संविधान जारी भएको ७ वर्ष पुरा : जनताका समस्या र गुनासा उस्तै

काठमाडौँ  – आज संविधान दिवस । संविधान जारी भएको सात वर्ष बितेको छ । संविधान जारी भएको अवसरमा आज विविध कार्यक्रम गरी संविधान दिवस मनाइँदैछ । यसवर्षको संविधान दिवस मनाउनका...

आज संविधान दिवस, देशभर सार्वजनिक विदा

काठमाडौँ – आज संविधान दिवस । जनताबाट निर्वाचित जनप्रतिनिधिबाट गठन भएको संविधानसभाबाट ३, असोज ०७२ मा संविधान जारी भएको दिन । तत्कालीन राष्ट्रपति रामवरण यादवले संविधान जारी गरेका थिए ।...

संविधान दिवसमा ९९८ जनालाई विभूषण, सुशील कोइरालालाई नेपाल रत्न

काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसका अवसरमा ९९८ जनालाई मानपदवी अलंकार र पदकद्वारा विभूषित गर्ने घोषणा गरेकी छन् । पूर्वप्रधानमन्त्री स्वर्गीय सुशील कोइरालालाई नेपाल रत्नबाट विभूषित गर्ने घोषणा गरिएको...

दार्चुलामा नेपाल-भारत जोड्ने मोटरेबल पुल निर्माण हुने, उद्योगमन्त्री बडू र उत्तराखण्डका सीएम धामीले सोमबार सिलान्यास गर्ने

दार्चुला – दार्चुलामा नेपाल–भारत जोड्ने गरी निर्माण हुने मोटरेबल पुलको सोममबार सिलान्याश गरिदै छ । उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडू र उत्तराखण्डका मुख्यमन्त्री (सीएम) पुष्करसिंह धामीले संयुक्त रुपमा...

मानव अधिकार आयोगले भन्यो – चोलेन्द्रलाई अवरोध नगर (विज्ञप्ति सहित)

काठमाडौं – राष्ट्रिय मानव अधिकार आयोगले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको वैयक्तिक र आवतजावतको स्वतन्त्रता र गोपनीयताको अधिकार सम्मान गर्न आग्रह गरेको छ । आयोगले व्यक्तिको संविधानप्रदत्त वैयक्तिक स्वतन्त्रता, आवतजावतको स्वतन्त्रता...

एमालेले तयार गर्‍यो समानुपातिकको बन्दसूची, निर्वाचन आयोगमा भोलि जाने

काठमाडौं – नेकपा एमालेले प्रतिनिधिसभा र प्रदेशसभाको समानुपातिक निर्वाचन पद्धतितर्फका उम्मेदवारको नाम तयार पारेको छ । आइतबार बसेको पार्टीको सचिवालय बैठकले प्रतिनिधिसभा र सातवटै प्रदेशसभाको समानुपातिक निर्वाचन पद्धतितर्फको उम्मेदवारको नाम...

टुकुचाको भूमिगत सुरूङमाथि बनेका घरहरू नभत्काउन उच्च अदालत पाटनको आदेश

काठमाडाैं – उच्च अदालत पाटनले टुकुचाको भूमिगत सुरूङमाथि बनेका घरहरू नभत्काउन अल्पकालीन अन्तरिम आदेश दिएको छ। आइतबार न्यायाधीश दिपेन्द्रबहादुर बमको इजलासले जेनेक्स इन्भेस्टेमन्ट, उत्तरमान लामा र प्रेसिडेन्ट ट्राभल्स एन्ड टुर्सका...

जबरा फर्कने तयारी गरेपछि सर्वोच्चमा सुरक्षाकर्मी परिचालन

काठमाडौं– निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले नियमित काममा फर्कने जनाउ दिएपछि सर्वोच्च अदालत प्रवेशद्वारमा बाक्लो गरी सुरक्षाकर्मी परिचालन गरिएको छ । जबराविरुद्ध महाभियोग लगाउनुपर्ने आधार र कारण रहेको भन्दै संसद्को महाभियोग...

अछाम पहिरो : मृतकको सङ्ख्या २२, घाइते ११ जना

अछाम– अछाममा पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या २२ पुगेको छ । जिल्लाको कमलबजार नगरपालिका, तुर्माखाद र ढकारी गाउँपालिकामा पहिरोमा पुरिएका २२ जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ...

विदेशी च्यानलबाट विश्वकप फुटवल हेर्न नसकिने, अतिरिक्त शुल्क तिरेर नेपाली च्यानलबाट हेर्न सकिने

काठमाडाैं – मंसिर ४ गतेबाट कतारमा सुरु हुन लागेको फिफा विश्वकप २०२२ का खेलहरु विदेशी च्यानलहरुबाट हेर्न नसकिने भएको छ । जसका लागि नेपाली टेलिभिजन च्यानलले ‘एक्सक्लुसिभ’ प्रसारण गर्ने भएका...

सर्वोच्च फर्किने तयारीमा चोलेन्द्र, प्रशासनलाई फोन गरेर भने – ‘म आउँदै छु’

काठमाडौँ – निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले सर्वोच्च अदालतको नियमित जिम्मेवारीमा फर्कने तयारी गरेका छन् । आइतवार नै उनले नियमित जिम्मेवारीमा फर्कने तयारी गरेको उनी निकट स्रोतले बताएको छ । जबराले...

आजदेखि तीन दिनसम्म संविधान दिवस मनाइँदै

काठमाडौँ  – आजदेखि तीनदिनसम्म आठौँ संविधान दिवस मनाइँदैछ । नेपालको नयाँ संविधान–२०७२ जारी भएको ७ वर्ष पुगेर ८ वर्ष लागेको अवसरमा सरकारले संविधान दिवस तीन दिनसम्म विभिन्न कार्यक्रमका साथ मनाउन...