पाल्पा बस दुर्घटनामा परी मृत्यु भएका सात जनाको सनाखत

पाल्पा – पाल्पाको रिब्दीकोट– २, लघुवामा आइतबार बिहान बस दुर्घटनामा परी सात जनाको मृत्यु भएको छ । दुर्घटनामा परी १६ जना घाइते भएका छन् । आइतबार बिहान सात बजेतिर शब...

प्रचण्डले २३६ जनाको नाम केन्द्रीय समितिमा पेश गरे

काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले २९९ सदस्यीय केन्द्रीय समितिमध्ये २३६ जनाको नाम बन्दसत्रमा पेश गरेका छन् । आइतबार बन्दसत्रमा प्रचण्डले पेश गरेको नाम हलले तालीका साथ अनुमोदन गरेको...

किन भयो अचानक प्रतिनिधिसभा बैठक स्थगित ?

काठमाडौं – आज बस्ने तय भएको प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । आज तय भएको बैठक २२ गतेसम्मका लागि स्थगित भएको हो । सत्तारुढ नेकपा माओवादी केन्द्रले महाधिवेशन जारी...

आज प्रतिनिधिसभा बैठक बस्दै, ११ बजेका लागि कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाइयो

काठमाडौँ – प्रतिनिधि सभा बैठक आज बस्दैछ । दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले थारु आयोगको तेस्रो वार्षिक प्रतिवेदन पेस गर्ने सम्भावित कार्यसूची छ । यस्तै बैठकको कार्यसूची...

नेपाली सेनाले २२९ अधिकृत क्याडेट माग गर्दै खुलायो जागिर (सूचना सहित)

काठमाडौँ – नेपाली सेनाले दुई सय २९ जना क्याडेट अधिकृत माग गर्दै आवेदन खुला गरेको छ। छनौट निर्देशनालय कार्यरथी विभाग जंगी अड्डाले आज सूचना निकालेर २२९ जना अधिकृत क्याडेट माग...

यी हुन् पौडेल र गच्छदारसहित कांग्रेस केन्द्रीय सदस्यमा मनोनीत हुने १० जना

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेता रामचन्द्र पौडेलसहित १० जनालाई केन्द्रीय समितिमा मनोनीत गरेका छन् । कांग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार देउवाले पौडेलसगै विमलेन्द्र निधि,...

देशभर साढे ७ लाख मतदाता थपिए

काठमाडौँ – निर्वाचन आयोगले स्थानीय तहको चुनावलाई लक्षित गरेर देशभर मतदाता नामावली संकलन अभियान सञ्चालन गरिरहेको छ । दोस्रो चरणको यो अभियान पुस १९ गते सकिँदैछ । शुक्रबारसम्मको तथ्यांक हेर्दा...

माओवादी केन्द्रको नेतृत्व आज चयन हुँदै

काठमाडौँ – नेकपा (माओवादी केन्द्र)को आठौं राष्ट्रिय महाधिवेशनबाट आज विधान पारित हुँदैछ । शुक्रबार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजनीतिक प्रस्ताव पारित भए पनि विधान मस्यौदा पारित भएको छैन । विधान...

दार्चुला–तिंकर सडक निर्माणमा भारतीय अवरोध रोक्न प्रधानमन्त्री कार्यालयलाई विकास समितिको निर्देशन

काठमडौँ – प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समितिले दार्चुला–तिंकर सडक निर्माणका क्रममा भारतीय पक्षबाट हुने अवरोध रोक्न प्रधानमन्त्री कार्यालयलाई निर्देशन दिएको छ । शुक्रबार भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी...

सिन्धुपाल्चोक कांग्रेस सभापति लड्न उपप्राध्यापक लामाले त्रिविमा राजीनामा दिए

काठमाडौँ – त्रिभुवन विश्वविद्यालयको इतिहास, संस्कृति तथा पुरातत्व केन्द्रीय विभागका एक जना उपप्राध्यापकले नेपाली कांग्रेसको राजनीति गर्न जागिर छाडेका छन् । सिन्धुपाल्चोक कांग्रेस सभापति लड्न त्रिविका उपप्राध्यापक ५३ वर्षीय डा....

बिहानैदेखि बन्द त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल खुल्यो, उडान अवतरण सुचारु

काठमाडौँ – खराब मौसमका कारण बिहानैदेखि बन्द भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल खुलेको छ । विदेशबाट आएर काठमाडौं र सिमराको आकाशमा होल्डमा रहेका विमानहरूले अवतरण गरेका छन् । यस्तै आन्तरिक उडान...

देशभर आंशिक बदली रहि धेरै स्थानमा हुस्सु र कुहिरो : यस्तो रहनेछ आगामी ३ दिनको मौसम

काठमाडौँ- शुक्रबार बिहान देशभर आंशिक बदली रहि धेरै स्थानमा हुस्सु र कुहिरो लागेको छ। मौसम पूर्वानुमान महाशाखामा अनुसार हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली र भारतको उत्तर प्रदेशको पूर्वी भूभाग...