भाईबुहारीको हत्या गर्न ५ लाखको सुपारी, कोहलपुरकै ‘कन्ट्र्याक्ट किलर’

काठमाडौँ – बाँके कोहलपुरको पार्वतीपुरमा एक दम्पत्ती हत्याकाण्डमा संलग्न दुई जना आरोपितलाई प्रहरीले पक्राउ गरेको छ। उनीहरू दुबै जना नेपालगन्जका हुन्। पक्राउ परेकाहरूले प्रहरी समक्ष घटना स्वीकारिसकेको इलाका प्रहरी कार्यालय...

भदौ १ गतेदेखि फोहोर विसर्जन बन्द गर्ने चेतावनी

काठमाडाैं- बञ्चरे डाँडा र सिसडोलका बासिन्दाले फोहोर लान नदिने धम्की दिएका छन्। सरकारसँग भएको सहमतिअनुसार माग पूरा नभएको भन्दै उनीहरूले भदौ १ गतेदेखि फोहोर विसर्जन बन्द गर्ने चेतावनी दिएका हुन्।...

सङ्घ, प्रदेश र स्थानीय तीनै तहका विभिन्न पदमा ५० हजार कर्मचारीको दरबन्दी रिक्त

काठमाडौं – सङ्घ, प्रदेश र स्थानीय तीनै तहका विभिन्न पदमा ५० हजार कर्मचारीको दरबन्दी रिक्त छ । रिक्त दरबन्दीमध्ये यस वर्ष करिब चार हजार कर्मचारी मात्र लोक सेवा आयोगबाट पूर्ति गरिँदै...

बिहारमा चट्याङ लागेर २० जनाको मृत्यु, नेपालमा कस्तो छ जोखिम

नेपालसँग सीमा जोडिएको भारतको बिहार राज्यमा चट्याङ लागेर २४ घण्टाको अवधिमा २० जनाको मृत्यु भएको छ। त्यहाँ बुधवार र बिहीवार धेरै चट्याङ पर्न सक्ने पूर्वानुमान गरिएको छ। नेपालको तराई क्षेत्रमा...

जनकपुर चुरोट कारखाना सन्चालनमा ल्याइने

काठमाडौँ – उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले जनकपुर चुरोट कारखाना सरकारले सञ्चालनमा ल्याउने तयारी गरेको बताएका छन् । विगत लामो समयदेखि बन्द रहेको जनकपुर चुरोट कारखानाको निरीक्षणपछि सञ्चारकर्मीहरुसँग कुरा...

एसईईको नतिजा सार्वजनिक, नतिजा यसरी हेर्न सकिन्छ

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईईको) नतिजा सार्वजनिक गरेको छ । परीक्षामा ३ दशमलव ६ देखि ४ जीपीएसम्म ल्याउने विद्यार्थीको संख्या नौ हजार ६३३ रहेको छ ।...

एसईईको नतिजामा ‘नन ग्रेडेड’ लागू नहुने, लेटर ग्रेडिङ निर्देशिकामा के छ ?

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले यस पटक माध्यमिक शिक्षा परीक्षा (एसईई)मा लेटर ग्रेडिङ निर्देशिका, २०७८ लागू नगर्ने निर्णय गरेको छ । निर्देशिका लागू गर्दा ३५ प्रतिशतभन्दा कम ल्याउने विद्यार्थी फेल...

कोहलपुरमा मृत भेटिएका दम्पतीलाई कन्ट्रयाक्ट किलर मगाएर हत्या गर्न लगाएको खुलासा

बाँके – बाँकेको कोहलपुरमा मङ्गलवार बिहान मृत भेटिएका दम्पतीलाई कन्ट्रयाक्ट किलर मगाएर हत्या गर्न लगाएको खुलेको छ । दाजु–भाउजुले भारतबाट कन्ट्रयाक्ट किलर मगाएर हत्या गरेको प्रहरी समक्ष बयान दिएका छन्...

आगामी निर्वाचनको खर्च विगतको भन्दा सस्तो हुने

काठमाडौं – गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा प्रतिमतदाता दुई सय ८४ रूपैयाँ खर्च भएको छ। यो खर्च २०७४ सालको स्थानीय तह निर्वाचनको भन्दा कम हो। दुई वा तीन...

पूर्वी तराईमा भारी वर्षा, सतर्कता अपनाउन अपील

काठमाडौं – पछिल्लो ३ घण्टामा पूर्वी तराईमा भारी वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार झापा, मोरङ, सुनसरी, सप्तरी, धनकुटा, उदयपुर र आसपास धेरै स्थानमा भारी वर्षा भएको...

एकै दिन ६३८ जनामा कोरोना संक्रमण पुष्टि, २ जनाको मृत्यु

काठमाडौं – कोरोना संक्रमितको संख्या उकालो लाग्न थालेको छ । पछिल्लो २४ घण्टामा ६३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५...