काठमाडौँ – विसं २०७२ वैशाख १२ गतेको भूकम्पको पाँचौँ स्मृति दिवस आज मनाइँदैछ । गोरखा भूकम्पको पाँच वर्ष पूरा भएको छ । मध्याह्न ११ः५६ बजे गोरखाको बारपाक केन्द्रबिन्दु भई गएको...
काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पपछिको पुनर्निर्माणका बाँकी काम योजनाबद्ध ढङ्गले सम्पन्न गर्न सफल हुने विश्वास व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री ओलीले भूकम्प स्मृति दिवसका अवसरमा शुक्रबार दिनुभएको सन्देशमा...
काठमाडौँ – बेलायतमा कोरोना भाइरस (कोभिड १९) विरुद्धको खोप मानिसमा परीक्षण गर्न थालिएको छ । ८ सय स्वयंसेवी मध्येका दुई स्वयंसेवीहरूबाट यसको परीक्षण सुरु गरिएको बिबिसीले जनाएको छ । यस...
विराटनगर – कोराना संक्रमण परीक्षणका क्रममा आज साँझ थप एक जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । भोजपुरका २६ वर्षीय पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको हो । उनको थ्रोट...
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न राष्ट्रपति भवन शीतलनिवास गएका छन् । पार्टीमा छलफल नै नगरी दुई अध्यादेश ल्याएपछि चर्को आलोचना खेपेका प्रधानमन्त्री ओली राष्ट्रपति भण्डारीलाई...
कतार – कतारका विभिन्न जेलमा रहेका १७ जना नेपालीहरुले आममाफी पाएका छन् । कोरोना भाइरसको महामारी फैलिएकाले कैदीहरुको स्वास्थ्य र मानवीय अवस्थालाई ध्यानमा राखेर कतारका राजाले केही कैदीहरुलाई आममाफी दिने...
धनगढी – कञ्चनपुरका एक प्रहरी जवानमा कोरोना भाइरसको संक्रमण देखिएको छ । उनको र्यापिड टेस्टमा कोरोना पोजेटिभ देखिएको हो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा कार्यरत ती प्रहरी जवानर्को यापिड परीक्षण...
कैलाली – सुदूरपश्चिममा चौथो कोरोना संक्रमित पनि कोरोनालाई जितेर घर फर्किएकी छिन् । कैलालीको लम्की चुहा नगरपालिका वडा नम्वर १ कि ६५ वर्षिया पाना विक आज सेती प्रादेशिक अस्पतालबाट डिस्चार्ज...
उदयपुर – उदयपुरको त्रियुगा नगरपालिका–३ भुल्केको एक मस्जिद आसपासका क्षेत्रमा कोरोना भाइरसका सङ्क्रमित देखिएसंगै सो स्थानमा बन्दाबन्दी कडा पारिएको छ । त्रियुगा नगरपालिकाको ३ नं वडालाई पूर्ण रुपमा सिल गरी...
काठमाडौँ – कोरोना भाइरस (कोभिड–१९)को संक्रमित पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टका दुई जना उपचारपछि निको भएर घर फर्किएका छन् । उनीहरु घर फर्किएसँगै कोरोनाबाट पूर्ण रुपमा निको भएको संख्या ९ पुगेको छ...
काठमाडौं – नेपालमा थप दुई जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या ४७ पुगेको छ । उनीहरु मध्ये ९ जना निको भइसकेका छन् । उदपयुरकी...
काठमाडौं – पार्टीभित्र र बाहिरबाट चर्को विरोध आएपछि प्रधानमन्त्री केपी शर्मा ओली अन्ततः विवादास्पद अध्यादेश फिर्ता लिन तयार भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बिहान नेकपाका कार्यकारी अध्यक्ष प्रचण्ड...