काठमाडाैँ आउदै गरेकाे रात्रिकालिन यात्रुवाहक बस दाङमा दुर्घटना, दुई जनाको मृत्यु

दाङ– दाङमा बस दुर्घटना दुई जनाको मृत्यु भएको छ । गेरुवा गाउँपालिका–१ निवासी ३६ बर्षिय भिमनाथ योगि र ठेगाना नखुलेका युवराज चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय अमिलियाका प्रहरी निरीक्षक...

आजको मौसमः पश्चिमी वायुको आंशिक प्रभाव रहने, तराइमा हुस्सु र कुहिराे लाग्ने

काठमाडौं, ८ माघ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा...

११ दिन देखी नरिवल पानी मात्रै खाएका मोदीले राम मन्दिरको गर्भ गृहमा गर्नेछन ५० मिनेट पुजा

अयोध्या, ८ माघ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जनवरी २२ मा अयोध्यामा रामलल्लाको अभिषेक समारोहमा सहभागी हुदैँछन ।   यसअघि मोदीले १२ जनवरी देखि ११ दिनसम्म कठिन अनुष्ठान गरिरहेका छन्...

यू-१९ क्रिकेट विश्वकपमा न्यूजील्याण्डसँग नेपाल पराजित

काठमाडौँ – जारी यू-१९ क्रिकेट विश्वकपमा न्यूजील्याण्डसँग नेपाल पराजित भएको छ । दक्षिण अफ्रिकामा जारी आइसिसी यू१९ विश्वकपमा नेपाल न्युजिल्यान्डसँग ६४ रनले पराजित भएको हो । न्यूजील्याण्डले नेपाललाई ३०३ रनको...

१५ वर्ष अघिको हत्या घटनामा पञ्चा सिंहविरूद्ध पक्राउ पुर्जी

काठमाडौँ – १५ वर्ष अघि भएको हत्याको घटनामा नेकपा माओवादीको विद्यार्थी संगठन अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहविरूद्ध पक्राउ पुर्जी जारी भएको छ। गत शुक्रबार जिल्ला अदालत सुर्खेतबाट पञ्चा सिंहसहित छ...

यु–१९ विश्वकप: न्यूजील्याण्डविरुद्ध नेपालले पहिला बलिङ गर्दै

काठमाडौं, ७ माघ । आइसिसी यु–१९ विश्वकप अन्तर्गतको खेलमा नेपालले न्युजिल्याण्डविरुद्ध टस हारेको छ ।   दक्षिण अफ्रिकाको इस्ट लन्डनस्थित बफेलो पार्क क्रिकेट मैदानमा न्युजिल्याण्डका कप्तान ओस्कार ज्याक्सनले टस जितेर...

संसदीय समितिका सभापतिहरूसँग सभामुखले छलफल जारी

काठमाडौं, ७ माघ । सभामुख देवराज घिमिरे र विषयगत समितिका सभापतिहरूसँग छलफल जारी रहेको छ । संसद न चलिरहेको अवस्थामा सभामुखले समितिहरूलाइ सक्रिय बनाउन र प्रभावकारी रूपमा कार्यान्वयन गर्नका लागि सभामुख...

विमानस्थलमा प्रधानमन्त्रीले के भने ? (पूर्णपाठ)

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड स्वदेश फर्किएका छन । युगान्डामा आयोजित असंलग्न राष्ट्रहरूको आन्दोलनको उन्नाइसौँ शिखर सम्मेलनमा सहभागी भएर प्रचण्ड आज विहान स्वदेश फर्केका हुन । युगान्डाबाट उनी नेपाली...

सदन खुल्ने बितिक्कै शान्ति प्रकियाको बाँकी काम टुंगो लगाउन लागिन्छः प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सत्य निरूपण तथा मेलमिलाप सबन्धी कार्य तत्कालै अघि बढने बताएका छन । असंलग्न राष्ट्रहरूको सम्मेलनमा सहभागी भएर युगान्डावाट स्वदेश फर्के लगत्तै प्रधानमन्त्री प्रचण्डले...

आजको मौसमः पश्चिम तराइमा हुस्सु र कुहिराे लाग्ने, हिमाली भेगमा हिमपात हुने

काठमाडौं, ६ माघ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।   जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा...

बचत कर्ताको सुरक्षा मेरो पहिलो प्राथमिकता हो: रवि लामिछाने

चितवन,५ माघ । सहकारीका बचत कर्ताहरुको सुरक्षा आफ्नो पहिलो प्राथमिकता रहेको राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले बताएका छन् । शुक्रबार भरतपुर विमानस्थलमा भएको पत्रकार सम्मेलनमा लामिछानेले बचत कर्ताको रकम फिर्ता गर्नेमा आफ्नो ध्यान...

राष्ट्रिय सभा निर्वाचन : प्रदेशका निर्वाचन अधिकृतहरुको कार्यालयमा पुग्यो मतपत्र

काठमाडौं, ५ माघ । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि  प्रदेशका निर्वाचन अधिकृतहरुको कार्यालयमा मतपत्र पुर्‍याइएको छ । यही ११ माघमा हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि सातै प्रदेशका निर्वाचन अधिकृतहरुको कार्यालयमा...