एसईईको नतिजा बिहिबार मात्रै सार्वजनिक हुने

काठमाडौं – कक्षा १० को माध्यामिक शिक्षा परीक्षा (एसईई)को नतिजा अबको तीन दिनभित्र सार्वजनिक हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । बोर्डको माध्यामिक शिक्षा परीक्षाको परीक्षा नियन्त्रण कार्यलयका परीक्षा नियन्त्रक...

नेपाली नागरिकता रद्दिको टोकरीमा फ्याँक्ने कुरा होइनः महासचिव पोखरेल

काठमाडौं – नेकपा एमालेका महासचिव शंकर पोखरेलले गलत व्यवस्था सहितको नागरिकता विधेयक पारीत गरेर सरकारले सही काम नगरेको बताउनुभएको छ । नेपाली नागरिकता रद्दीको टोकरीमा फ्याँक्ने बस्तु होइन भन्दै उहाँले...

एकै दिन ५ सय ६८ जनामा कोरोना संक्रमण पुष्टि, एक जनाको मृत्यु

काठमाडौँ  – नेपालमा पछिल्लो २४ घण्टामा पाँच सय ६८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी ४८ सय जनाको नमुना परीक्षण गर्दा पाँच सय ६८...

वडाध्यक्षको सिफारिसमा भारतीयलाई नेपाली नागरिकता

बाराको निजगढ नगरपालिकाबाट एक भारतीयले झुटो विवरणका आधारमा नेपाली नागरिकताको प्रमाणपत्र लिएको पाइएको छ । निजगढ नगरपालिका १२ वडा कार्यालयले दिएको सिफारिसको आधारमा भारतको कालिङ्गपोङ्ग घर भएकी वर्ष २१ की...

राप्ती हाइड्रोको आइपीओ बाँडफाँट, कतिले पाए शेयर ? यसरी हेर्नुहोस् रिजल्ट !

काठमाडौँ – राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले सर्वसाधारणको लागि निष्काशन गरेको शेयर आज (साउन ९ गते) सोमबार बाँडफाँट भएको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलको कार्यालय,...

कल डिटेल माग्न छानबिन समितिभित्र विवाद

काठमाडौं – बजेटमा करका दर हेरफेरमा अनधिकृत व्यक्ति प्रवेश गरेको विवाद छानबिनका लागि गठित संसदीय विशेष समितिलाई थपिएको म्याद सकिन चार दिन बाँकी हुँदासम्म ठोस प्रमाण फेला परेको छैन। समितिले निवर्तमान...

रूखले किच्यो डाक्टर बन्ने सपना

काठमाडौं – विशेष खर्बुजा भक्तपुरको ख्वप कलेजका राम्रा विद्यार्थी हुन् । भक्तपुर नगरपालिका–२ का विशेष भविष्यमा डाक्टर बनेर कलेज र परिवारको नाम उज्ज्वल बनाउन चाहन्थे । ’बायोलोजी’ विषय लिएर पढेका उनी...

मन्दाकिनी हाइड्रोपावरको आइपीओमा आजदेखि आवेदन दिन सकिने, कति कित्ता सेयर भर्ने ?

काठमाडौँ – मन्दाकिनी हाइड्रोपावर लिमिटेडले आज अर्थात साउन ९ गतेदेखि आईपीओ निष्काशन गर्दैछ। कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ११ लाख ७६...

अछाममा पहिरोमा पुरिएर एकै घरका ३ जनाको मृत्यु

काठमाडौं – अछाममा पहिरोले घर पुरिंदा एउटै परिवारका तीन जनाको मृत्यु भएको छ । तुर्माखाँद गाउँपालिका वडा नम्बर २ भुलुका स्थानीय पदम सिंह विष्टको घर पुरिंदा उनका परिवारका सदस्यहरुको मृत्यु...

गुडिरहेको बस तथा स्कुटरमाथि रुख ढल्दा दुइ जनाको मृत्यु, दुर्घटनाप्रति सरकारको ध्यानाकर्षण

काठमाडाैँ- प्रतिनिधिसभाको आइतबारको बैठकको विशेष समयमा सांसदहरुले भक्तपुरको सल्लाघारीमा भएको दुर्घटनाप्रति सरकारको ध्यानाकर्षण गराएका छन् । सांसद प्रेम सुवालले भक्तपुरको सल्लाघारीमा तीन जनाको निधन र केही घाइते हुने गरी आज...

‘नागरिकताको विषयलाई राजनीतिकरण गर्नु राजनीतिक बेइमानी र राष्ट्रघात हो ।’- रविन्द्र मिश्र

काठमाडौँ – नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई तत्काल नेपाली नागरिकता दिने व्यवस्था घातक रहेको उनको टिप्पणी छ । सामाजिक सञ्जालमा स्टाटस लेख्दै मिश्रले नागरिकता विधेयकबारे आफ्नो धारणा सार्वजनिक गरेका...

पाल्पा बस दुर्घटना : ६ जनाको शव भेटियो, १७ जना घाइते, थप यात्रुको खोजी गरिदै

काठमाडौँ – पाल्पामा आइतबार साँझ बस दुर्घटनामा परेको छ। गुल्मीबाट बुटवलतर्फ जाँदै गरेको लु १ ख ५९५२ नम्बरको बस पाल्पाको लघुवामा सडकबाट तल खसेको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले...