प्रेम, बिछोड र वेदनाले भरिएको ‘पर्खी बसेँ तिमीलाई’ ट्रेलर सार्वजनिक
काठमाडौँ, ९ पुस । फिल्म ‘पर्खी बसेँ तिमीलाई’ ट्रेलर सार्वजनिक गरिएको छ । पुस २७ गते प्रदर्शन तय गरिएको फिल्म राजाराम बुढाथोकीले निर्माण गरेका हुन् भने यसबाट अभिनेता किरण श्रेष्ठसँगै अभिनेत्रीद्वय...