प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने यि हुन् एमालेका २२ सांसद

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभामा विश्वासको मत लिँदा नेकपा एमालेका २२ जना सांसदले उनको पक्षमा मतदान गरेका छन् । देउवाले प्रतिनिधिसभामा १६५ मत पाउँदा नेकपा एमालेका २२ सांसदले मत...

संसदमा देउवाले पाए विश्वासको मत, देउवाको पक्षमा १६५ मत

काठमाडौँ – काँग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वसाको मत पाएका छन् । प्रतिनिधिसभामा जम्मा उपस्थित २४९ सांसद रहेका थिए । देउवाको विश्वासको मतको पक्षमा १६५ मत, विपक्षमा ८३ मत...

सांसदहरुले फ्लोर क्रस गरे, प्रेम आले लगायत ‌ओली पक्षिय ८ सांसद विश्वासको मत दिने लाइनमा

काठमाडौँ – काँग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने क्रममा प्रतिनिधिसभामा फ्लोर क्रस भएको छ । एमालेको माधव कुमार नेपाल पक्षका सांसदहरुले फ्लोर क्रस गरेका हुन् । यस्तै...

देउवाको विपक्षमा मत हाल्न ओली प्रतिनिधिसभा हलमा, देउवासँग मिलाए हात

काठमाडौँ – पूर्वप्रधानमन्त्री एंव नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रतिनिधि सभा बैठकमा उपस्थित भएका छन्। प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिन बसेको प्रतिनिधि सभाको आजको दोस्रो बैठक सुरू भएको...

महन्थ ठाकुरले भने – ‘प्रधानमन्त्री देउवालाई विश्वासको मत दिन्छौँ’

काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता महन्थ ठाकुरले प्रधानमन्त्री शेरबहादुर देउवालाई आफ्नो पार्टीले विश्वासको मत दिने बताएका छन् । प्रतिनिधिसभामा प्रधानमन्त्री देउवाले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलमा भाग...

यस्तो छ प्रधानमन्त्री देउवाको सम्बोधन (पूर्णपाठसहित)

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले राजनीतिक दलले साझा उदेश्य प्राप्तिका लागि सहयात्री हौ भन्ने भावनाका साथ काम गर्नुपर्ने बताएका छन् । प्रतिनिधिसभामा आइतबार विश्वासको मतसम्बन्धी प्रस्ताव प्रस्तुत गर्दै देउवाले आफू...

१५ मिनेट पछि बस्ने गरि प्रतिनिधिसभाको बैठक स्थगित

काठमाडौँ – १५ मिनेट पछि बस्ने गरि प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । सभामुख अग्नि सापकोटाले १५ मिनेटपछि बैठक पुनः बस्ने गरि स्थगित भएको घोषणा गरेका हुन् । संसदमा आज...

‘प्रतिनिधि सभाको गरिमालाई अवमूल्यन गर्ने प्रयासमा लगाम लागेको छ’ : सभामुख सापकोटा

काठमाडौं ण्ज्ञछण् सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको गरिमालालाई अवमूल्यन गर्ने प्रयासलाई सर्वोच्च अदालतको फैसलाले लगाम लगाएको बताएका छन् । आइतबार प्रतिनिधिसभाको बैठकमा मन्तव्य दिँदै उनले शक्ति पृथकीकरणविरुद्ध चालिएको कदम फेरि असफल...

सांसद पदबाट राजीनामा दिने भीम रावलको घोषणा

काठमाडौँ – नेकपा एमालेका सांसद् भीम रावलले सांसद पदबाट राजीनामा दिएको घोषणा छन् । माधव नेपाल पक्षबाट पार्टी विवाद समाधान गर्न गठन गरिएको कार्यदलका संयोजकसमेत रहेका रावल काँग्रेस सभापति शेरबहादुर...

प्रधानमन्त्री देउवाले भोली खोप केन्द्रहरुको निरीक्षण गर्ने

काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबार काठमाडौं उपत्यकाभित्रका विभिन्न खोप केन्द्रहरूको स्थलगत अनुगमन गर्ने भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ति निकालेर सोमबार बिहान १० बजे प्रधानमन्त्री देउवा खोप...

यि हुन् प्रधानमन्त्रीमा देउवालाई विश्वासको मत दिने जसपाका सांसद (नामावली सहित)

काठमाडौँ – जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्षले प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई विश्वासको मत दिने निर्णय गरेको छ । आज बसेको बैठकले देउवालाई विश्वासको मत दिने निर्णय गरेको हो । बैठकमा...

संवैधानिक परिषद् सम्बन्धि अध्यादेश खारेज

काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद् सम्बन्धि अध्यादेश खारेज गरेकी छिन् । राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गरि मन्त्रिपरिषदको सिफारिस अनुसार अध्यादेश खारेज गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषद्को शनिबार...