सरकारले ल्यायो हेजिङ नियमावली, दुई अर्ब माथिका आयोजनालाई सुविधा

काठमाडौं – सरकारले मुलुकको भौतिक पूर्वाधारको विकासलाई द्रुतगतिमा अगाडि बढाउने लक्ष्यका साथ विभिन्न छ प्रकारका आयोजनालाई हेजिङ सुविधा उपलब्ध गराउने भएको छ । विकास निर्माणको तीव्रतर चाहना तथा लगानीको स्रोतको...

प्रत्यक्षतर्फको उम्मेदवारी मनोनयन असोज २३ गते हुने

काठमाडौं – निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते सम्पन्न हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम स्वीकृत गरेको छ । स्वीकृत...

सम्मानजनक ढंगले सिट बाँडफाँट नभए गठबन्धनको औचित्य छैन : उपेन्द्र यादव

काठमाडौं – जनता समाजवादी पार्टी नेपाल (जसपा) का केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले सबै दलले जित्ने गरी सिट बाँडफाँट नभए गठबन्धनको कुनै औचित्य नरहने बताएका छन् । मधेस प्रदेश सरकारले स्थापना गरेको...

नेपालको कानुनप्रति भरोसा छ, सिपिएल छोडेर आउँदैछु : सन्दीप लामिछाने

काठमाडौँ – नाबालिग बलात्कारको आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफू निर्दोष रहेको दाबी गरेका छन्। शुक्रवार बिहान सामाजिक सञ्जालमार्फत उनले नेपालको कानूनमा आफू पूर्ण विश्वास रहेको...

४ हजारका लागि सेनामा खुल्यो जागिर, कहाँ-कहाँबाट दिन पाइन्छ आवेदन ?

काठमाडौँ – नेपाली सेनाले ठूलो संख्यामा सैन्य पदमा दरखास्त माग गरेको छ । देशभरका २० वटा व्यारेक र गुल्मबाट दरखास्त दिन सकिने गरी नेपाली सेनाले कुल चार हजार सैन्य पदका...

सिट बाँडफाटसम्बन्धी कार्यदलले प्रतिवेदन शीर्ष तहमा बुझायो, भोलि शीर्ष नेतृत्वको बैठक बस्ने

काठमाडौं – सत्ता गठबन्धनको सिट बाँडफाटसम्बन्धी कार्यदलले सिट संख्याको पूर्ण किटान नगरी आफ्नो प्रतिवेदन शीर्ष तहमा बुझाएको छ । बैठकमा सहभागी एक नेताका अनुसार केही सिटहरुको बारेमा छलफल टुंगोमा पुग्न...

दार्चुलामा गठबन्धन हुने निश्चित

काठमाडौँ – आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागि दार्चुलामा गठबन्धन हुने नहुने कुनै निर्णय भएको छैन । सत्ता गठबन्धनले आगामी निर्वाचनमा तालमेल गरेर चुनाव लड्ने भन्दै सिट बाँडफाड...

सन्दीप लामिछाने राष्ट्रिय टिमबाट निलम्बित (विज्ञप्ति सहित)

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टिमका कप्तान सन्दीप लामिछानेलाई निलम्बन गरेको छ । उनीविरुद्ध एक किशोरीले बलात्कारको उजुरी दिएकी थिइन् र बिहीबार जिल्ला अदालत काठमाडौंले सन्दीपविरुद्ध पक्राउ...

उद्योगमन्त्री बडूले भने – म मन्त्री भएपछि ३०९ वटा उद्योग खुले, २८ हजार बढीले रोजगारी पाए (भिडियो)

काठमाडौं – उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र प्रसाद बडूले आफ्नो कार्यकालमा ३०९ वटा नयाँ उद्योग दर्ता र २८ हजार ५ सय २७ नयाँ रोजगारी सिर्जना भएको बताएका छन् ।...

अर्थमन्त्री जनार्दन शर्मा रुकुम पश्चिमबाट सर्वसम्मत सिफारिस

काठमाडौं – नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्मा रुकुम पश्चिमबाट सर्वसम्मत रुपमा प्रतिनिधिसभा सदस्य उम्मेदवार सिफारिस भएका छन् । नेकपा माओवादी केन्द्रको जिल्ला समितिको बैठकले प्रतिनिधिसभा सदस्य उम्मेदवारमा शर्मालाई सर्वसम्मत...

सन्दीप लामिछानेलाई कप्तानबाट आजै निलम्बन गर्ने तयारी

काठमाडौं – नाबालिग जबर्जस्तीकरणी अभियोग लागेपछि नेपाली राष्ट्रिय टोलीका कप्तान सन्दीप लामिछानेलाई निलम्बन गर्ने तयारी भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीपलाई आजै कप्तानबाट निलम्बन गर्ने तयारी गरेको...

 उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा बडूका ५ महिना, के-के भए काम ? (पूर्णपाठ)

काठमाडाैं –  उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले २०७८ साल चैत्र २४ गते देखि हालसम्म सम्पादन भएका मुख्य कार्यहरू सार्वजनिक गरेको छ । विहिबार पत्रकार सम्मेलनको आयोजना गर्दै विभिन्न बुदामा सम्पादन...