विमानस्थलबाट २ किलो सात सय ग्राम सुनसहित युवती पक्राउ

काठमाडौँ – त्रिभुवन विमाननस्थलबाट २ किलो सात सय ग्राम सुनसहित एक विदेशी युवती पक्राउ परेकी छन् । शनिबार दुवईबाट काठमाडौँ आएकी फिलिपिन्सकी युवती सुनसहित पक्राउ परेकी हुन् । उनी फलाई...

चीनको भ्रमण पूरा गरी प्रधानमन्त्री प्रचण्ड स्वदेश फिर्ता

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल अमेरिका र चीनको औपचारिक भ्रमण सकेर शनिबार स्वदेश फर्किएका छन् । संयुक्त राष्ट्रसङ्घको ७८ औँ महासभामा भाग लिन प्रधानमन्त्री दाहाल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै गत भदौ...

नेकपा एमाले कर्णाली प्रदेशको नयाँ नेतृत्व चयनका लागि आज मतदान हुने

काठमाडौँ-  नेकपा एमाले कर्णाली प्रदेशको नयाँ नेतृत्व चयनका लागि आज मतदान हुने भएको छ । जसकालागि आज दिउँसो साढे १२ बजेदेखि मतदान समय तोकिएको छ । अधिवेशनको उद्घाटन समारोहमा केन्द्रीय...

अमेरिका र चीनको औपचारिक भ्रमण सकेर प्रधानमन्त्री आज स्वदेश फर्कंदै

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अमेरिका र चीनको औपचारिक भ्रमण सकेर आज स्वदेश फर्कदै हुनुहुन्छ । अमेरिकापछि आठ दिनको चीन भ्रमण सकेर उहाँ स्वदेश फर्कन लाग्नुभएको हो । संयुक्त राष्ट्रसङ्घको...

अझै ३/४ दिन पानी पर्ने, मनसुन बाहिरिन ढिलाइ

काठमाडौँ – मौसम पूर्वानुमान् महाशाखाले यसपालि मनसुन बाहिरिन केही समय लाग्ने बताएको छ। महाशाखाले विशेष बुलेटिन जारी गर्दै मनसुन बाहिरिने औसत मिति अक्टोबर २ भएपनि यसपालि केही दिन ढिला हुने...

आजदेखि सोह्र श्राद्ध सुरु

काठमाडौं – आजदेखि सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आरम्भ भएको छ । आजै प्रतिपदा र द्वितीया तिथि श्राद्ध गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति दिएका पात्रो (पञ्चाङ्ग)मा उल्लेख छ...

एमाले बागमती अधिवेशनः को को भए विजयी?

काठमाडौँ – एमाले बागमती अध्यक्षमा कैलाश ढुंगेल विजयी भएका छन्। शुक्रबार भएको चुनावमा पार्टी अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलका उम्मेदवार ढुंगेल अध्यक्ष विजयी भएका हुन्। ढुंगेलले ६९६...

यो वर्षको एसईई आगामी चैत पहिलो सातादेखि हुने

काठमाडौँ – यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी चैत पहिलो सातादेखि हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले सार्वजनिक गरेको शैक्षिक सत्र २०८०...

काठमाडौँ महानगरमा डेङ्गीका बिरामी बढे, अझै एक महिना जोखिम

काठमाडौँ  – काठमाण्डौ महानगरपालिकामा डेङ्गी सङ्क्रमणका बिरामी बढेका छन् । विगत एक हप्तादेखि महानगरको ३२ वटै वडामा डेङ्गीका बिरामी बढेका महानगरको स्वास्थ्य विभागले जानकारी दिएको छ । स्वास्थ्य सेवा विभागका...

अभिनेता अनमोल केसी पक्राउ

काठमाडौं – आपराधिक विश्वासघात गरेको आरोपमा अभिनेता अनमोल केसी पक्राउ परेका छन् । उपत्यका अपराध अनुसन्धान कार्यालय, काठमाडौंको टोलीले साँगाबाट उनलाई पक्राउ गरेको एसपी रवीन्द्र रेग्मीले बताए । रावायण नामक...

चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री प्रचण्ड चीनको छेन्दुमा

छेन्दु– चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चीनको छेन्दु आइपुग्नुभएको छ । प्रधानमन्त्री दाहाल तिब्बतको ल्हासाबाट आज बिहानको उडानबाट छेन्दु आइपुग्नुभएको हो । उहाँलाई छेन्दु सिचुआन प्रान्तका उपगभर्नर...

स्वीट्जरल्याण्डसहित तीन मुलुकसँग द्विपक्षीय हवाई सम्झौताको तयारी

काठमाडौँ– नेपालले अन्तर्राष्ट्रिय हवाई सञ्जाल विस्तार गर्ने क्रममा युरोपेली मुलुक स्वीट्जरल्यान्डसहित तीन मुलुकसँग द्विपक्षीय हवाई सम्झौता गर्ने तयारी गरिरहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जानकारी दिएको छ । विश्वका...