काठमाडौं – केन्द्रीय तथ्यांक विभागले राष्ट्रिय जनगणना–२०७८ को प्रारम्भिक नतिजा आज सार्वजनिक गर्ने भएको छ । तर विस्तृत नतिजा सार्वजनिक गर्न ६ महिना लाग्ने र जनगणनाको अन्तिम नतिजा सार्वजनिक हुन...
काठमाडौं – राष्ट्रिय सभाका १९ सदस्यका लागि आज सात वटै प्रदेशमा निर्वाचन हुँदै छ । निर्वाचनमा बिहान ९ बजेदेखि अपराह्न ३ बजेसम्म मतदानको व्यवस्था मिलाइएको निर्वाचन आयोगले जनाएको छ ।...
झापा – नेकपा एमाले स्थायी समिति सदस्य एवं पूर्वकानुनमन्त्री अग्नि खरेलले संविधानले स्थानीय तहको सरकारको तोकिदिएको पाँच वर्ष अवधिभन्दा कसैले एकदिन पनि थप्न नसक्ने बताउनुभएको छ । आज झापाको बिर्तामोडमा...
काठमाडौं – पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभावले देशभर आंशिकदेखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशको पहाडी भूभागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको र देशका उच्च...
जाजरकोट – उपल्लो डोल्पा एक भूगोलमात्र होइन, सीमारक्षा गर्ने बिनाबर्दीका सिपाहीहरूको खास ठाउँ पनि हो। वर्ष दिनमा आधा वर्ष हिउँले ढाक्ने र आधा वर्ष मात्र चलायमान हुने उपल्लो डोल्पामा जोखिमताकै...
कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीको सम्पत्ती विवरण ढिला पेश भएपनि केहि रोचक देखिएको छ । उहाँले मुख्यमन्त्री भएलगत्तै सम्पत्ती विवरण पेश गर्नुपर्ने भएतापनि उहाँले ८३ दिनपछि सम्पत्ती विवरण पेश गरेका...
काठमाडाैँ – शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा स्थगित खोप अभियान आजदेखि फेरि सञ्चालनमा आएको छ । अस्पतालले हिजो सोमवार विज्ञप्ति निकालेर आजदेखि नियमित रूपमा खोप कार्यक्रम सञ्चालन हुने...
काठमाडाैँ – भोलि हुने राष्ट्रिय सभा चुनावको सबै तयारी पूरा भएको छ । मतदानका लागि सातवटै प्रदेशमा रहेका मतदान केन्द्रहरूमा आवश्यक सबै तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ ।...
काठमाण्डौ – आजदेखि मौसममा सामान्य सुधार आउने भएको छ । मौसममा आजदेखि सामान्य सुधार भए पनि आउँदो तीन दिनसम्म देशभर बदलीको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ...
बाँके – बाँकेको नरैनापुर गाउँपालिकाले उत्कृष्ट किसानलाई पेन्सन दिन थालेको छ । गाउँपालिकाले उत्कृष्ट किसानलाई पेन्सन दिने नीति तथा कार्यक्रम लिएकोमा माघबाट कार्यान्वयनमा ल्याएको छ । यो आर्थिक वर्षमा...
कञ्चनपुर – कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको सङ्क्रमण बढेसँगै पश्चिमी सीमा नाका गड्डाचौकी हुँदै भारतबाट हुने आवतजावतमा रोक लगाइएको छ । प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेयको संयोजकत्वमा आज बसेको जिल्ला कोभिड...
काठमाडाैँ – यहि माघ १२ गते हुने राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि आज राति १२ बजेदेखि मौन अवधि सुरु भएको छ । चुनावको मौन अवधिमा निर्वाचन प्रचारप्रसार गर्न र मत माग्न...