शनिबार थप ५ हजार ८ जनामा कोरोना पुष्टि, उपत्यकामा २६७२ जना संक्रमित

काठमाडौँ – शनिबार थप ५ हजार ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस विफ्रिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशका विभिन्न प्रयोगशालामा गरिएको...

वैकल्पिक सिकाइ : ‘कालो बादलमा चाँदीको घेरा’

‘चाहना भए बाहनाको अर्थ रहन्न ।’ कोभिड–१९ को जोखिमपछि वैकल्पिक सिकाइ प्रणाली सञ्चालन गरिरहेका विद्यालयका शिक्षकहरु यही भावनाका साथ विद्यार्थीको सिकाइ सुनिश्चितका लागि जुटिरहेका छन् । मुलुकको विविधतायुक्त भौगोलिक स्थिति,...

डा. केसीका मागबारे छलफल गर्न शिक्षामन्त्री पोखरेल बालुवाटारमा

काठमाडौँ – चिकित्सा क्षेत्रको सुधारको माग राख्दै अनशनरत डा. गोविन्द केसीका मागबारे छलफल गर्न शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल बालुवाटार गएका छन् । डा. केसीका मागबारे प्रधानमन्त्री केपी शर्मा...

चाडबाडमा विशेष सुरक्षा योजना बनाई लागू गर्न प्रहरीलाई निर्देशन

प्रहरी प्रधान कार्यालयले कोभिड–१९ लाई केन्द्रविन्दुमा राखेर चाडबाड विशेष सुरक्षा योजना बनाई लागू गर्न उपत्यका, प्रदेश र मातहतका जिल्ला प्रहरीलाई निर्देशन दिएको छ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले दिएको...

जार र बोतलको पानीको मूल्यमा मनपरी, मूल्य बढाउने अनुमति छैन : विभाग

काठमाडौँ – खानेपानी उद्योग तथा व्यापारीले पछिल्लो समय जार र बोतलको पानीको मूल्य आफूखुसी बढाएर बिक्री गर्न थालेका छन् । पानी उद्योगले वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको अनुमति लिएर...

डा. केसी र सरकारबीचको वार्ता भाँडियो, शिक्षामन्त्रीले नै बेवास्ता गरेको खुलासा

काठमाडौं – सरकार र अनसनरत डा. गोविन्द केसी पक्षबीचको वार्ता भाँडिएकाे छ  शुक्रबार साँझ ९ बजेदेखि सिंहदरवारमा बसेको वार्ता भाँडिएको हो । डा.केसीको जीवन रक्षाका लागि सरकारले बेवास्ता गरेको र...

‘संक्रमितहरु हिँडेको सूचना छ, ६ महिना जेल बस्नुपर्ला’ – स्वास्थ्य मन्त्रालय

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस संक्रमितहरु आइसोलेसनमा नबसी हिँडडुल गरेको जानकारी आएको भन्दै उनीहरुविरुद्ध कठोर रुपमा उत्रने चेतावनी दिएको छ । मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले आइसोलेसनमा नबस्ने...

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६०० पुग्यो

काठमाडौं – नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ६०० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १० जनाको मृत्यु भएको छ । यससँगै मृतकको संख्या...

काठमाडौँ उपत्यकामा कोरोना संक्रमणको जोखिम बढ्दो, आज मात्रै १४०९ जनामा कोरोना पुष्टि

काठमाडौं – पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १४ सय ९ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा १११६, भक्तपुरमा १३० र ललितपुरमा १६३...

शुक्रबार थप २ हजार ५९ जनामा करोना पुष्टि, सक्रिय संक्रमितको संख्या २७ हजार नाघ्यो

काठमाडौँ – शुक्रबार काठमाडौँ उपत्यका सहित देशभर २ हजार ५९ जनामा कोरोना पुष्टि भएको छ । । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस विफ्रिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशका...

डा. केसी सँग वार्ता गर्न ढिलाई, आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनी

काठमाडौं – सरकारले वार्ताका लागि ढिलाइ गरेको भन्दै डा. गोविन्द केसी पक्षले असन्तुष्टि जनाएको छ । सरकार र डा. केसी पक्षको वार्ता टोलीबीच बिहीबार भएको छलफल सहमति नजिक पुगेको थियो...

डा. गोविन्द के.सीका प्रतिनिधि र सरकारी वार्ता टोलीबीच आज पनि वार्ता हुँदै

काठमाडौं – चिकित्सा शिक्षा सुधारको माग राख्दै अनसनरत डा. गोविन्द के.सीका प्रतिनिधि र सरकारी वार्ता टोलीबीच आज पनि वार्ता हुँदैछ । हिजो राति अबेरसम्म भएको वार्ता सहमति नजिक पुगे पनि...