खोलाले बगाएर दुई बालबालिका बेपत्ता
ताप्लेजुङ – ताप्लेजुङको मैवाखोला गाउँपालिका–२, खानीका दुई बालबालिका खोलाले बगाएर बेपत्ता भएका छन् । आज मैवाखोलाको खार्तेस्थित दहमा पौडी खेल्ने क्रममा स्थानीय संजहाङ बराइलीको छोरा अन्दाजी ११ वर्षीय सन्देश बराइली...