काठमाडौँ उपत्यकमा ठूलो वर्षा !

काठमाडौँ – काठमाडौँ उपत्यकमा ठूलो पानी परिहेको छ । शुक्रबार राति साढे ८ बजे देखि ठूलो पानि परिहेको हो । उपत्यकामा भारी वर्षा भएपछि नदीकिनारमा सतर्कता अपनाउन भनिएको छ ।...

आफ्ना कार्यकर्तालाई ओलीको निर्देशन : ‘अरिङ्गाल हुनुस्, एमालेविरुद्ध प्रचार गर्नेलाई ध्वस्त पार्नुस्’

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीविरुद्ध भ्रम फैलाउनेहरुमाथि अरिङ्गाल भएर खनिन निर्देशन दिएका छन् । शुक्रबार युवा संघको कार्यक्रममा ओलीले भने, ‘हाम्रा विरुद्ध सञ्चारमाध्यमहरु झुसे बारुलो...

महेश बस्नेतले बालेन र रविलाई अराजक समुह भनेपछि …

काठमाडौं – नेकपा एमालेका युवा नेता महेश बस्नेतले सामाजिक सञ्जालको दुरुपयोग गरी युवाहरुमा भ्रम छर्ने काम भइरहेको आरोप लगाएका छन् राष्ट्रिय युवा संघको प्रचार भेलामा नेता बस्नेतले पछिल्लो समय सामाजिक...

कञ्चनपुर बाढी : पीडितको अझै जङ्गलको बास

कञ्चनपुर – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ एकान्त टोलका बाढी प्रभावित अझै सामान्य अवस्थामा फर्किन सकेका छैनन् । अहिले यहाँका १५ परिवारको बासस्थान जनजागरण सामुदायिक वन बनेको छ । बाढीले प्रभावित भएपछि जङ्गलमा...

आज महानगरपालिकाको डोजर अनामनगरतिर

काठमाडाैं – शुक्रबार काठमाडौं महानगपालिकाको डोजर अनामनगरका अवैध संरचना भत्काउन पुगेको छ । महानगरपालिकाले यतिबेला अनामनगर र धोबीखोला नदी किनारमा बनेका अवैध संरचना भत्काइरहेको छ । महानगरपालिकाले अनामनगरको नक्सा विपरीत बनाइएका...

जुरिखेतमा दुर्घटना: मृतक छ जनाको सनाखत

मकवानपुर– हेटौँडा कुलेखानी सडकखण्डको भीमफेदी गाउँपालिका–६ जुरिखेतमा मिनीबस दुर्घटनामा मृत्यु भएका सातमध्ये छ जनाको सनाखत भएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका सहायक प्रवक्ता प्रहरी निरीक्षक रामचन्द्र घिमिरेका अनुसार मृत्यु...

कर्मचारी सरुवा रोक्न आयोगको निर्देशन

काठमाडौं– निर्वाचन आयोगले कर्मचारीको सरुवा रोक्न र सरुवा भएका कर्मचारीलाई तत्काल रमाना दिन सरकारलाई निर्देशन दिएको छ । आसन्न निर्वाचनका लागि अस्थायी मतदाता नामावलीमा कर्मचारीको नाम समावेश गर्ने प्रक्रिया आजदेखि...

काठमाडौँ महानगरले भन्यो – ३० दिन भित्र साइनबोर्डको शुल्क बुझाउनु

काठमाडौँ – काठमाडौं महानगरपालिकाले व्यापार व्यवसाय गर्ने व्यक्ति वा संस्थाले आफ्नो कार्यस्थल बाहिर राखेको परिचय पार्टी (साइनबोर्ड) को शुल्क ३० दिनभित्र बुझाउन आग्रह गरेको छ। व्यक्ति, व्यवसाय वा संघसंस्थाको परिचय...

विश्वको आठौँ अग्लो हिमाल मनास्लुमा प्याराग्लाइडिङ

काठमाडौं – विश्वको आठौँ अग्लो मनास्लु हिमालबाट प्याराग्लाइडिङ परीक्षण उडान भइरहेको छ। सो हिमालको उचाइ आठ हजार १६३ मिटर रहेको छ। मनास्लुमा प्याराग्लाइडिङ परीक्षण उडानका लागि संस्कृति, पर्यटन तथा नागरिक...

दार्चुला जीप दुर्घटना अपडेट : एक जनाको मृत्यु, ८ जनाले हाम फालेर सामान्य घाइते

दार्चुला – दार्चुलाको मार्मा गाउँपालिका केन्द्र लटिनाथबाट अपीहिमाल गाउँपालिकाको मकरीगाड जाँदै गरेको जीप दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा १८ बर्षीय दिनेश धामी रहेका छन् । म...

दार्चुलाको लटिनाथबाट मकरीगाड जाँदै गरेको जीप दुर्घटना

दार्चुला – दार्चुलाको मार्मा गाउँपालिका केन्द्र लटिनाथबाट अपीहिमाल गाउँपालिकाको मकरीगाड जाँदै गरेको जीप दुर्घटना भएको छ । यात्रुवाहक बाेलेराे जीप अपिहिमाल गाउँपालिका वडा नम्बर ५ तिम्ला भन्ने ठाउँमा दुर्घटना भएको छ...

चारै सुरक्षा निकायका प्रमुख जंगी अड्डामा !

काठमाडौं – चारै सुरक्षा निकायका प्रमुखले जंगी अड्डामा भेट गरेका छन् । आगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभाको चुनाव शान्तिपूर्ण रुपमा सम्पन्‍न गर्नेबारे छलफल गर्न चारै सुरक्षा...