काठमाडौँ महानगरले भन्यो – ३० दिन भित्र साइनबोर्डको शुल्क बुझाउनु

काठमाडौँ – काठमाडौं महानगरपालिकाले व्यापार व्यवसाय गर्ने व्यक्ति वा संस्थाले आफ्नो कार्यस्थल बाहिर राखेको परिचय पार्टी (साइनबोर्ड) को शुल्क ३० दिनभित्र बुझाउन आग्रह गरेको छ। व्यक्ति, व्यवसाय वा संघसंस्थाको परिचय...

विश्वको आठौँ अग्लो हिमाल मनास्लुमा प्याराग्लाइडिङ

काठमाडौं – विश्वको आठौँ अग्लो मनास्लु हिमालबाट प्याराग्लाइडिङ परीक्षण उडान भइरहेको छ। सो हिमालको उचाइ आठ हजार १६३ मिटर रहेको छ। मनास्लुमा प्याराग्लाइडिङ परीक्षण उडानका लागि संस्कृति, पर्यटन तथा नागरिक...

दार्चुला जीप दुर्घटना अपडेट : एक जनाको मृत्यु, ८ जनाले हाम फालेर सामान्य घाइते

दार्चुला – दार्चुलाको मार्मा गाउँपालिका केन्द्र लटिनाथबाट अपीहिमाल गाउँपालिकाको मकरीगाड जाँदै गरेको जीप दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा १८ बर्षीय दिनेश धामी रहेका छन् । म...

दार्चुलाको लटिनाथबाट मकरीगाड जाँदै गरेको जीप दुर्घटना

दार्चुला – दार्चुलाको मार्मा गाउँपालिका केन्द्र लटिनाथबाट अपीहिमाल गाउँपालिकाको मकरीगाड जाँदै गरेको जीप दुर्घटना भएको छ । यात्रुवाहक बाेलेराे जीप अपिहिमाल गाउँपालिका वडा नम्बर ५ तिम्ला भन्ने ठाउँमा दुर्घटना भएको छ...

चारै सुरक्षा निकायका प्रमुख जंगी अड्डामा !

काठमाडौं – चारै सुरक्षा निकायका प्रमुखले जंगी अड्डामा भेट गरेका छन् । आगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभाको चुनाव शान्तिपूर्ण रुपमा सम्पन्‍न गर्नेबारे छलफल गर्न चारै सुरक्षा...

‘आयोगले अपेक्षितरूपमा काम गर्न सकेनन्’

नागरिकको अधिकारको संरक्षण र राजनीतिक आन्दोलनबाट प्राप्त भएको उपलब्धिको प्रतिफलको समन्यायिक वितरणका लागि स्थापना भएका आयोगको भूमिका प्रभावकारी बनाउनुपर्नेमा जोड दिइएको छ । ‘संविधानवाद र लोकतन्त्रमा संवैधानिक निकायको भूमिका’ विषयक...

बैतडीमा पाँच मतदान केन्द्र थपिए, ११ मतदानस्थलको नाम र स्थान परिवर्तन

बैतडी – आगामी मङ्सिरमा हुने प्रदेश र प्रतिनिधिसभाको निर्वाचनको लागि बैतडीमा पाँच मतदान केन्द्र थप गरिएका छन् । जिल्ला निर्वाचन अधिकारी माधवप्रसाद फुँयालका अनुसार मतदाता सङ्ख्याको आधारमा मतदानकेन्द्र थप गरिएका हुन्...

राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध सर्वोच्च अदालतमा रिट

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ । सङ्घीय संसद्का दुवै सदन (प्रतिनिधिसभा र राष्ट्रियसभा) ले दुई पटक पारित गरेको नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न...

धादिङको गजुरीमा बसको ठक्करबाट विद्यार्थीको मृत्यु ,सडक अवरुद्ध हुँदा सयौँ सवारी जाममा

काठमाडाैं – मलेखु धादिङको गजुरी गाउँपालिका वडा नं १ गजुरी बजारमा बसको ठक्करबाट स्कुले विद्यार्थीको मृत्यु भएपछि गजुरी बजार तनावग्रस्त बनेको छ । काठमाडौंबाट गोरखा जाँदै गरेको ग १ ख...

निर्वाचनका लागि मुख्य निर्वाचन अधिृकत र निर्वाचन अधिृकत नियुक्त

काठमाडौं– निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मुख्य निर्वाचन अधिृकत र निर्वाचन अधिृकत नियुक्त गरेको छ । आयोगले यही असोज ११ गतेदेखि लागू हुने गरी न्याय परिषद्को...

पूर्व प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनाल नेकपा एमाले प्रवेश

काठमाडौं – पूर्व प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनाल नेकपा एमाले प्रवेश गरेका छन् । बिहीबार पार्टी कार्यालय, च्यासलमा एमाले अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरुले खनाललाई स्वागत गरेका थिए ।...

देउवा सरकारको विकल्प खोज्ने कसरतमा राष्ट्रपति, मंसिर ४ गतेको निर्वाचन रोक्ने चाहना

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक सीमा र परिधिबाहिर गएर नागरिकता विधेयक प्रमाणीकरण गर्न अस्वीकार गरेसँगै मुलुकमा संवैधानिक र राजनीतिक संकट उत्पन्न भएको छ। संविधानको धारा ११३ (३) ले राष्ट्रपतिलाई अर्थबाहेकका...