गोरखाको चुनावी कार्यक्रममा प्रचण्ड रोएपछि …

काठमाडौँ – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ गोरखामा भएको चुनावी कार्यक्रममा भक्कानिएका छन्। शुक्रबार गोरखामा आयोजित निर्वाचन केन्द्रित प्रशिक्षण कार्यक्रममा गोरखा-२ बाट आफूले उम्मेदवारी दिनुको कारणबारे प्रस्ट्याउने...

‘गठबन्धन र पार्टीभित्र अन्तरघात नभए राम्रो परिणाम आउँछ’ : प्रधानमन्त्री देउवा

काठमाडौँ — नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले आसन्न निर्वाचनमा सत्ता गठबन्धनलाई सफल बनाउन आग्रह गरेका छन् । केन्द्रीय कार्यसम्पादन समितिको शुक्रबार बसेको बैठकमा सभापति देउवाले गठबन्धनको पक्षमा जनलहर...

बालुवाटारमा बसेको सत्ता गठबन्धन र पार्टी बैठकको खर्च कांग्रेसको कोषबाटै

काठमाडौँ – बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठक र कांग्रेस बैठकको खर्च कांग्रेसको कोषबाटै तिरिने भएको छ। शुक्रबार पार्टी कार्यालयमा बसेको कांग्रेस कार्यसम्पादन बैठकमा महामन्त्री गगन थापाले यस्तो प्रस्ताव गरेका थिए।...

मधेस प्रदेशमा कांग्रेसबाट मन्त्री बनेका ३ जना बर्खास्त

काठमाडौं– मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले नेपाली कांग्रेसबाट मन्त्री बनेका ३ जनालाई बर्खास्त गर्नुभएको छ । राउतले भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादव, खानेपानी तथा उर्जा विकासमन्त्री ओमप्रकाश शर्मा र महिला,...

‘बुढा नेताहरुले हाम्रो बाटो रोक्यो, अबको १०पछि अरुको लागि बाटो छोडिदिन्छु,’ : गगन थापा (भिडियो)

काठमाडौँ – नेपाली काँग्रेसका महामन्त्री एवं काठमाडौँ क्षेत्र नं. ४ का उम्मेदवार गगन थापाले अबको १० वर्ष मात्रै सक्रिय राजनीति गर्ने बताएका छन् । महामन्त्री थापाले एक भिडियो सार्वजनिक गर्दै...

गलत प्रवृत्ति अन्त्य गर्न मोरङ–३ मा उम्मेदवारी दिएँ : रेखा थापा

माेरङ – राष्ट्रिय प्रजातन्त्र पार्टीको मोरङ क्षेत्र नम्बर ३ प्रतिनिधि सभाकी उम्मेदवार अभिनेत्री रेखा थापाले आफू जन्मेको ठाउँमा देखिएको गलत प्रवृत्तिको अन्त्य गर्न प्रत्यक्षतर्फको चुनावमा आउनुपरेकाे बताएकी छिन् । आज...

देउवाले हटाए जसपाका मन्त्री

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टी (जसपा)का चार मन्त्रीलाई बर्खास्त गरेका छन् । जसपाले नेकपा एमालेसँग चुनावी गठबन्धन गरेपछि देउवाले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठ, भौतिक...

दार्चुलाबाट प्रतिनिधि सभामा ९ जना प्रतिस्पर्धि, मुख्य प्रतिस्पर्धामा ‘हेवी वेट’ नेता बडू र ठगुन्ना

काठमाडौँ – प्रतिनिधिसभातर्फ एक निर्वाचन क्षेत्र रहेको दार्चुलामा ९ प्रतिस्पर्धी चुनावी मैदानमा उत्रिएका छन् । यहाँ सत्तारुढ गठबन्धनबाट संघीय मन्त्री तथा कांग्रेसका प्रभावशाली नेता दिलेन्द्रप्रसाद बडू उम्मेदवार छन् । यस्तै...

रौतहट-३ मा एमालेलाई धोका दिएका प्रभु साहलाई सत्ता गठबन्धनको समर्थन

काठमाडौँ – रौतहट-३ बाट प्रतिनिधि सभा सदस्यका लागि नेकपा (एमाले) ले दिएको टिकट दिनभरि होल्ड गरेर अन्तिममा स्वतन्त्र उम्मेदवारी दिएका प्रभु साहलाई सत्ता गठबन्धनले समर्थन गर्ने भएको छ। एमालेको टिकट...

ओलीप्रति रावलको कटाक्ष : प्रधानमन्त्री हुँदा आधा समय बालुवाटार र अस्पतालमा बिताउनुभयो

काठमाडौं – नेकपा एमालेका नेता भीम रावलले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री हुँदा आधाभन्दा बढी समय सरकारी निवास र अस्पतालमा बिताएको टिप्पणी गरेका छन् । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी...

पत्रकार सम्मेलन गरेर एमाले नेता रावलले के भने ? (पूर्णपाठ)

काठमाडौँ – नेकपा एमालेका नेता भीम रावलले पार्टीमै रहेर संघर्ष गर्ने निर्णय गरेका छन्। अछाम क्षेत्र नम्बर १ बाट एकल सिफारिस हुँदा पनि अध्यक्ष केपी शर्मा ओलीले टिकट नदिएको भन्दै...

पार्टी नछोड्ने भीम रावलको घोषणा

काठमाडौं – नेकपा एमालेबाट चुनावमा टिकट पाउन नसकेका नेता भीम रावलले पार्टी नछोड्ने घोषणा गरेका छन् । काठमाडौंमा पत्रकार सम्मेलन गरेर उनले पार्टी भित्रै रहेर न्याय र स्वाधीनताका लागि लड्ने...