नेपाली कांग्रेसको उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ निर्वाचित

काठमाडौं – नेपाली कांग्रेसको उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ निर्वाचित भएका छन् । सभापति शेरबहादुर देउवा पक्षका उम्मेदवार खड्का र शेखर कोइराला पक्षका उम्मेदवार गुरुङ निर्वाचित भएका निर्वाचन समितिले घोषणा...

उपसभापित मत गणना : धनराज गुरुङको अग्रता

काठमाडौँ – नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा उपसभापति पदका लागि भएको निर्वाचनको मतगणना जारी । यसअघि सभापति पदमा भएको मतदानको मतगणना राष्ट्रिय सभागृहमा गरिएकोमा उपसभापतिको मतगणना भने केन्द्रीय कार्यालय सानेपामा...

सन्दिप बने क्रिकेट कप्तान

नेपाल क्रिकेट संघले नयाँ कप्तानको जिम्मेवारी सन्दीप लामिछानेलाई दिइएको छ । क्यानको बुधबार बसेको बोर्ड बैठकले ज्ञानेन्द्र मल्ललाई कप्तान र उपकप्तान दीपेन्द्र सिंह ऐरीलाई पदमुक्त गर्ने निर्णय गरेसँगै नयाँ कप्तानीको...

क्यानले कप्तानबाट ज्ञानेन्द्र मल्ल र उपकप्तानबाट दीपेन्द्र सिंह ऐरीलाई हटायो

काठमाडौँ – नेपाल क्रिकेट एसोसिएसन (क्यान) ले कप्तानबाट ज्ञानेन्द्र मल्ल र उपकप्तानबाट दीपेन्द्र सिंह ऐरीलाई पदमुक्त गर्ने निर्णय गरेको छ । क्यानको बुधबार बसेको बैठकले क्रिकेट अनुशासन उलंघन गरेको आरोपमा...

देउवाले मनी र मसलबाट चुनाव जितेको चन्द्र भण्डारीको आरोप

काठमाडौँ – नेपाली काँग्रेसका नेता चन्द्र भण्डारीले मनी र मसलका आधारमा प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टी सभापतिको चुनाव जितेको आरोप लगाएका छन् । उनले शेखर कोइराला समूहको भेलामा बोल्दै सत्ताको चरम...

शेखर कोइराला समूहको पत्रकार सम्मेलन (लाइभ)

नेपाली कांग्रेस १४ औं महाधिवेशनका सभापतिका उम्मेदवार शेखर कोइराला (समूह) ले पत्रकार सम्मेलन गरेको छ। नेपाल प्रज्ञा प्रतिष्ठानमा उक्त समूहले पत्रकार सम्मेलन गरेको हो । समूहको तर्फबाट महाधिवेशन प्रतिनिधिहरूलाई धन्यवाद...

नेपाली कांग्रेसको १४ औं महाधिवेशन : आज उपसभापति पदको मतगणना हुने

काठमाडौं – नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत बुधबार उपसभापति पदको मतगणना हुने भएको छ । पार्टी कार्यालय सानेपामा अपरान्ह ४ बजेपछि मतगणना हुने निर्वाचन समितिले जनाएको छ । उपसभापति...

माघ १९ मा ज्ञानेन्द्रले उपद्रव मच्चाउँदा प्रचण्डको साथ थियो : ओली

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र पूर्वराजा ज्ञानेन्द्र शाहबीच विगतमा गोप्य साँठगाँठ भएको दाबी गरेका छन् । बुधबार मनोनित केन्द्रीय सदस्यहरुको शपथ ग्रहण...

१५४७ मावि शिक्षकका लागि विज्ञापन खुल्यो (हेर्नुहोस् विज्ञापन)

काठमाडौं – शिक्षक सेवा आयोगले माध्यमिक तह तृतीय श्रेणी शिक्षक पदका लागि विज्ञापन खुलाएको छ । आउँदो पुस १ गतेदेखि २९ गतेसम्म नियमित शुल्कमा र माघ ६ गतेसम्म विलम्ब शुल्क...

एमसिसी बोर्ड बैठक बस्दै, नेपालबारे छलफल हुने

काठमाडौं – नेपालमा अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसिसी) संसद्बाट पारित गरी कार्यान्वयनमा ल्याउने विषयमा विवाद भइरहेका बेला नेपाली समयअनुसार बुधबार बिहान वासिङ्टनमा एमसिसी बोर्ड बैठक बस्ने भएको छ। बैठकमा नेपालको...

कांग्रेसका अन्य पदाधिकारीहरुको मतगणना सुरु गरिदैँ

काठमाडौं – नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा भएको निर्वाचनमा अन्य पदाधिकारीहरुको मतगणना आजैबाट सुरु हुने भएको छ । मतपेटिकाहरु पार्टी केन्द्रीय कार्यालय सानेपामा राखिएको छ । सुरुमा पदाधिकारीको मतगणाना र...

काँग्रेस सभापतिमा देउवा विजयी

काठमाडौं – नेपाली काँग्रेसको १४ औं महाधिवेशनबाट सभापति पदमा पुनः शेरबहादुर देउवा विजयी भएका छन् । १३ औं महाधिवेशनमा पहिलो पटक काँग्रेस सभापति बन्न सफल देउवा १४ औं महाधिवेशनबाट पनि...