संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले देशभरका ७५३ वटै स्थानीय तहका लागि छुट्टाछुट्टै वेवसाइट तयार गरेतापनि स्थानीय तहको लापरवाहिका कारण ती वेवसाइटहरु अपडेट हुन सकेका छैनन् । १ उपमहानगरपालिका,...
कैलाली – सुदूरपश्चिम प्रदेशमा पहिलोपटक खाना महोत्सव हुने भएको छ । होटल व्यवसायी सङ्घ कैलालीको आयोजनामा यही फागुन १४ गतेदेखि २० गते सम्म धनगढीमा खाना महोत्सव हुने भएको हो ।...
कास्की – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङको एउटा भिडिओ शनिबारदेखि सामाजिक सञ्चाजमा चर्चामा छ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका गण्डकी प्रदेश ईञ्चार्जसमेत रहेका मुख्यमन्त्री गुरूङले कार्यकक्षमै मदिरासहितको भोज गरेको भनेर...
काठमाडौं – सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिका वडा नम्बर–६ का अध्यक्ष कैलाश थापासहित ६ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ । थापाले उपभोक्ता समितिको अध्यक्ष पनि आफैं...
हुम्ला – सडक यातायात नजोडिएको हुम्लामा प्याजको मूल्य प्रतिकिलो ३०० रुपैयाँ पर्ने गरेको छ । हिउँदमा जिल्लामा प्याज उत्पादन नहुने र नेपालगन्ज तथा सुर्खेतबाट महँगो हवाइ ढुवानी भएर आउने भएपछि...
दार्चुलाको ब्यास गाउँपालिका–१ को माल्पादेखि दोपखेसम्मकोबीच भाग भारतले डोजर गुड्ने सडक र महाकाली नदी तार्न पुल र काठेपुल बनाएको छ । भारतले नेपाली भूमिमा आएर यो क्षेत्रका दुई ठाउँमा सडक...
प्रदेशको स्थायी राजधानी र नामाकरणमा सहमति जुटाउन नसकेको प्रदेश २ सरकारले स्थापनाको दुई वर्ष पूरा गरेको छ । प्रदेश सरकारले दुई वर्षको अवधिमा मात्र २३ वटा कानून निर्माण गर्न सफल...
दार्चुला जिल्लामा स्थित श्री मालिकार्जुन जागरण संरचनाका दृष्लिे आठ खण्डको छ । प्रथम खण्डको सुरूको लोकपक्षको एक पाउन चौध अक्षरको भए पनि पछि १२/१३ अक्षरका पाउहरू छन् । अधिकांश पक्षहरू...
सुदूरपश्चिम प्रदेशको कञ्चनपुर जिल्लामा अवस्थित भीमदत्त नगरपालिकालाई पूर्ण साक्षर नगरपालिका बनाउन तयारी सुरु गरिएको छ । कञ्चनपरलाई आगामी जेठ ३० गतेभित्र पूर्ण साक्षर घोषणा गर्ने लक्ष्य अनुसार नगरपालिकालाई पूर्ण साक्षर...
कैलाली – सुदूरपश्चिम प्रदेशसभाले भिडियो कन्फरेन्स सेवा सुरु गरेको छ । कैलाली र कञ्चनपुर बाहेकका सात वटा जिल्ला समन्वय समितिका पदाधिकारी र टीकापुर नगरपालिकाका पदाधिकारीसँग भिडियो कुराकानी गर्दै बुधबार सुदूरपश्चिम...
काठमाडौं – निर्मला पन्तको बलात्कारपछि हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै आन्दोललन गरिरहेका अधिकारकर्मीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा धर्नामा बसेका अधिकारकर्मी शारदा चन्दसहित ८ जना पक्राउ...
कैलाली – सुदूरपश्चिम प्रदेश सभाको अर्थ विकास तथा प्राकृतिक स्रोत समितिले नीजि तथा साझेदारी व्यवसाय दर्ता गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि दफावार छलफल शुरु गरेको छ । समितिको सोमवार...