काठमाडौँमा भुकम्पको धक्का महसुस

काठमाडौँ – काठमाडौँमा भुकम्पको धक्का महसुस गरिएको छ । बुधबार दिउँसाे ३ बजेर ८ मिनेटमा भुकम्पको धक्का महसुस गरिएको हो । भूकम्प कति म्याग्नेच्युडको थियो र केन्द्रबिन्दु कहाँ थियो भन्ने खुलिसकेको...

नवौँ राष्ट्रिय खेलकुद : ८५ स्वर्ण सहित आर्मी शीर्ष स्थानमा

काठमाडौं – गण्डकी प्रदेशमा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा विभागीय टोली नेपाल आर्मीले पदक तालिकामा फराकिलो अग्रता बनाएको छ । आर्मीले आज बिहानसम्म ८५ स्वर्ण, ५८ रजत र ३९ कास्यसहित...

ट्रयाक्टर दुर्घटनामा चार जनाको मृत्यु

ताप्लेजुङ – ताप्लेजुङको मैवाखोला गाउँपालिका–४ स्थित याम्फेवा खोला नजिक गए राति ट्रयाक्टर दुर्घटनामा परी चार जनाको निधन भएको छ । ५५५६ नम्बरको ट्रयाक्टर दुर्घटनामा हुँदा मैवाखोला वडा नम्बर ५ काम्सङ...

नेपाल कम्युनिष्ट पार्टीको महाधिवेशनबाट महासचिवमा विप्लव चयन

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टीको नवौं महाधिवेशनबाट महासचिव पदमा नेत्रविक्रम चन्द (विप्लव) चयन भएका छन्। उनी सर्वसम्मत रूपमा महासचिव चयन भएका छन्। विप्लव यसअघि पनि महासचिव थिए। कपिलवस्तुमा भएको महाधिवेशनबाट...

प्रधानमन्त्री देउवालाई भेटेर यातायात व्यवसायीहरूले भने- अधिकार सम्पन्न प्राधिकरण गठन गरौं

काठमाडौँ – यातायात व्यवसायीहरूले अधिकारसम्पन्न यातायात प्राधिकरण गठन गर्न माग गरेका छन्। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँरको नेतृत्वमा यातायात व्यवसायीले मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर नेपालको यातायात...

भतिजलाई गोली हानेर काकाले गरे ‘आत्महत्या’

विर्तामोड – झापाको गौरादह नगरपालिका–८ मा भतिजलाई गोली हानेर एक जना व्यक्तिले ‘आत्महत्या’ गरेका छन् । जिल्ला प्रहरी कार्यालय, झापाका अनुसार घटनामा स्थानीय ३५ वर्षका जीवन शाहको मृत्यु भएको छ...

एमाले अध्यक्ष ओली अस्वस्थ, चुनावी कार्यक्रम स्थगित

झापा – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएका छन् । चुनाव प्रचार प्रसारका क्रममा गृहजिल्ला झापामा रहेका उनी अस्वस्थ भएपछि मंगलबार घरमै आराम गरेका छन् । झापाका एक...

प्रधानमन्त्री कार्यालयलाई सोध्यो निर्वाचन आयोगले स्पष्टीकरण

काठमाडौँ – निर्वाचन आयोगले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयलाई स्पष्टीकरण सोधेको छ । निर्वाचनको मिति घोषणा भइसकेपछि समेत दीर्घकालीन महत्व र दूरगामी प्रकृतिको निर्णय गरेको भन्दै आयोगले स्पष्टीकरण सोधेको हो ।...

कात्तिक ४ मा केपी ओलीसँग फोनमा कुराकानी गर्न सकिने

काठमाडौँ – ने‍कपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी कात्तिक ४ गते कुरा गर्न सर्वसाधारणलाई आग्रह गरेका छन्। मंगलबार फेसबुकमा स्टाटस राख्दै उनले‍ सबैलाई आफ्नो फोन नम्बर उनको फेसबुकको म्यासेज...

अरिंगालको टोकाइले आमा-छोरीको मृत्यु

सल्यान –  सल्यानमा अरिंगालको टोकाइबाट आमा-छोरीको मृत्यु भएको छ। अर्का एक जना बिरामी छन्। शिद्धकुमाख गाउँपालिका १ हामपालकी २१ वर्षीया शोभा बस्नेत वुढाथोकी र उनकी ४ वर्षीया छोरी प्राप्ति वुढाथोकी...

देशैभर बिहान र बेलुका चिसो बढ्न थाल्यो, यी प्रदेशमा हुनेछ क्षणिक वर्षाको सम्भावना

काठमाडौँ  – देशभर न्यूनतम तापक्रम घट्न थालेको छ । दिउँसोको समयमा घाम चर्किने भएकाले अधिकतम तापक्रममा खासै घटबढ भएको छैन, तर न्यूनतम तापक्रम भने बिस्तारै घट्न थालेको छ । काठमाण्डौको...

काठमाडौंमा दूतावास, दिल्लीबाट भिसा

काठमाडौं  – विदेशमा दूतावास राख्ने मुलुकले दूतावास राखिएको मुलुकका नागरिकलाई आफ्नो देशको प्रवेशाज्ञा (भिसा) उपलब्ध गराउनुपर्ने हो तर नेपालमा आवासीय दूतावास रहेका पाँच मुलुकले काठमाडौंबाट भिसा जारी गर्दैनन् । ती...