झण्डै सात खर्ब लागतका परियोजनाको ‘मास्टर डिजाइन’ गर्दै एक सरकारी कम्पनी

काठमाडौँ – ‘नेपाल विद्युत प्राधिकरणले इञ्जीनियरिङ कम्पनी स्थापना गर्ने निर्णय ग¥यो । संस्थाले दिएको जिम्मेवारी पूरा गर्न म एक्लै निस्केँ । आयोजनाको परामर्शको क्षेत्रमा केही गर्नुपर्छ भन्ने थियो । यतिखेर...

पछिल्लो २४ घण्टामा देशभर थप २ हजार १२० जनामा कोरोना भाइरस संक्रमण पुष्टि, २०४४ जना डिस्चार्ज

काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर २ हजार १२० जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । शनिबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेरशवर गौतमले सो जानकारी दिएका हुन् ।...

अवैध गिटी क्रसर उद्योग बन्द गर्न जिल्ला समन्वय समिति तनहुँको निर्देशन

जिल्ला समन्वय समिति तनहुँले अवैध गिटी क्रसर उद्योग बन्द गर्न निर्देशन दिएको छ । जिल्लाको बन्दिपुर गाउँपालिका–६ सराङघाटमा सञ्चालन हुँदै आएको नमूना ग्रिड एण्ड क्रसर उद्योग बन्द गर्न समितिले निर्देशन...

आज धनगढीबाट डोटी, बझाङ र बैतडीमा परीक्षण उडान हुने

धनगढीलाई बेस बनाएर सुदूरपश्चिमका पहाडी जिल्लामा हवाई सेवा सञ्चालन गर्नका लागि आज परीक्षण उडान हुने भएको छ। समिट एयरले आज धनगढीबाट डोटी, बझाङ र बैतडीमा परीक्षण उडान गर्ने भएको हो।...

अबको छ महिनाभित्र नेपाली श्रमिक इजरायल जान पाउने

काठमाडौँ- नेपाल र इजरायल सरकारबीच भएको श्रम समझदारीअनुसार अबको छ महिनाभित्र नेपाली श्रमिक इजरायल जान सुरु गर्ने छन् । दुई देशबीच कार्यान्वयन प्रोटोकलमा श्रम समझदारीमा हस्ताक्षर सम्पन्न भएपछि श्रम रोजगार...

कोरोना चाडपर्वसँगै गाउँका कुनाकुनामा पुग्ने सम्भावना

संक्रमण लकडाउनकै बखत तीव्र रूपमा बढ्दै गएको र यो चाडपर्वसँगै गाउँका कुनाकुनामा पुग्ने स्थिति रहेको जनस्वास्थ्य विज्ञहरुले औंल्याएका छन्। राष्ट्रिय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वप्रमुख डा. बाबुराम मरासिनीले अहिलेकै...

भारतमा बली दिन नेपाली चेली तस्करी : तीन ठाउँबाट पक्राउ

घटना–१ सप्तरीको दौलतपुर–३ की एक किशोरीलाई बुधबार सशस्त्र प्रहरीले सीमा नाकाबाट उद्धार ग¥यो। किशोरीलाई भारतमा बलि चढाउनका लागि मानव तस्कर गिरोहले सुनसरीको कोसी–३ भन्टाबारी हुँदै सीमा कटाउन लाग्दा प्रहरीले बचाउन...

विष्णु पौडेलले अर्थमन्त्रीपदसँग राजधानी साटे – काँग्रेस (विज्ञप्ति सहित)

रुपन्देही – प्रदेश ५ सरकारले स्थायी राजधानी दाङमा राख्ने प्रस्ताव शुक्रबारको संसद वैठकमा पेश गरेको विरोधमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आन्दोलन सुरु गरेको छ । उक्त प्रस्ताव प्रदेशसभामा टेबल भएलगत्तै...

एकै दिन ३३०७ जनाले कोरोना जिते, निको हुनेको संख्या ६० हजार ६ सय ९६ पुग्यो, कुन प्रदेशमा कति ?

काठमाडौं – पछिल्लो २४ घण्टामा ३ हजार ३०७ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । यससँगै कोरोना भाइरस संक्रमण मुक्त हुनेको संख्या ६० हजार ६ सय ९६ पुगेको स्वास्थ्य तथा...

काठमाडौँ उपत्यकामा १ हजार ६३८ जनामा कोरोना संक्रमण

काठमाडौं – काठमाडौं उपत्यकामा कोरोनाभाइरसका १ हजार ६३८ जनामा सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा उपत्यकाका तीन जिल्लामा अहिलेसम्मकै सबैभन्दा बढी सङ्क्रमित थपिएका...

शुक्रबार अहिलेसम्मकै सर्वाधिक २ हजार ७२२ जनामा कोरोना संक्रमण, काठमाडौँमा १६ सय ३८ जनामा कोरोना पुष्टि

काठमाडौँ – नेपालमा वितेको २४ घण्टामा अहिले सम्मकै सर्वाधिक २ हजार ७२२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस विफ्रिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर...

घटस्थापनाको एक साताअघि बसको अग्रिम टिकट खोल्ने तयारी

काठमाडौँ – यातायात व्यवस्था विभागले घटस्थापनाको एक साताअघि बसको अग्रिम टिकट खोल्ने तयारी गरेको छ । टिकटका लागि विभागले यातायात व्यवसायीसँग छलफल सुरु गरेको छ । अग्रिम टिकट खोल्न व्यवसायी...