प्रधानसेनापति थापा र प्रधानन्यायधिश राणा बीच भेटवार्ता

काठमाडौं – प्रधानसेनापति पूर्णचन्द्र थापा सर्वोच्च अदालत पुगेका छन् । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई भेट्न सोमबार दिउँसो थापा सर्वोच्च गएका हुन् । नेपाली सेनाका प्रवक्ता सहायक रथी सन्तोषवल्लभ पौड्यालका अनुसार...

६० वर्षमाथिका ज्येष्ठ नागरिकलाई कोरोना खोप लगाइने

काठमाडौं– सरकारले ६० वर्षमाथिको उमेर समूहका जेष्ठ नागरिकहरुलाई लगाउने तयारी थालेको छ । यसका लागि भारतसँग खरिद गरेको १० लाख डोज कोभिसिल्ड खोप नेपाल आइपुगेको छ । सरकारले सेरम इन्स्टिच्युट...

सरकारले निर्वाचन आयोग र सर्वोच्च अदालतलाई दवाव दिँदैनः उपप्रम पोखरेल

चितवन- उपप्रधानमन्त्री ईश्वर पोखरेलले निर्वाचनसँंग सम्बन्धित सबै पक्ष निर्वाचनको तयारीमा जुटेको बताउनुभएको छ । भरतपुर विमानस्थलमा आज पत्रकारसँग कुरा गर्दै उहाँले निर्वाचन आयोग र सुरक्षा निकाय निर्वाचनको तयारीमा लागेको तथा...

गोरखाको बारपाकमा एकै परिवारका ३ जना मृत अवस्थामा

गोरखा- गोरखाको बारपाकमा एकै परिवारका ३ जनाको मृत्यु भएको छ । गएराति खाना खाएर सुतेका उनीहरु विहान मृत अवस्थामा फेला परेका हुन । मृत्यु हुनेमा बारपाकका ८४ बर्षीय तिलबहादुर गुरुङ,...

कोरोनाविरुद्धको खोप अभियानमा नेपाल अन्य देशभन्दा अगाडि

काठमाडौं – विश्वका १ सय ३० राष्ट्रले आफ्ना नागरिकलाई अहिलेसम्म एक डोज पनि खोप दिन सकेका छैनन्। यस्तो अवस्थामा कोरोनाविरुद्धको खोप अभियानमा नेपाल भने निकै अगाडि देखिएको छ। दक्षिण एसियाली राष्ट्रमध्ये...

आफन्तकै भर छैन : ८० प्रतिशतभन्दा बढी बलात्कार परिवार र चिनेजानेकै बाट

काठमाडौं – २०७४/७५ मा १ हजार ६ सय ७४ वटा बलात्कारका घटना प्रहरीमा दर्ता भए । तीमध्ये १ हजार २ सय ९० वटा चिनेजानेकै व्यक्ति संलग्न भएको प्रहरी तथ्यांकले देखाउँछ ।...

‘कौन बनेका करोडपति’ को चिठ्ठाको लोभमा यसरी ठगिइन् नर्स

काठमाडौं – राजधानीको एक अस्पतालमा कार्यरत स्टाफ नर्सलाई ह्वाट्सएपबाट ‘कौन बनेका करोडपति’ अफरअन्तर्गत झन्डै आधा करोड चिट्ठा परेको सूचना आउँछ । ती नर्स खुसीको ‘खबर’ भन्दै चिट्ठा परेको सूचना पाउँदा...

सरकार–विप्लवबीच पत्र आदानप्रदान, सरप्राइजको तयारी

काठमाडौं – सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसँग अनौपचारिक रुपमा भित्रभित्रै वार्ता गर्दै आएको छ । सरकारी पक्षले वार्तालाई परीणाममुखी बनाउन भन्दै पहिले अनौपचारिक वार्ता गर्ने र त्यसपछि...

नेकपामा अहिले देखिएको समस्या कुनै नौलो कुरा होइनः पद्मा अर्याल

कृषि तथा पशुपक्षी विकासमन्त्री पद्माकुमारी अर्यालले दुई सहायक सडकको कालोपत्र गर्ने कार्यको आज शिलान्यास गरेकी छिन् । मन्त्री अर्यालले वालिङ भुम्रे, डुम्रेभञ्याङ, बानीडाँडा हुवास हुँदै लुम्बिनी प्रदेशको गुल्मी जोड्ने सडक...

दैजी छेला औद्योगिक क्षेत्रको शिलान्यास गर्न भाेलि प्रधानमन्त्री ओली कञ्चनपुर जादैँ, तयारी पुरा (फोटो फिचर)

सुदूरपश्चिम प्रदेशकै गौरवको आयोजनाको रुपमा रहेको दैजी छेला औद्योगिक क्षेत्रको शिलान्यास गर्न प्रधानमन्त्री केपी शर्मा ओली बेदकोट नगरपालिका जाने भएका छन् । सोमबार हुने सिलान्यास कार्यक्रममा प्रधानमन्त्री ओली त्यस क्षेत्र...

प्रचण्ड र माधव नेपालबीच ५०-५० प्रतिशतको सहमति, ९ बुँदे मापदण्ड तय

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहले संगठनात्मक संरचनालाई पूर्णता दिन ९ बुँदे मापदण्ड तय गरेको छ । शीर्ष तहमा भएको सहमति अनुसार अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार...

आज प्रदेश १ को प्रदेश सभामा अविश्वासको प्रस्ताव पेश हुने

काठमाडौँ – आइतबार बस्ने प्रदेश १ को प्रदेश सभामा अविश्वासको प्रस्ताव पेश हुने भएको छ । प्रदेश सचिवालयले जारी गरेको कार्यसूची अनुसार आज मुख्यमन्त्री शेरधन राईविरूद्ध अविश्वसाको प्रस्तावमाथि छलफल हुनेछ...