दुईजना यात्रु राख्ने गरी ट्याक्सी चलाउन दिने तयारी, सार्वजनिक यातायात सञ्चालनबारे गृहकार्य

काठमाडौं सरकारले दुई जनासम्म यात्रु राख्ने गरी ट्याक्सी सञ्चालन गर्न दिने तयारी गरेको छ । मन्त्रिपरिषदको मंगलबार बसेको बैठकमा ट्याक्सीसहित सार्वजनिक यातायातका साधन सञ्चालन गर्न दिनेबारे छलफल भएको थियो ।...

२८ औं प्रहरी महानिरीक्षक (आईजीपी) बने शैलेश थापा क्षेत्री

सरकारले शैलेश थापा क्षेत्रीलाई २८ औं प्रहरी महानिरीक्षक (आईजीपी) मा बढुवा गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) थापालाई आईजीपीमा बढुवा गरेको हो । थापासँगै एआईजी...

सांसद र पार्टीको साधारण सदस्यबाट निस्काशित गरेको भन्दै अदालत जाने सरिता गिरीकाे प्रतिक्रिया

समाजवादी पार्टीको आज बसेको बैठकले सरिता गिरीलाई सांसद र पार्टीको साधारण सदस्यबाट निस्काशित गरेको छ । यस विषयलाई लिएर गिरीले अदालत जाने प्रतिकृया दिएकी छिन् । पार्टीले आज गरेको निर्णय...

नेपालमा कोरोना संक्रमण दर घट्दो, ४ जिल्ला कोरोना मुक्त

काठमाडौं – नेपालमा कोरोना भाइरस बाट संक्रमित हुनेको संख्यासँगै संक्रमणको दर पनि घटेको छ । पछिल्लो २४ घण्टामा ६ हजार १३३ नमुना परीक्षण गर्दा २०४ जनामा कोरोना संक्रमण पुष्टि स्वास्थ्य...

सुदूरपश्चिममा थप १०८ जनामा कोरोना पुष्टि, कुन जिल्लामा कति ?

काठमाडौँ – सुदूरपश्चिमा सोमबार थप १०८ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस विफ्रिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा सुदूरपश्चिमा...

समाजवादी पार्टीले सरिता गिरीलाई पार्टीबाटै हटायो, सांसद पद पनि चैट्

काठमाडौं – समाजवादी पार्टीले सांसद सरिता गिरीलाई पार्टीबाट निस्कासन गरेको छ । यससँगै गिरी सांसद पदबाट पदमुक्त भएकी छन् । पार्टी महासचिव रामसहायप्रसाद यादवको नेतत्वमा तीन सदस्यीय कार्यदलले गिरीलाई कारबाही...

काठमाडौँ उपत्यकामा थपिए २८ जना कोरोना संक्रमित

काठमाडौं – काठमाडौं उपत्यकामा मंगलबार २८ जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौं जिल्लामा १४, ललितपुरमा १० र भक्तपुरमा ४ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।...

सोमबार २०४ जना कोरोना संक्रमित थपिए, संक्रमितको संख्या १६ हजार १६८ पुग्यो

काठमाडौँ – नेपालमा थप २ सय ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस विफ्रिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशका विभिन्न प्रयोगशालामा...

सोमबार ६ सय ८८ जनाले कोरोना जिते, निको हुनेको संख्या ७ हजार ४९९ पुग्यो

काठमाडाैँ – सोमबार ६ सय ८८ जनाले कोरोना जितेका छन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस विफ्रिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विभिन्न अस्पतालको आइसोलुसनबाट ६ सय ८८ जनाले...

ओली र प्रचण्डबीचको छलफल सकियो, यस्तो भयो सहमति !!

काठमाडौँ – प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीचको छलफल सकिएको छ । प्रधानमन्त्री ओलीको सरकारी निवास बालुवाटारमा भएको भेटमा दुई अध्यक्षबीचको...

पाटन अस्पतालमा मृत्यु भएका एक युवकमा कोरोना पुष्टि

काठमाडौं – पाटन अस्पतालमा मृत्यु भएका एक युवकमा कोरोना संक्रमण पुष्टि भएको छ । गोरखा भिमसेन थापा गाउँपालिकाका २७ वर्षीय पुरुष आफ्नै घरमा झुण्डिएको अवस्थामा फेला परेका थिए । उनलाई...

शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा उपचाररत ७ जना विरामीमा कोरोना संक्रमण

काठमाडौं – शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा उपचाररत ७ जना बिरामीमा कोरोना भाइरस (कोभिड(१९) को संक्रमण पुष्टि भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डाक्टर बासुदेव पाण्डेले ७...