एमालेको अध्यक्ष पदमा ओली दोस्रो कार्यकालका लागि निर्वाचित

चितवन – नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा केपी शर्मा ओली दोस्रो कार्यकालका लागि निर्वाचित हुनुभएको छ । मंगलबार भएको निर्वाचनमा डा. भीम रावलसँग प्रतिस्पर्धामा रहेको ओली विजयी भएका...

प्रधानन्यायाधीश जबरालाई निमोनियासँगै छातीमा सङ्क्रमण

काठमाडौँ – प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई कोरोना सङ्क्रमण भएपछि अस्पताल भर्ना गरिएको छ । राणालाई कोरोना सङ्क्रमणका साथै नियोनियासमेत भएकाले सोमबार साँझ बलम्बुस्थित सशस्त्र प्रहरी अस्पताल भर्ना गरिएको हो । सर्वोच्च...

अध्यक्षमा निर्वाचित नभए पार्टीका कुनै कमिटीमा नबस्ने भीम रावलको घोषणा

चितवन – नेकपा एमालेका निवर्तमान उपाध्यक्ष भीम रावलले आफू अध्यक्षमा निर्वाचित नभए पार्टीका कुनै कमिटीमा नबस्ने घोषणा गर्नुभएको छ । अध्यक्ष पदमा उम्मेदवारी दिनुभएका रावलले आफू त्यो पदमा विजयी नभए...

एमाले महाधिवेशन : बिहान ४ बजेबाट सुरु भएको मतदान सम्पन्न, नतिजा तीन घण्टाभित्र आउने

चितवन– नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत आज बिहान ४ बजेबाट सुरु भएको मतदान प्रक्रिया सम्पन्न भएको छ । एमाले चितवनका अध्यक्ष पार्वती रावलका अनुसार निर्वाचनमा दुईहजार ९६ मत खसेको...

एमाले महाधिवेशनः मतदान सकियो, २१५३ मध्ये २०९५ मत खस्यो

चितवन– नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि भएको मतदान सकिएको छ । मंगलबार बिहान ४ बजेबाट सुरू भएको मतदानमा दुई हजार १५३ जना प्रतिनिधिमध्ये दुई हजार...

लोक सेवाको परीक्षा दिन पोखरामा करिब १ लाख परीक्षार्थी, होटल भरिभराउ, कोठा पाउन मुस्किल

पोखरा – गण्डकी प्रदेश लोक सेवा आयोगको कार्यालयले गरेको विज्ञापनको परीक्षा सुरु भएसँगै पोखरामा चहलपहल बढेको छ । विभिन्न प्राविधिक चाैथो तहका लागि गरेको विज्ञापनको परीक्षा सुरु भएको छ ।...

ओलीसँग अन्तिमसम्म किन भिडिरहे रावल ?

काठमाडौं – भीम रावललाई प्रष्ट थाहा छ, उनी चुनाव जित्दैनन्। तर, पनि अन्तिमसम्म पार्टी अध्यक्षमा उठ्ने अडान राखे। रावलकै अडानका कारण एमालेको १० औं महाधिवेशन ‘सहमति’को बन्न सकेन। अध्यक्षलगायत पदाधिकारी...

१० सचिवको जिम्मेवारी हेरफेर र सरुवा

काठमाडौं – सरकारले १० सचिवहरुको सरुवा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले सचिवहरुको जिम्मेवारी हेरफेर र सरुवा गरेको हो । निर्वाचन आयोगका सचिव सुरेश अधिकारी संघीय मामिला तथा सामान्य...

म्याग्दीमा जिप दुर्घटना हुदाँ वडा सदस्यसहित ४ जनाको मृत्यु

म्याग्दी – म्याग्दीमा यात्रुवाहक जीप दुर्घटना भएको छ । दुर्घटनामा परी ४ जनाको ज्यान गएको छ । ज्यान जानेमा वडा सदस्य सहित ४ जना रहेका छन् । बेनीबाट बेगको सिमतर्फ जाँदै...

एमाले दशौं राष्ट्रिय महाधिवशन : नेतृत्व चयन गर्न मतदान सुरू

नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवशनमा अध्यक्षसहित केही पदाधिकारी र केन्द्रीय सदस्यहरू चयनका लागि मतदान सुरु भएको छ । मंगलबार विहान करिव ४ बजेतिर सुरु भएको मतदानको सुरुमै अध्यक्षका उम्मेदवारद्धय केपी...

मङ्सिर १९ गतेदेखि बाघ गणना

चितवन – नेपालका राष्ट्रिय निकुञ्जमा यही मङ्सिर १९ गतेदेखि बाघ गणना गरिने भएको छ । गणनाको शुभारम्भ चितवन राष्ट्रिय निकुञ्जबाट गरिँदै छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले गणनाको...

आफ्नै आमा र बहिनीको कुटपिटबाट मृत्यु, अभियुक्त पक्राउ

मोरङ – कटहरी गाउँपालिका–५ बस्ने ४० वर्षीय राजेन्द्र उराउको आफ्नै आमा र बहिनीको कुटपिटबाट आइतबार राति मृत्यु भएको छ । मादक पदार्थ सेवन गरेका राजेन्द्र र उनकी आमा ५५ वर्षीया...