् ? यस्तो छ उनको इतिहास !

काठमाडौँ – आगामी मंसिरमा हुने आम निर्वाचनमा रुपन्देही क्षेत्र नं. २ बाट डा. निकोलस भुषालले उम्मेदवारी घोषणा गरेका छन् । भुषालले नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलसँग चुनावी प्रतिस्पार्धा गर्न उम्मेदवारी घोषणा गरेका हुन् ।

निकोलस भुसाल को हुन ?

उनी राष्ट्रका लागि युवाको निबर्तमान संस्थापक अध्यक्ष हुन । उनी युवा चिकित्सक संघका संयोजक हुन । उनी international youth Society मा पनि आबद्ध छन । उनी यो देशका जिम्मेवार नागरिक हुन ।
उनी अहिले टिचिङ अस्पताल महाराजगन्जको मनोरोग बिभागका आवासिय चिकित्सक हुन । देशको सामाजिक र्क आर्थिक रुपान्तरणका लागि लामो समयदेखी निरन्तर प्रयासरत युवा हुन । स्वस्थ्य छेत्रमा लामो सेवा गरेका उनी अपाङ्गता लक्षित सिबिर देखि झापा देखि दार्चुलाको गाउँ गाउँमा पुगेर बिरामिको सेवा पनि गरेका छन ।

युवाहरुको सपना बटुल्ने र युवाहरु जुटेर यो देश बनाउनु पर्छ भन्ने अटुट बिश्वास सहित नेपालको बिज्ञान छेत्रको बिकासको लागि अनि नेपालको पहिलो रकेट उडाउने र पानीले गाडी चलाउनमा उनको महत्त्वपूर्ण भुमिका छ । फोहोरबाट मोहोर कार्यक्रम गरेर अन्नपूर्ण र पोखरा लगाएतका छेत्रमा र विभिन्न स्थानमा देशलाई सफा बनाउन लागि परेका छन । भुकम्प, हावाहुरी, बाढिपहिरो देखि हरेक पिडामा पहिलो हात समाउन र मल्हम लगाउन उनी पुगेका छन । कोरोनामा सरकारले सकिन्न भन्दा भन्दै पनि सकिन्छ गरे हुन्छ भनेर सामान मिलाउने देखि, Isolation Center खोल्ने देखि अस्पताल चलाउने, नाकामा कार्यक्रम देखि अक्सिजन प्लान्ट बनाउनमा पनि उनको महत्त्वपूर्ण योगदान छ । युवाहरुको सपना बटुल्दै पूरा गर्न उनी हरेक छेत्र संग जोडिदै युवाहरुलाई अगाडि बढाउन लागि परेका छन । सम्पदा संस्कृति पर्वर्धनमा पनि उनले धेरै कार्यक्रम गरेका छन ।

स्वर्गको पहिचान नेपाल भनेर २०१९ मा देशला मुख्य संस्था जस्तै युवा चिकित्सक संघ, दारी ग्याङ, MRR , WRR , MWRR , पहिलो पाईला, न्यानो पाईला, जरो किलो लगाएत १७० संघ संस्था जोडेर हामी सबै एक हुन जरुरी छ राष्ट्रको सामाजिक र आर्थिक रुपान्तरणका लागि भनेर २०१९ मा नेपालका १०८ पर्यटकिय गन्तव्य पर्वर्धनका लागि स्वर्गको टुक्रा अर्घाखाँची, स्याङ्जा, प्युठान, महोत्तरी, धनुषा, झापा, दार्चुला, लगाएत धेरै जिल्लामा पुगेर निशुल्क स्वस्थ्य सिबिर गरेर १ लाख ६७ हजारलाई सेवा पनि दिएका छन, बिज्ञान कार्यक्रम, कृषि कार्यक्रम, पर्यटन कार्यक्रम गरेका छन ।देशलाई सामाजिक र आर्थिक परिवर्तनका लागि युवाहरुलाई जुटाउने र उठाउने काममा लागि परेका छन । फोहोर बाट मोहोर कार्यक्रम गरि अन्नपूर्ण छेत्रलाई फोहोर मुक्त बनाएर पोखरा, काठमाडौं लगाएत विभिन्न स्थानमा कार्यक्रम गरेका छन ।

देशको हरेक जोखिममा राष्ट्रका लागि युवाको नेतृत्व लिएर भुकम्प, हावाहुरी, पहिरो, बाढी हरेक छेत्रमा स्वस्थ्य टिम सहित पुगेका छन । ६० लाख भन्दा आर्थिक र सामाजिक महत्तोका बिरुवा रोप्ने देखि कृषि सम्बन्धी अनुसन्धान र बिकासमा पनि लामो समय बिताएका छन अनि निर्यात पर्वर्धनमा पनि उनी लागेका छन । राष्ट्रका लागि युवाको नेतृत्व गर्दै युवाहरुको सपना पूरा गर्ने क्रममा पानीले गाडी चलाउने देखि सेटेलाईट रकेट उडाउने र बिज्ञान अभियान सहित बिज्ञान र प्रबिधिलाई अघि बढाउनमा पनि उनको महत्त्वपूर्ण योगदान छ ।

