प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको उम्मेदवारी दर्ता आज

काठमाडौं – आगामी मंसिर ४ गते एकै चरणमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको उम्मेदवारी दर्ता आज हुँदै छ । निर्वाचन आयोगले आज बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारी दर्ता...

मिनेन्द्र ‘आउट’ सुजाताको ‘इन्ट्री’

विराटनगर – नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले मोरङ क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यको टिकट पाएकी छन् । सो क्षेत्रमा डाक्टर मिनेन्द्र रिजाल र कोइराला टिकटको दाबेदार थिए । कांग्रेस...

आज कोजाग्रत पूर्णिमा, दसैँको समापन गरिँदै

काठमाडौँ –  नेपालीले भव्य रूपमा मनाउने दुर्गा पक्ष अर्थात् बडादसैँ पर्व धनधान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधनासहित रात्रिमा जाग्राम बसेपछि आजदेखि समापन हुँदैछ। आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत...

काठमाडौं क्षेत्र नम्बर ७ मा सत्तारूढ गठबन्धन तर्फबाट माओवादी केन्द्रकी मानुषी यमी भट्टराई उम्मेदवार

काठमाडौँ – प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं क्षेत्र नम्बर ७ मा सत्तारूढ गठबन्धन तर्फबाट माओवादी केन्द्रकी मानुषी यमी भट्टराई उठ्ने भएकी छन्। सत्तारूढ गठबन्धनबीच सिट भागबन्डा हुँदा काठमाडौं- ७ माओवादीको भागमा...

राप्रपा नेपालका अध्यक्ष कमल थापालाई नेकपा एमालेले समर्थन गर्ने

हेटौंडा – राप्रपा नेपालका अध्यक्ष कमल थापालाई नेकपा एमालेले समर्थन गर्ने भएको छ । शनिबार एमाले अध्यक्ष केपी शर्मा ओली झापा जानुअघि थापासँग भेट गरेका थिए । राप्रपा महामन्त्री राजाराम...

आइतबार ५ बजेभित्रै मनोनयन दर्ता गराउन आयोगको निर्देशन

काठमाडौँ – निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको दिन, मंसिर ४ मा सार्वजनिक सवारीसधान आवतजावतमा अवरोध नगर्ने बताएको छ। आयोगले गृह मन्त्रालय, यातायात व्यवस्था विभागसँग समन्वय गरेर व्यवस्थित...

गोरखामा एकै परिवारका ३ जनाको शव भेटियो

गोरखा – गोरखामा रुखमा झुण्डिएको अवस्थामा एकै परिवारका तीन जनाको शव फेला परेको छ । भीमसेन थापा गाउँपालिका वडा नम्बर ६ स्थित मेरियाटोलका ३४ वर्षका हेमबहादुर राना र उनका जुम्ल्याहा...

जनता समाजवादी पार्टीको एमालेसँग चुनावी तालमेल

काठमाडौं – सत्ता गठबन्धनबाट बाहिरिँदै उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)ले नेकपा एमालेसँग चुनावी तालमेल गरेको छ । एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा दुवै दलले ५२ सिटमा चुनावी...

नेपाल आयल निगम मासिक डेढ अर्ब रुपैयाँ नाफामा, तत्काल भाउ नघटाउने

काठमाडौँ  – नेपाल आयल निगम नाफामा गएको छ । अघिल्लो महिना केही नाफामा गएको निगमले यो महिना १ अर्ब ६० करोड रुपैयाँ नाफा कमाउने निगमका एक अधिकारीले जानकारी दिएका छन्।...

अष्टलक्ष्मीले भनिन् – ‘म निर्वाचन लड्दिन विकल्प खोज्नुहोस्’, ओलीले भने – ’नउठ्ने भए ठीकै छ,’

काठमाडौँ – आसन्न प्रतिनिधि सभा निर्वाचनमा एमालेबाट काठमाडौं–८ मा उम्मदेवार सिफारिस अष्टलक्ष्मी शाक्यले पार्टी अध्यक्ष केपी ओलीलाई विकल्प खोज्न भनेकी छिन्। शनिबार ओलीसँग भेट गर्दै शाक्यले आफू संसदीय निर्वाचनबाट अलग्गिने...

मतदानका दिन सवारी साधन चल्न दिइने

काठमाडौँ – आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको मतदानको दिन सवारी सञ्चालन गर्न दिने तयारी भएको छ । निर्वाचन आयोगले यो वर्षदेखि मतदानका दिन सवारी...

घनश्याम भुसालले गरे एमाले पार्टी परित्याग, रुपन्देही १ बाट स्वतन्त्र उम्मेदवारीको तयारी

काठमाडौं – घनश्याम भुसालले नेकपा एमाले पार्टी परित्याग गरेका छन् । एमालेका स्थायी कमिटी सदस्य समेत रहेका भुसालले पार्टी परित्याग गरेको घोषणा गरेका छन् । एमालेको तर्फबाट रुपन्देही क्षेत्र नम्बर...