सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या २७ सय, सबै भन्दा बढी प्रदेश २ मा, अरु कुन प्रदेशमा कति ?

काठमाडौं – नेपालमा बुधबार ४ सय ८२ जना कोरोना संक्रमित थपिएसँगै संक्रमितको संख्या १४ हजार ४६ जनामा कोरोना संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । प्रदेशगत रुपमा हेर्दा...

काठमाडौं उपत्यकामा बुधबार मात्रै १७ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं उपत्यकामा बुधबार मात्रै १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १० जना, ललितपुरमा ५ जना भक्तपुरमा २ जनामा कोरोना संक्रमण देखिएको हो...

सुदूरपश्चिमा थप २ सय ४३ जनामा कोरोना पुष्टि, कुन जिल्लामा कति ?

सुदूरपश्चिमा थप २ सय ४३ जनामा कोरोना पुष्टि भएको छ । बुधवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस विफ्रिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा सुदूरपश्चिमका...

बुधवार थप ४ सय ८२ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १४ हजार नाघ्याे

नेपालमा थप ४ सय ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस विफ्रिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा...

बुधबारसम्म ४ हजार ६ सय ५६ जनाले कोरोना जिते

बुधवारसम्म ४ हजार ६ सय ५६ जनाले कोरोना जितेका छन । बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस विफ्रिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विभिन्न अस्पतालको आइसोलुसनमा रहेको ४ हजार...

शोक प्रस्ताव पारित गर्दै संसद बैठक स्थगित

सङ्घीय संसद (राष्ट्रिय सभा र प्रतिनिधिसभा) को दुवै सदनमा शोक प्रस्ताव पारित गर्दै बैठक स्थगित भएको छ । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै बैठकमा शोक प्रस्ताव सर्वसम्मत पारित भएको हो ।...

नेकपा स्थायी कमिटी बैठकमा ५ जना नेताहरुले धारणा राखेसँगै बैठक स्थगित

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकमा ५ जना नेताहरुले धारणा राखेसँगै बैठक स्थगित भएको छ । प्रतिनिधिसभा बैठकमा बुधबारै निधन भएकी सांसद ज्ञानकुमारी छन्त्यालको निधनमा शोक व्यक्त गर्न...

अबको सात दिनमा नेपाल प्रहरीको नेतृत्व परिवर्तन हुँदै, क्षत्री र पालमध्ये कसले नेतृत्व गर्ला ?

प्रहरी महानिरीक्षक (आईजीपी) ठाकुर ज्ञवालीले असार २४ पछि ३० वर्षे सेवा हदका कारण अनिवार्य अवकास पाउने भएपछि अबको सात दिनमा नेपाल प्रहरीको नेतृत्व परिवर्तन हुँदैछ । हाल नेपाल प्रहरीमा तारिणी...

५ सय भन्दा बढी कोरोना संक्रमित हुने जिल्लाहरु

काठमाडाैँ-  ५ सय भन्दा बढी कोरोना संक्रमित हुने जिल्लाहरु ७ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार प्रदेश नं. २ का महोत्तरी, रौतहट...

प्रधानमन्त्रीकाे मन्त्रीहरुसँग परामर्श : विश्वासको संकटलाई अन्त्य गर्न सुझाव

पार्टी भित्रबाट आफ्नो राजीनामा माग भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुसँग परामर्श गर्नुभएको छ । बिहान आफ्नै सरकारी निवास बालुवाटारमा उहाँले केही मन्त्रीहरुसँग परामर्श गर्नुभएको हो । उहाँले आफ्नो समूहका...

गण्डकीका ६ जिल्लामा २८ जना कोरोना संक्रमित थपिए

काठमाडौँ – गण्डकी प्रेदशका ६ जिल्लामा २८ जना कोरोना संक्रमित थपिएका छन् । प्रदेश क्षयरोग केन्द्र पोखरा, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र भरतपुर अस्पताल चितवनमा गरिएको परीक्षणमा...

रेल्वे टेन्डरमा १७ अर्बका ३० ठेक्का, एक दर्जन कम्पनीमात्रै प्रतिस्पर्धा गर्न पाउने

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तरगतको रेल विभागले सीमित ठेकेदार सहभागी हुन पाउने सूचना जारी गरेको छ । विभागले काँकडभिट्टा–इनरुवा रेल्वे ट्रयाक निर्माणका लागि निकालेको टेन्डरअनुसार केही निर्माण व्यवसायीले मात्र...