कोरोनामा सरकारले भारतले सकेन इटालीले सकेन हामी कसरी सक्छौ ? भन्दै गर्दा उनिहरुले सकिन्छ किन नसकिने हो र भनेर PPE मास्क बनाउने देखि जनचेतना, काठमाडौंका नाका देखि, नेपाल भारत सिमानामा बसेर कोरोना रोक्ने प्रयासको नेतृत्व गरेका छन । Isolation Center देखि अस्पताल बनाउन र चलाउनमा पनि उनको मुख्य भुमिका छ । पढाईमा सधै अब्बल उनी सैनामैना कोरोना अस्पतालमा एक्लै बिरामिको सेवामा लागेका थिए संगै पुर्ण छात्रवृत्ति संगै शिक्षण अस्पतालको मनोरोग बिभागको आवासीय चिकित्सक रहेर पनि काम गरेका छन ।

सधै जनता र राष्ट्रको लागि युवाको आवाज बनेका उनले गोबिन्द केसिको आन्दोलन, कृषि आन्दोलन, mcc बिरुद्धको आन्दोलन लगाएत धेरै कुरामा आफ्नो महत्त्वपूर्ण भुमिका निर्वाह गरेका छन । कला, संस्कृति र परम्परा संरक्षण र पर्वर्धनका लागि पनि उनको महत्त्वपूर्ण भुमिका छ । राजनितिमा युवा एक भएर आउनुपर्छ भनेर स्वतन्त्र अभियानमा लागेर बालेनको पनि रणनीति टिममा बसेर जिताउनमा महत्त्वपूर्ण भुमिका खेलेका उनी साचिकै देश बचाउने र देश बनाउने अठोट सहित रुपन्देही क्षेत्र नं. २ बाट उम्मेदवारी दिएका छन ।

यो क्षेत्रमा धेरै सेवा गरेका उनले अब राजनितिमार्फत येहाको समस्याको समाधान गर्ने देखि बिश्व शान्ती संगठन स्थापना गरि रुपन्देहिलाई एक स्वर्गको नमुना अनि संसारको शान्तिको राजधानी बनाउने चाहना रहेको पनि बताएका छन र सबैलाई साथ र सहयोगको लागि अनुरोध पनि गरेका छन ।

उनको चाहना अहिलेको नेतृत्वलाई आराम दिएर जोश जागर सहितका देशभरबाट उम्मेदवार जोडेर राष्ट्र निर्माणमा एकजुट भएर अगाडि बढ्ने हो । येसको लाही सम्पुर्ण युवा र नागरिक एकजुट भएर आफ्नो स्वार्थभन्दा माथी उठेर यो देशलाई सामाजिक र आर्थिक रुपमा सम्पन्न बनाउने हो । स्वर्गको पहिचान नेपाललाई देवभुमी, कर्मभुमी, सत्यभुमी, शान्तिभुमी, ज्ञानभुमी, तपोभुमी र मोक्ष्यभुमिको रुपमा सजाउने हो । यसको लागि हामी सबै नेपाली नागरिकले आफ्नो आफ्नो जिम्मेवारी पूरा गर्नु पर्छ भन्ने मान्यता हो ।

अहिले सबै क्षेत्रको मास्टरप्लान बनाएर बेवस्थित र दिर्घकालिन रुपमा हाम्रो छेत्रको बिकास गर्नु मुख्य उदेश्य रहेको पनि बताएका छन । यसको लागि आवश्यक पर्ने अनुसन्धान र बिकासका कामलाई समस्या देखाउनु भन्दा पनि समाधान गर्नु मुख्य प्राथमिकतामा रहेको कुरा पनि बताएका छन् । नेपाललाई नेपाल जस्तै बनाउने अनि संस्कृत भाषालाई समेटेर शान्ती र अध्यात्मको बिश्वको राजधानिको रुपमा बिकास गर्नु मुख्य उदेश्य बोकेर नीति निर्माणमा धेरै परिवर्तन गर्नु र देशलाई नयाँ दिसातिर अघि बढाउनु पनि चाहना रहेको बताएका छन । संगै उनले सम्पुर्ण रुपन्देही बासी संग साथ, सहयोग र अमुल्य मतदान गरिदिन पनि अनुरोध गरेका छन ।

देशको शिक्षा र स्वस्थ्यमा सबैको बराबर पहुँच पुर्याउनु हाम्रो उदेश्य हो । संगै आर्थिक रुपान्तरणका लागि कृषि , पर्यटन, IT , उध्योग, ब्यापारमा पनि उच्च प्राथमिकतामा राखेर काम गर्नु पर्ने अनि त्यसको लागि कानुनी अड्चन धेरै रहेको र त्यसैलाई परिवर्तन गर्न राजनितिमा आउन परेको पनि उनले जानकारी दिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्