विद्यालय बन्दबारेको सिफारिसबारे आज छलफल हुने

काठमाण्डौ – शिक्षा मन्त्रालयले विद्यालय बन्द गर्ने कोभिड–१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) को सिफारिसबारे आज छलफल गर्ने भएको छ । कोरोना सङ्क्रमण बढ्दै गएपछि सीसीएमसीसीले हिजो माघ १५ गतेसम्म...

सीसीएमसीसीको बैठकले गरेका १३ सिफारिस

काठमाडौं – कोभिड १९ व्यवस्थापन समिति (सीसीएमसीसी)को बैठकले कोरोना नियन्त्रणका लागि आइतबार विभिन्न १३ वटा सिफारिस गरेको छ । बैठकले गरेको सिफारिसको पहिलो बुँदामा औषधि खरिदलाई प्राथमिकता दिएको हो ।...

माघ ७ देखि आन्तरिक हवाई उडानमा खोप कार्ड अनिवार्य

काठमाडौं – सरकारले आन्तरिक हवाई उडानमा यात्रा गर्न अनिवार्य खोप कार्डको व्यवस्था गरेको छ । आइतबार बसेको कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्रको बैठकले माघ ७ गतेदेखि आन्तरिक हवाई उडानमा खोप कार्ड...

इन्धनमा ६ वटा शीर्षकमा सरकारको कर

काठमाडौं – सरकारले पेट्रोलियम पदार्थमा अत्यधिक कर असुल गरी आम उपभोक्ताको टाउकोमा महँगीको भार थुपारेको छ । इन्धनमा मात्र विभिन्न ६ वटा शीर्षकमा सरकारले कर उठाउँदै आएको छ । नेपाल आयल...

छिमेकी मुलुक भारतबाट घर फर्किने बढे, भित्रिँदै कोरोना

काठमाडौं – छिमेकी मुलुक भारतबाट घर फर्किरहेका ठूलो संख्याका नेपालीमा कोभिड संक्रमण भेटिएको छ। भारतमा कोरोनाको नयाँ भेरियन्ट (ओमिक्रोन) व्यापक रूपमा फैलिएपछि नेपालीहरू धमाधम घर फर्किन थालेका छन्। पूर्वको वीरगन्जदेखि सुदूरपश्चिमको...

आन्तरिक हवाई उडानमा यात्रा गर्न खोप कार्ड अनिवार्य

काठमाडौं – सरकारले आन्तरिक हवाई उडानमा यात्रा गर्न अनिवार्य खोप कार्डको व्यवस्था गरेको छ । आइतबार बसेको कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्रको बैठकले माघ ३ गतेदेखि आन्तरिक हवाई उडानमा खोप...

देशभरका विद्यालय माघ १५ गतेसम्म बन्द गर्न सीसीएमसीसीको मन्त्रिपरिषद्लाई सिफारिस

काठमाण्डौ – देशभरका विद्यालय आउँदो माघ १५ गतेसम्म बन्द गर्न कोभिड १९ सङ्कट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) को बैठकले मन्त्रिपरिषद्लाई सिफारिस गरेको छ । आज बसेको बैठकले माघ १५ गतेसम्म...

कोरोना संक्रमण दर बढ्दै, एकैदिन ११६७ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं– नेपालमा पछिल्लो २४ घण्टामा १ हजार १ सय ६७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा १२ हजार ६३२ नमुना परीक्षण गर्दा...

राष्ट्रियसभा सदस्यका उम्मेदवारलाई चुनाव चिन्ह प्रदान

काठमाडौं – राष्ट्रियसभा सदस्य पदको उम्मेदवारलाई चुनाव चिन्ह प्रदान गरिएको छ । आगामी माग १२ गते हुने निर्वाचनका लागि निर्वाचन आयोगले उम्मेदवारहरुलाई चुनाव चिन्ह प्रदान गरेको हो । आयोगले आइतबार...

राष्ट्रियसभा निर्वाचनका लागि भोलिदेखि निर्वाचन आचार संहिता लागू हुने

काठमाडौं – माघ १२ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि भोलि सोमबारदेखि निर्वाचन आचार संहिता लागू हुने भएको छ । आयोगले २६ पुसबाट आचार संहिता लागू गर्ने निर्णय गरेको हो ।...

भ्रष्टाचारलाई घृणा गर्नुहोस् : अध्यक्ष ओली

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले भ्रष्टाचारलाई घृणा गर्न राष्ट्रसेवक कर्मचारीलाई आग्रह गर्नुभएको छ । झापाको भद्रपुर–१० चन्द्रगढीस्थित शहीद मनोज झपेन्द्र स्मृति सामुदायिक राष्ट्रसेवक भवनको आज उद्घाटन गर्दै उहाँले सो...

आज सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना

काठमाण्डौ – मौसम पूर्णरुपमा खुल्न अझै केही दिन लाग्ने मौसमविद्ले बताएका छन् । अहिले नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेकाले पूर्ण रुपमा मौसम खुल्न अझै केही दिन लाग्ने महाशाखाले जनाएको...