आज ३५ जिल्लामा बाढीको जोखिम, नदी किनारका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं – लगातारको वर्षापछि आज देशका ३५ जिल्लामा बाढीको जोखिम रहेको भन्दै बाढी पूर्वानुमान महाशाखाले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। महाशाखाका अनुसार रुकुम पश्चिम, रोल्पा, अर्घाखाँची र कपिलवस्तुका साना...

कांग्रेसको इतर पक्षले साउनमै राष्ट्रिय भेला गर्ने, नेतृत्वमाथि एकलौटी निर्णयको आरोप

काठमाडौं – नेपाली कांग्रेसको संस्थापन इतर पक्षले पार्टीभित्र देखिएको आन्तरिक विवाद, संगठनात्मक अवस्था र समसामयिक राजनीतिक विषयमा छलफल गर्न साउन महिनाभित्र काठमाडौंमा राष्ट्रिय भेला आयोजना गर्ने घोषणा गरेको छ। काठमाडौंको...

अर्जेन्टिनालाई हराउँदै स्पेनले १६ वर्षपछि जित्यो विश्वकप फुटबलको उपाधि

काठमाडौं । स्पेनले फिफा विश्वकप फुटबल २०२६ को उपाधि जित्दै दोस्रो पटक विश्व च्याम्पियन बन्न सफल भएको छ। अमेरिकाको न्यु जर्सीस्थित मेटलाइफ स्टेडियममा सोमबार बिहान सम्पन्न रोमाञ्चक फाइनलमा स्पेनले साविक...

विश्वकप फुटबलको उपाधिका लागि आजराति अर्जेन्टिना र स्पेन खेल्दै

फिफा विश्वकप फुटबल सन् २०२६ को उपाधिका लागि आज राति युरोपियन च्याम्पियन स्पेन र साबिक उपाधि विजेता अर्जेन्टिनाबीच खेल हुँदैछ । अमेरिकाको मेटलाइफ स्टेडियममा खेल नेपाली समयअनुसार राति पौने १...

मनसुन सक्रिय, आज पनि देशभर वर्षाको सम्भावना, यी क्षेत्रमा अति भारी वर्षाको चेतावनी

काठमाडौं – देशभर मनसुनी वायु सक्रिय रहेकाले आज पनि अधिकांश क्षेत्रमा वर्षा हुने सम्भावना रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाले केही प्रदेशमा भारीदेखि अति भारी वर्षा हुने पूर्वानुमान गर्दै...

नारायणगढ-मुग्लिन-काठमाडौं सडक पूर्ण सञ्चालनमा, रातभर रोकिएका सवारी गन्तव्यतर्फ पठाइँदै

चितवन – वर्षा र पहिरोको जोखिमका कारण राति रोकिएको नारायणगढ-मुग्लिन तथा मुग्लिन-काठमाडौं सडकखण्ड आज बिहानदेखि पुनः सञ्चालनमा आएको छ। दुवै सडकखण्डमा हाल पहिरोका कारण कुनै अवरोध नरहेको प्रहरीले जनाएको छ। जिल्ला...

बाढी पहिरोले बीपी राजमार्ग र कान्तिलोकपथ अवरुद्ध, अरनिको राजमार्गमा पनि यातायात प्रभावित

काठमाडौं – लगातारको वर्षापछि आएको बाढी र पहिरोका कारण देशका विभिन्न प्रमुख राजमार्ग प्रभावित भएका छन्। विशेषगरी बीपी राजमार्ग र कान्तिलोकपथ पूर्ण रूपमा अवरुद्ध भएका छन् भने अरनिको राजमार्गमा पनि सवारी...

फ्रान्समाथि ६-४ को रोमाञ्चक जित, इंग्ल्यान्ड विश्वकपको तेस्रो टोली बन्यो

काठमाडौं – इंग्ल्यान्डले फ्रान्सलाई रोमाञ्चक खेलमा ६-४ ले पराजित गर्दै फिफा विश्वकप २०२६ मा तेस्रो स्थान हासिल गरेको छ। अमेरिकाको मियामी स्टेडियममा आइतबार बिहान सम्पन्न खेलमा इंग्ल्यान्डका बुकायो शाकाले ह्याट्रिक...

आज रातिदेखि भारी वर्षाको चेतावनी, जोखिमयुक्त क्षेत्रमा रातिको यात्रा नगर्न आग्रह

काठमाडौं – जल तथा मौसम विज्ञान विभागले आज राति र भोलि देशका धेरै स्थानमा मुसलधारेदेखि आरिघोप्टे वर्षा हुने सम्भावना रहेको भन्दै विशेष सतर्कता अपनाउन आग्रह गरेको छ। विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले...

बागमती सरकारबाट एमाले बाहिरिने, आज ६ मन्त्रीको सामूहिक राजीनामा

हेटौंडा – नेकपा (एमाले) ले बागमती प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। सोही निर्णयअनुसार एमालेबाट सरकारमा सहभागी ६ जना मन्त्रीले शनिबार सामूहिक राजीनामा दिने तयारी गरेका छन्। एमालेका...

डडेलधुरा बोलेरो दुर्घटना: मृतकको पहिचान खुल्यो

डडेलधुरा – डडेलधुराको अमरगढी नगरपालिका–७ खस्रेखानस्थित धनगढी–दार्चुला सडकखण्डमा शनिबार बिहान बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। प्रहरीका अनुसार धनगढीबाट दार्चुलातर्फ जाँदै...

बागमतीमा मन्त्रालय १४ बाट ८ मा झारियो, ६ मन्त्री बने बिनाविभागीय

काठमाडौं – बागमती प्रदेश सरकारले प्रशासनिक खर्च कटौती गर्ने उद्देश्यसहित मन्त्रालयको संख्या घटाएको छ। यसअघि रहेका १४ वटा मन्त्रालयलाई घटाएर ८ वटामा सीमित गरिएको छ। मन्त्रालय संख्या घटाउने निर्णय कार्यान्वयनमा आएसँगै...