कांग्रेस लुम्बिनी प्रदेशको सचेतकमा श्रेष्ठ मनोनित
काठमाडौं – नेपाली कांग्रेसको लुम्बिनी प्रदेश सभा संसदीय दलको सचेतकमा धनलक्ष्मी श्रेष्ठलाई मनोनयन गरेको छ। नेपाली कांग्रेस संसदीय दल लुम्बिनी प्रदेशले बुधबार प्रदेश सांसद श्रेष्ठलाई सचेतक मनोनयन गरेको हो। लुम्बिनी प्रदेश...