कालरात्रि देवीको पूजा आराधना गरिँदै

काठमाडौं – बडादसैँ अर्थात् नवरात्रको सातौँ दिन दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी सातौँ कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल सप्तमी अर्थात् दुर्गा पक्षको...

आज फुलपाती भित्र्याइदै

काठमाडौं – बडा दशैंको सातौं दिन आज घरघरमा शुभसाइतको प्रतीक फूलपाती भित्राइँदैछ । प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिन शास्त्रीय विधिअनुसार नवपालुवा भित्राउने गरिन्छ । घटस्थापनाका दिनदेखि वैदिक...

बलात्कारको झुटो आरोप लागउने महिला भक्तपुरबाट पक्राउ

काठमाडौं – बलात्कारको झुटो जाहेरी दिएको आरोपमा भक्तपुरमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । नवलपरासीको वर्दघाट चिसापानी घर भई काठमाडौंको जडिबुटी डेरा गरी बस्ने ३४ वर्षकी महिला झुटो जाहेरी...

काठमाडौँमा बालेन साहको पुत्ला दहन

काठमाडौं – काठमाडौं महानगरपालिकाले थायमदु (बांगेमुढा)मा रहेको त्‍वा: छें (सामुदायिक भवन) भत्काएपछि मेयर बालेन शाहको पुत्ला दहन गरेको छ। शुक्रबार काठमाडौं-२५ मा रहेको उक्त भवन भत्काएपछि शनिबार आन्दोलित स्थानीयले मेयर...

पाँचदलीय गठबन्धनबाट जसपा बाहिरिने संकेत

काठमाडौँ – जनता समाजवादी पार्टी नेपालले पाँच दलीय गठबन्धनबाट बाहिरिने संकेत देखाएको छ । आज बसेको जसपा नेपालको कार्यकारिणी समितिको बैठकले सो संकेत देखाएको हो । बैठकपछि पार्टीका प्रवक्ता मनिष...

२ महिनामा विदेशबाट १ करोड ३ लाख ३२ हजार रुपैयाँको तास भित्रियो

काठमाडाैं –  चालू आर्थिक वर्ष २०७९/८० को २ महिनामा विदेशबाट १ करोड ३ लाख ३२ हजार रुपैयाँको तास भित्रिएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार साउन र भदौको अवधिमा...

बलात्कार आरोप लागेका क्रिकेटर लामिछाने असोज २० गते काठमाडौं आउने

काठमाडौं – क्रिकेटर सन्दीप लामिछाने आगामी असोज २० गते (अक्टोबर ६) मा नेपाल आउने भएका छन् । उनले नेपाल फर्किएर आफूमाथि लागेको आरोपविरुद्ध लड्ने पनि जानकारी दिएका छन् । उनले आफू...

दर्शनार्थी बोकेको जीप दुर्घटना, दुई जनाको मृत्यु, १७ जना घाइते

दाङ – सल्यानमा दर्शनार्थी बोकेको जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा १७ जना घाइते भएका छन् । सल्यानको खैराबाङ मन्दिरतर्फ दर्शन गर्न जाँदै गरेको रा१ज ५९८...

दसैंको दिन देशभर ठूलो पानी पर्ने

काठमाडौं – यस वर्षको मनसुन एक साता धकेलिने भएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार सामान्यतयाः १६ असोज अर्थात् फूलपातीभित्र मनसुन बाहिरिसक्नुपर्ने भए पनि बंगालको खाडीमा सामुद्रिक आँधी बनेपछि...

नवरात्रको आज छौटौँ दिन : कात्यायनी देवीको पूजा आराधना गरिँदै

काठमाडौं – नवरात्रको छैटौँ दिन आज नवदुर्गा मध्येकी कात्यायनीको पूजा आराधना गरिँदैछ। नवरात्रमा प्रत्येक दिन नवदुर्गाका एक–एक स्वरूपको आराधना गर्ने परम्परा अनुरूप आश्विन शुक्ल षष्टी तिथिमा कात्यायनीको पूजा–आराधना गरिएको हो।...

चाडपर्वमै फुर्सदिला भए व्यवसायी, व्यपार चौपट

सुर्खेत – “बैंकले ऋण दिएको छैन, महँगी आकासिँदा आधारभूत आवश्यकता पूर्ति गर्न नागरिकलाई हम्मेहम्मे परेको छ, यस्तोमा व्यापार हुने आशै छैन,” सुर्खेतको वीरेन्द्रनगरस्थित कालिका इम्पोरियमका सञ्चालक देवेन्द्र कोइरालाले भने, “विगतका...

निर्वाचन प्रणलीमा ‘राइट टु रिकल’को व्यवस्था हुनुपर्छ : डा. बस्नेत

काठमाडौँ – काठमाडौँ क्षेत्र नं. ९ बाट प्रतिनिधिसभाको लागि स्वतन्त्र उम्मेदवारी घोषणा गरेका डा. ज्ञान बस्नेतले निर्वाचन प्रणालीमा व्यापस सुधार ल्याउनुपर्ने बताएका छन् । उपहारखबरसँग कुराकानी गर्दै डा. बस्नेतले नेपालको...