बुवाको सम्झनामा प्रकाश कलौनीको “मेरा बाबा” डेउडा गीत सार्बजनिक

कञ्चनपुर – प्रकाश कलौनीको “मेरा बाबा” नामक देउडा गीत सार्बजनिक भएको छ। चर्चित गायक गोपाल दयालको स्वर रहेको उक्त गीतको निर्माण काठमाडौंमा रहेकोे म्युजिक प्लस रेकर्डिङ स्टुडियोले गरेको हो ।...

भानुभक्त जोशीको फरक शैलीको ‘जै माटी ग्रेटर नेपाल’ सार्वजनिक (भिडियो)

काठमाडौँ – डेउडा गायक भानुभक्त जोशीको ‘जै माटी ग्रेटर नेपाल’ गीत सार्वजनिक भएको छ । निरन्तर मिडियाको युट्युब च्यानलबाट गीत सार्वजनिक गरिएको हो । गीतमा भानुभक्त जोशी र पदम भास्कर...

सुजन गुरुङ र शेरी औजीको जनचेतनामुलक गीत ‘प्रहरीलाई १०० मा खबर गरौँ’ (भिडियो)

काठमाडौँ – प्रहरी सहायक निरीक्षक सुजन गुरुङ र शेरी औजीको जनचेतनामुलक गीत ‘प्रहरीलाई १०० मा खबर गरौँ’ सार्वजनिक भएको छ । नेपाल पुलिसको युट्युब च्यानलबाट गीत सार्वजनिक भएको हो ।...

‘चौथो एपिक नेपाल म्युजिक अवार्ड २०७९’ को उत्कृष्ट पाँच मनोनयन सार्वजनिक

काठमाडौं – एपिक नेपाल म्युजिक अवार्डको चौथो संस्करणका उत्कृष्ट पाँच सार्वजनिक गरिएको छ । आगामी माघ ७ सम्पन्न हुन गइरहेको ‘चौथो एपिक नेपाल म्युजिक अवार्ड २०७९’ को उत्कृष्ट पाँच मनोनयन...

भानुभक्त र राम जोशीको लय–शब्दमा ‘पश्चिमकी चेली’ सार्वजनिक (भिडियो)

काठमाडौँ – चर्चित डेउडा गायक तथा कलाकार भानुभक्त जोशीको लय–शब्दमा रहेको डेउडा गीत ‘पश्चिमकी चेली’ सार्वजनिक भएको छ । शनिबार ‘साइनो फिल्मस अफिसियल’ बाट गीत सार्वजनिक भएको हो । गीतमा...

प्रचण्ड र बलिउड अभिनेता विवेक ओबरायबीच भेट, फिल्म र सांस्कृतिक विषयमा कुराकानी

काठमाडौं – नेपाल भ्रमणमा रहेका बलिउड अभिनेता विवेक ओबरायले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् । अध्यक्ष प्रचण्डलाई भेट्न अभिनेता ओबराय बुवा तथा टेलिभिजन पर्सनालिटी सुरेश...

दक्षिण भारतीय फिल्म ‘आरआरआर’ गोल्डेन ग्लोब अवार्डको लागि मनोनित

काठमाडौँ  – दक्षिण भारतीय फिल्म ‘आरआरआर’ ले प्रतिष्ठित गोल्डेन ग्लोब अवार्डमा मनोनित भएको छ । यो मनोनयन सर्वोत्कृष्ट गैर अंग्रेजी चलचित्रको विधामा दिइएको हो । सन् २०२३ को जनवरीमा हुने...

चर्चित निर्देशक होम धितालको निर्देशनमा मौलिक गीत ‘जमुना’ सार्बजनिक

काठमाडौँ – चर्चित निर्देशक होम धितालको निर्देशनमा मौलिक गीत ‘जमुना’ सार्बजनिक भएको छ । शुक्रबार ‘माधव भण्डारी’ युट्युव च्यानलबाट गीत सार्वजनिक भएको हो । भिडियोमा सर्वप्रिय नायिका रेजिना उप्रेती र...

सर्वप्रिय नायिका रेजिना उप्रेती र सुन्दर खवासको अभिनयमा ‘जमुना’ सार्बजनिक (भिडियो)

काठमाडौँ – सर्वप्रिय नायिका रेजिना उप्रेती र सुन्दर खवासको अभिनयमा ‘जमुना’ सर्वाजनिक भएको छ । शुक्रबार ‘माधव भण्डारी’ युट्युव च्यानलबाट गीत सार्वजनिक भएको हो । गीतलाई निर्देशक होम धितालले निर्देशन...

वरिष्ठ सर्वप्रिय गायक तथा संगीतकार माधव भण्डारीको ‘जमुना’ सार्वजनिक (भिडियो)

काठमाडौँ – सर्वप्रिय गायक तथा संगितकार माधव भण्डारीको ‘जमुना’ सार्वजनिक भएको छ । शुक्रबार ‘माधव भण्डारी’  युट्युव च्यानलबाट गीत सार्वजनिक भएको हो । गीतमा र्वप्रिय गायक तथा संगितकार माधव भण्डारी...

नेफ्टा फिल्म अवार्ड अमेरिकाको टेक्सासमा हुने

काठमाडौं – नेपाल चलचित्र प्राविधिक संघ (नेफ्टा) अवार्डको ११ औं संस्करण आगामी जेठ १३ गते (२७ मे, २०२३)मा अमेरिकाको टेक्सासमा आयोजना हुने भएको छ । अवार्डका लागि नेफ्टाले फेम नेपाल,...

लोकगायिका कल्पना दाहालले प्रेमी पुण्यसँग गरिन् विवाह

काठमाडौं – लोकदोहोरी गायिका कल्पना दाहालले प्रेमी पुण्यप्रसाद आचार्यसँग विवाह गरेकी छन् । अमेरिकामा बस्दै आएका प्रेमी पुण्यसँग गत जेठमा कल्पनाले ईंगेजमेन्ट गरी अदालतमा कानूनी विवाह गरेकी थिइन् । उनीहरूले...