तीन सहमहामन्त्री : महिलामा डिना, जनजातिमा भीष्मराज र दलितमा जीवन परियार निर्वाचित

काठमाडौं– नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत तीन सहमहामन्त्री पदको परिणाम घोषणा भएको छ । महिला, दलित र आदिवासी जनजाति क्लस्टरको सहमहामन्त्री पदको मतपरिणाम घोषणा भएको हो । महिला क्लस्टरमा शेरबहादुर...

सहमहामन्त्री महिलातर्फ देउवा प्यानलकी उपाध्याय निर्वाचित

काठमाडौँ – नेपाली काँग्रेसको सहमहामन्त्री (महिलातर्फ) महालक्ष्मी ‘डीना’ उपाध्याय विजयी भएकी छन् । विहीबार पार्टी कार्यालय सानेपामा भएको मत परिणाम अनुसार सहमहामन्त्रीमा विजयी भएकी हुन् । डिनाले २५३३ मत ल्याएकी...

महिलातर्फ सहमहामन्त्रीमा देउवा प्यानलकी उपाध्यायको अग्रता

काठमाडौँ – नेपाली काँग्रेसको सहमहामन्त्री महिलातर्फ महालक्ष्मी उपाध्याय’डीना’ले अग्रता लिएकी छन् । विहीबार पार्टी कार्यालय सानेपामा १५०४ मत गणना हुँदा उपाध्यायले ८०३ मत ल्याएकी छन् भने कमला पन्तले ६८३ मत...

महामन्त्रीमा पराजित भएपछि रक्षा मन्त्री रिजालले दिए राजीनामा

काठमाडौँ – नेपाली काँग्रेसको १४औ महाधिवशेनमा पराजित भएपछि रक्षा मन्त्री डा. मिनेन्द्र रिजालले रक्षामन्त्री पदबाट राजीनामा दिएका छन् । उनले १४ औँ महाधिवेशनमा महामन्त्रीमा पराजीत भएपछि पदबाट राजीनामा दिएका हुन्...

महामन्त्रीमा पराजीत भएपछि रक्षा मन्त्री रिजाल पदबाट राजीनामा दिदै, ४ बजे पत्रकार सम्मेलन

काठमाडौँ – नेपाली काँग्रेसको १४औ महाधिवशेनमा पराजित भएपछि रक्षा मन्त्री मिनेन्द्र रिजालले पदबाट राजीनामा दिने घोषणा गरेका छन् । उनी १४ औँ महाधिवेशनमा महामन्त्रीमा पराजीत भएका छन् । यद्दपी निर्वाचन...

काँग्रेस महामन्त्रीमा थापा र शर्मा र विजयी

काठमाडौं – नेपाली कांग्रेसको महामन्त्रीमा गगनकुमार थापा र विश्वप्रकाश शर्मा निर्वाचित भएका छन् । काठमाडौंमा सम्पन्न १४औं महाधिवेशनमा महामन्त्रीका लागि ६ जनाले उम्मेदवारी दिएका थिए । उनीहरुमध्ये गगन र विश्वप्रकाश...

महामन्त्रीमा गगन सँगै विश्वप्रकाश पनि जीत तर्फ, कसले कति मत पाए ?

काठमाडौं – नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत महामन्त्री पदको मतगणनामा गगनकुमार थापा र विश्वप्रकाश शर्मा जिततर्फ अघि बढेका छन् । ३४२० मत गणना हुँदा गगनले २२२७ र विश्वप्रकाशले १३७६...

महामन्त्रीको मतगणना : गगन र विश्वप्रकाशको अग्रता

काठमाडौं – नेपाली कांग्रेसको महामन्त्रीको मतगणनामा गगनकुमार थापा र विश्वप्रकाश शर्माले अग्रता लिएका छन् । पार्टी कार्यालय, सानेपामा सुरु भएको गणनामा ५०० मत गन्दा थापाले ३२५ मत ल्याएका छन् भने...

काँग्रेस महामन्त्री पदको मतगणना सुरु, ६ घण्टाभित्र परिणाम आइसक्ने

काठमाडौँ – नेपाली काँग्रेसको १४औँ महाधिवेशनअन्तर्गत महामन्त्री पदको मतगणना अहिले १०ः२० बजेदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको छ । काँग्रेस केन्द्रीय निर्वाचन समिति सदस्य सिताराम केसीले मतगणना तीन स्थानमा...

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि दल दर्ता गर्न आह्वान

काठमाडौैँ – निर्वाचन आयोगले आगामी माघ १२ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि राजनीतिक दल दर्ता गर्न आह्वान गरेको छ । आयोगले बिहिबार एक सूचना प्रकाशित गर्दै निर्वाचन प्रयोजनका लागि...

नेपाली कांग्रेस १४औँ महाधिवेशन : महामन्त्री पदको मतगणना सुरु हुँदै

काठमाण्डाै – नेपाली कांग्रेसको महामन्त्री पदको मतगणना आज बिहानदेखि सुरु हुँदैछ । गणना सुरु गर्नेबारे छलफलका लागि महामन्त्रीका उम्मेदवार तथा प्रतिनिधिलाई बोलाइएको पार्टीको निर्वाचन समितिले जनाएको छ ।छलफल लगत्तै पार्टीको...

कर्मचारीलाई १० दिने स्वदेश भ्रमण गराउने सरकारको कार्यक्रम अर्थ मन्त्रालयमै अलपत्र

काठमाडौं – आन्तरिक पर्यटन प्रवद्र्धनका लागि सरकारी कर्मचारीलाई १० दिनको तलब र बिदा दिएर स्वदेश भ्रमण गराउने सरकारको कार्यक्रम अर्थ मन्त्रालयमै अलपत्र परेको छ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले...