देशभर कोरोना संक्रमितको संख्या बढ्न थाल्यो, एकै दिन २ सय भन्दा धेरै संक्रमित थपिए, सक्रिय संक्रमितको संख्या १ हजार नाघ्यो

काठमाडौँ – देशभर २ सय ६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । ३ हजार १७५ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट १७७ तथा एन्टिजेन विधिबाट २९ जनामा सङ्क्रमण पुष्टि...

श्रीलंकामा संकटकाल घोषणा

काठमाडौं – श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रमसिंघेले देशमा संकटकाल लगाएका छन् । प्रधानमन्त्रीको कार्यालयले विक्रमसिंघेले देशमा संकटकाल घोषणा गरेको सूचना निकालेको छ । सरकारले पश्चिमी प्रान्तमा कर्फ्यु आदेश पनि जारी गरेको...

विश्व बैंकले नेपाललाई १० अर्ब रुपैयाँ बराबरको आर्थिक सहयोग गर्ने

काठमाडौँ – विश्व बैंकले नेपाललाई १० अर्ब रुपैयाँ बराबरको आर्थिक सहयोग गर्ने भएको छ । बैंकले नेपालको खानेपानी तथा सरसफाई सेवा सुधारका लागि ८ करोड अमेरिकी डलर (करिब १० अर्ब...

काठमाडौँको चोभारमा रहेको सुक्खा बन्दरगहबाट निर्यात सुरु

काठमाडौँ – काठमाडौँको चोभारमा रहेको सुक्खा बन्दरगहबाट निर्यात सुरु भएको छ। मंगलबार डेनमार्कका लागि एक ट्रक ऊनबाट बनेका सामग्री फेल्टगुड्स (जुत्ता, सिल्पर, बुट) निर्यात भएको चोभार भन्सार कार्यालयले जनाएको छ।...

ज्योतिषी हेराएर निर्वाचन मिति तय

काठमाडौं  – सरकारले आगामी ४ मंसिरमा प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन सम्पन्न गर्नेगरी निर्वाचन आयोगलाई तयारी गर्न निर्देशन दिएको छ । प्रधानमन्त्रीनिकट उच्च स्रोतका अनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले ज्योतिषको सल्लाहअनुसार...

राप्ती हाइड्रोको आइपीओ आजदेखि खुला, कसरी दिने आवेदन !

काठमाडौँ – राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले आज (असार २९ गते) देखि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो। कम्पनीले आयोजना प्रभावित क्षेत्रका...

आज गुरु पूर्णिमा, गुरुजनप्रति सम्मान गरेर गुरु पूर्णिमा पर्व मनाइँदै

काठमाडौं – आज आसाढ शुक्ल पूर्णिमा अर्थात गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा पर्व मनाइँदैछ । ‘गु’ को अर्थ अन्धकार र...

नेपाल टी२० लिगलाई आईसीसीको मान्यता

काठमाडौँ – विश्व क्रिकेटको नियामक निकाय अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान) ले आयोजना गर्न लागेको ‘नेपालटी२०’ लिगलाई आधिकारिक मान्यता दिएको छ । प्रशान्त विक्रम शाहले...

नेपाली काँग्रेसमा ‘धर्म निरपेक्षता र संघीयता’को विषयमा सवाल उठ्यो

काठमाडौँ – नेपाली काँग्रेसको बैठकमा धर्मनिरपेक्षतासम्बन्धी व्यवस्थाको पुनरावलोकन हुनुपर्ने भन्दै एक केन्द्रीय सदस्यले सवाल उठाएका छन् । केन्द्रीय सदस्य प्रकाश स्नेहीले सानेपालमा जारी केन्द्रीय समितिको बैठकमा धर्म निरपेक्षताको पुनरावलोकन गर्न...

जसपाका संघीय परिषद् अध्यक्ष डा. भट्टराईले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा के छ ? (पूर्णपाठ)

काठमाडौँ – जनता समाजवादी पार्टी नेपालका संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराई पक्षको बैठक जडिबुटीमा सुरु भएको छ । बैठकमा भट्टराईले ​पार्टी रुपान्तरण/पुनर्गठनको औचित्य र कार्यभारनामक राजनीति प्रतिवेदन पेस गरेका...

चिनियाँ कम्युनिष्ट नेता र ओलीबीच भेटवार्ता

काठमाडौँ – नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियानचाओ र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । लिउ नेतृत्वको प्रतिनिधि मण्डल र...

असारे विकृति : ११ दिनमा ८६ अर्ब रुपैयाँ चालु बजेट खर्च

काठमाडौं – आर्थिक वर्षको अन्तिम महिना असारमा मुलुकभरका सरकारी कार्यालयले अस्वाभाविक रूपमा चालु बजेट खर्च गरेका छन् । सरकारी तथ्यांकअनुसार असार १५ देखि २५ सम्म ११ दिनमा ८६ अर्ब रुपैयाँ...