हिउँले सिंगारिएको आमायाङ्ग्री (फोटोफिचर)

काठमाडौँ  – सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाको प्रमुख प्रर्टकीय गन्तव्य आमायाङ्ग्रीमा हिउँले निकै सुन्दरता थपेको छ । ३७ सय ७१ मिटरको उचाइमा रहेको यस क्षेत्रबाट जुगल रेन्जको अवलोकन गर्न सकिन्छ ।  ...

लागूऔषधसहित कञ्चनपुरबाट दुई जना पक्राउ

कञ्चनपुर – कञ्चनचनपुरबाट दुई जना पक्राउ परेका छन्। भीमदत्त नगरपालिका–१२ स्थित झुलङ्गे पुलबाट लागूऔषध खैरो हेरोइन ३ ग्राम २९ मिलिग्रामसहित सोही नगरपालिका–६ ऐठपुरका २० वर्षीय शिरीस बोगटी समेत २ जनालाई...

हनुमन्ते खोलामा युवकको शव फेला

भक्तपुर – मध्यपुरथिमि नगरपालिका‐९ राधेराधेस्थित हनुमन्ते खोलामा एक युवकको शव फेला परेको छ । काठमाडौं तीनकुने बस्दै आएका इलामको इलाम नगरपालिका‐३ का २६ वर्षीय छत्र थापाको शव रगताम्मे अवस्थामा फेला...

बैतडीको सतबाँझमा एक युवक मृत फेला

काठमाडौँ – बैतडीको सतबाँझमा एक युवक मृत फेला परेका छन् । जिल्लाको दोगडाकेदार गाउँपालिका १ रिमका ३७ वर्षीय विरसिंह कुँवर मृत फेला परेका हुन् । दशरथचन्द राजमार्ग अन्तरगत बैतडीको सुर्नया...

कञ्चनपुरमा युवक हत्या आरोपमा वडाध्यक्षसहित ६ जना पक्राउ

कञ्चनपुर – कञ्चनपुरमा एक वडाध्यक्षसहित ६ जना पक्राउ परेका छन्। जिल्लाको बेलौरी नगरपालिका–९ का वडाध्यक्ष किसनसिंह रानासहित ६ जना पक्राउ परेका हुन्। पक्राउ पर्नेमा सुबदेव राना, भंगि राना, रुद्र राना,...

स्कुल बसको ठक्करबाट महिलाको मृत्यु भएपछि जनकपुर-जलेश्वर सडक अवरुद्ध

जकपुरधाम – विद्यालय बसको ठक्करबाट एक महिलाको मृत्यु भएपछि जनकपुर–जलेश्वर सडक अवरुद्ध गरिएको छ भने सो क्षेत्रको अवस्था तनावग्रस्त बनेको छ । जनकधाम उपमहानगरपालिका–२३ विन्हीमा जनकपुधाम– ९ मा रहेको एंजल्स...

मालिकार्जुन सेवा समिति कैलालीमा भयो ७औँ रक्तदान कार्यक्रम सम्पन्न

कैलाली – मालिकार्जु  सेवा समिति कैलालीले ७ औ रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । शनिबार कैलालीको धनगढीमा भब्यताका साथ कार्यक्रम सम्पन भएको दार्चुला बिद्यार्थी समाज कैलालीका अध्यक्ष चन्द्र देव बिष्टले जानकारी...

अछाममा घाँस काट्न गएकी महिलाको मृत्यु

अछाम – अछाममा घाँस काट्न गएकी एक महिलाको मृत्यु भएको छ। जिल्लाको चौरपाटी गाउपालिका–१ कि करिब ४२ वर्षीया सरु साउदको घाँस काट्ने क्रममा घटनास्थलमै मृत्यु भएको हो। मृतक साउदका पाँच...

गोलबजार क्याम्पस प्रमुखमाथि अनियमितताको आरोप, प्राध्यापकहरूद्वारा राजीनामा माग

सिरहा –  गोलबजार स्थित रामप्रताप रामप्रसाद तामाङ्ग जनता क्याम्पसका  प्रमुख किशोर साहले  अनियमितता गरेको आरोप लागेको छ । क्याम्पस प्रमुख साहले संस्थालाई  व्यक्तिगत ढङ्गले एकलौटी चलाएर क्याम्पसमा अनियमितता गरेको आरोप...

गृह जिल्लामा यज्ञराज उपाध्याय राष्ट्रपतिबाट सम्मानित

अछाम – बरिष्ठ लोकगायक एवम् लोकसंस्कृतविद् यज्ञराज उपाध्याय गृह जिल्ला अछाममा सम्मानीत भएका छन्। १ सय ४४ वर्षमा आयोजित वैद्यनाथ कोटी होम ज्ञान महायज्ञको अवसरमा उपाध्यायलाई सम्मान गरिएको हो। अछामको...

पनौती नगरपालिकाको वडा नं. ८ बालश्रममुक्त वडा घोषणा

काठमाडौँ – काभ्रेपलाञ्चोकको पनौती नगरपालिका वडा नम्बर ८ बालश्रममुक्त वडा घोषणा गरिएको छ । बुधबार वडा नं. ८को भालेश्वर माध्यमिक विद्यालयमा एक कार्यक्रमको आयोजना गरि पनौती नगरपालिकाको तेस्रो बालश्रममुक्त वडाको...

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण गर्न ठेक्का आह्वान

चितवन – भरतपुर महानगरपालिकाले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण गर्न ठेक्का आह्वान गरेको छ । निर्माण अलपत्र परेको रंगशालामा पहिलो चरणको काम गर्न महानगरले ठेक्का आह्वान गरिएको हाे। ठेक्का आह्वानकाे...