सुदूरपश्चिममा ‘गौरा’ पर्व आजबाट बिधिवत् सुरु, आज विरुडा पञ्चमी

सुदूरपश्चिमको मौलिक पहिचान बोक्ने सबैभन्दा ठूलो पर्व ‘गौरा’ आजबाट बिधिबत् सुरु भएको छ । गौराको सुरुवात हरेक वर्ष भाद्र शुक्ल पक्ष पञ्चमीमा हुन्छ । आजको दिनलाई ‘बिरुडा पञ्चमी’ पनि भनिन्छ...

बेदकोट नगरपालिकामा एमालेबाट निर्वाचित पदाधिकारी पुन: एमालेलाई साथ दिन सहमत

काठमाडाैँ – नेकपा एमाले १० बुँदे सहमति अनुमोदन गर्दै २ जेठ २०७५ को पार्टी संरचनामा फर्किएसँगै स्थानीय तहमा पनि प्रभाव पर्न थालेको छ । स्थायी कमिटी बैठकले २७ असारमा भएको...

बैतडीमा एक आमाले आफ्नै नवजात शिशुको घाँटी निमोठेर हत्या गरिन्, प्रहरी अनुसन्धान गर्दै

बैतडी– बैतडीमा एक आमाले आफ्नै नवजात शिशुको घाँटी निमोठेर हत्या गरेकी छन् । डिलाशैनी गाउँपालिका ७ ढाँडकी ३५ बर्षीया माधवी कार्कीले अबैध सम्वन्धबाट जन्मिएको नवजात शिशुको हत्या गरेकी हुन् ।...

नेकपा माओवादी केन्द्र सुदूरपश्चिमको इन्चार्जमा भट्ट चयन

काठमाडौं – नेकपा माओवादी केन्द्रले सुदूरपश्चिमको इन्चार्जको जिम्मेवारी खगराज भट्टलाई दिएको छ । आइतबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले सुदूरपश्चिमको इन्चार्जको जिम्मेवारी भट्टलाई दिएको माओवादी केन्द्रका प्रवक्ता...

शुक्लाफाँटा नगरपालिकामा बजेट विवाद, ३ दिनभित्र सुनुवाई नभए कडा संघर्षमा उत्रने चेतावनी

कञ्चनपुर- कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा बजेट विवाद अझै सामाधान हुन सकेको छैन । आर्थिक बर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम र प्रस्तावित बजेट संशोधन गर्न विभिन्न मागहरु भएतापनि अझै सुनुवाई भएको...

चितुवाको छाला कारोबार गर्ने बैतडीका एक जना सहित ३ जना पक्राउ

काठमाडौँ – दाङको लमही नगरपालिका–९ अमिलियाबाट प्रहरीले चितुवाको छाला कारोबार गर्ने ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बैतडीको पाटन नगरपालिका–६ घर भएका २० वर्षीय विमल औजीसहित ३ जना...

सुदूरपश्चिम प्रदेशः नमूना परीक्षण गरिएका १५ प्रतिशतमा कोरोना सङ्क्रमण

सुदूरपश्चिम – कोरोना भाइरसको सङ्क्रमण देखिएयता सुदूरपश्चिम प्रदेशमा हालसम्म नमूना परीक्षण गरिएकामध्ये १५ प्रतिशत अर्थात् ४५ हजार ९६१ व्यक्तिमा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । प्रदेशमा अहिलेसम्म एन्टिजेन र पिसिआर...

जयसिंह धामीको न्यायका लागि सुदूरपश्चिममा साढे नौ हजार हस्ताक्षर संकलन

काठमाडौँ – महाकाली नदीमा तुइन तर्ने क्रममा बेपत्ता भएका दार्चुलाका जयसिंह धामीको न्यायका लागि सुदूरपश्चिममा नौ हजार ५०० हस्ताक्षर सङ्कलन गरिएको छ । दार्चुला, डडेल्धुरा, कञ्चनपुर र कैलालीमा हस्ताक्षर सङ्कलन...

पहिराले जयपृथ्वी राजमार्ग अवरुद्ध

बैतडी – लगातारको वर्षाका कारण पहिरो खस्दा आज बिहानैदेखि जयपृथ्वी राजमार्ग अवरुद्ध बनेको छ । राजमार्गअन्तर्गत पाटन नगरपालिका–८ झौलेक र ढोल्यामोडमा सडक माथिबाट पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको हो ।...

निर्वतमानमन्त्री आलेद्वारा उपचारका लागि सहयोग

डोटी – निर्वतमानमन्त्री प्रेमबहादुर आलेले विभिन्न बिरामीले काठमाडौँका अस्पतालमा भर्ना भई उपचार गराइरहेका सुदूरपश्चिमका तीन बिरामीलाई उपचारका लागि आर्थिक सहयोग प्रदान गर्नुभएको छ । कीर्तिपुर अस्पताल काठमाडौँमा उपचार गराइरहनुभएका डोटीको...

ओल्के पर्व : सुदूरपश्चिममा आज बुढी गाढ्ने, असोज १ गतेको दिन सबैले बुढी जलाउने

सुदूरपश्चिममा हर्षोल्लासका साथ ओल्के पर्व मनाइदैछ । ओल्को भन्नाले उपहार वा कोसेली भन्ने बुझिन्छ । आफूभन्दा ठुलाबडा, मान्यजन वा जेष्ठ नागरिकलाई सम्मान स्वरुप कर्कलाको भित्री पात, फलफुल आदि दिनु, मिठो–मसिनो...

प्राविधिक शिक्षाको खोजीमा हुनुहुन्छ, उत्कृष्ट गन्तव्य लटिनाथ नमूना मावि

काठमाडौँ – पछिल्लो समय प्राविधिक शिक्षाको उत्कृष्ट गन्तव्य बन्दै गएको छ दार्चुलाको लटिनाथ नमूना माध्यमिक विद्यालय । यस विद्यालयले शैक्षिक सत्र २०७८/०७९ का लागि प्राविधिक कार्यक्रमहरुमा भर्ना खुलेको छ ।...