सुजुकीको नयाँ स्कुटर ‘एभेनिस’ सोमबार नेपाली बजारमा लन्च हुने

काठमाडौँ – सुजुकीको नयाँ स्कुटर ‘एभेनिस’ भदौ ६ गते, सोमबार नेपाली बजारमा औपचारिक रुपमा लन्च हुने भएको छ । नेपालका लागि सुजुकी टु ह्विलरको आधिकारिक वितरक भीजी अटोमोबाइल्सले सुजुकी एभेनिस...

रातभर जाग्राम बसी समापन गरियो श्रीकृष्ण जन्माष्टमी व्रत

काठमाडौँ – प्रत्येक वर्ष भाद्र कृष्ण अष्टमीका दिन गरिने ‘श्रीकृष्ण जन्माष्टमी’ व्रत शुक्रबार रातभर जाग्राम बसेर समापन गरिएको छ। अष्टमीका दिन पूजा आराधना गरी रात्रिकालमा जाग्राम बसेपछि ‘श्रीकृष्ण जन्माष्टमी’ व्रत...

रसुवागढी र तातोपानी नाका ठप्प हुँदा दशैँका लागि ल्याइएका सामान बाटोमै रोकिए

काठमाडौँ – नेपाल र चीन जोड्ने रसुवागढी र तातोपानी नाका खुल्न नसक्दा सरसामान आयात ठप्प भएको छ । दशैँको लागि भन्दै व्यापारीले अर्डर गरेका र ल्याउँदै गरेका सामान रोकिएको छ...

रोकिएका विधेयक धमाधम पारित हुँदै

काठमाडौँ – लामो समय विधायिकी प्रक्रिया ठप्प हुँदा रोकिएका विधेयक पारित गर्न सङ्घीय संसद्को चालू अधिवेशनले तीव्रता दिएको छ। बजेट अधिवेशनमा ३० वटा विधेयक पारित भइसक्दा केही विधेयक अघि बढाउने...

पश्चिम नेपालमा महसुस भएको भूकम्पको केन्द्रविन्दु बाँके

काठमाडौँ – बाँकेलाई केन्द्रबिन्दु बनाएर शुक्रबार मध्यराति भूकम्प गएको छ। राति १: २८ बजे ४.८ म्याग्नेच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । भूकम्पको धक्का बाँके,...

पुटिन र सी जिनपिङ बालीमा हुने जी–२० शिखर सम्मेलनमा सहभागी हुने

काठमाडौँ – इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी जिनपिङ बालीमा हुन लागेको जी–२० शिखर सम्मेलनको सहभागी हुने बताएका छन् । विडोडोले ब्लुमबर्गसँग भने, ‘सी...

चुनाव जितेपछि मात्रै मर्ने पौडेलको इच्छा

पोखरा – तनहुँ क्षेत्र नम्बर १ मा यसअघि चुनाव हारेका कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले यसपटक पनि उम्मेदवारी दिने बताएका छन् । तनहुँमा पत्रकारहरुसँग कुरा गर्दै नेता पौडेलले आफू उम्मेदवार...

बैतडी कारागारभित्र फैलियो कोरोना, १६ जनामा पुष्टि

बैतडी – बैतडी जिल्ला कारागारभित्र कोरोना सङ्क्रमण फैलिएको छ । कारागार प्रमुख धारा भण्डारीका अनुसार कारागारभित्र रहेका १६ कैदीबन्दीमा कोरोना सङ्क्रमण पुष्टि भएको हो । कैदीबन्दीमा ज्वरो, रुघाखोकी लागेर कोरोनाजस्तै लक्षण...

देउवालाई ठाकुरको प्रश्न : गठबन्धनमा ल्याउने कि नल्याउने ?

काठमाडौं –लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटी लोसपालाई सत्तारुढ ५ दलीय चुनावी गठबन्धनमा ल्याउने कि नल्याउने भनी अबिलम्ब प्रष्ट जवाफ दिन...

प्रचण्डलाई चितवन-३ बाट पन्छाउन खोज्दै कांग्रेस, कुन क्षेत्रमा को बलियो ?

चुनाव नजिकिँदै जाँदा नेपाली कांग्रेस चितवनका एकथरी नेताहरू चिन्तामा देखिन्छन्। त्यसको एउटा कारण हो – फेरि पनि क्षेत्र नम्बर ३ बाट सत्ता गठबन्धनको तर्फबाट उठ्ने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल...

कृष्णा जन्माष्टमी तथा भगवान् श्रीकृष्णसंग सम्बन्धित किम्बदन्ती

कृष्ण जन्माष्टमीलाई सातम आठम, गोकुलष्टमी, अष्टमी रोहिनी, श्रीकृष्ण जयन्ती, श्री जयन्ती वा कहिलेकाही साधारण भाषामा जन्माष्टमी भन्ने गरिन्छ । भगवान विष्णुको आठौँ अवतारको रूपमा श्री कृष्णको जन्मदिनको अवसरमा हिन्दूहरूले मनाइने...

कुरिनटारमा ट्रकमा मोटरसाइकल ठोक्किंदा दुई जनाको मृत्यु

चितवन – चितवनको इच्छाकामना–४ कुरिनटारमा आज बिहान ट्रकमा मोटरसाइकल ठोक्किंदा दुई जनाको मृत्यु भएको छ । काठमाडौंबाट नारायणगढतर्फ आउँदै गरेको ना ६ ख ५९१३ नम्बरको ट्रकमा सोही दिशाबाट आउँदै गरेको...