बैतडीमा श्रीमान्को कोदालो प्रहारबाट घाइते भएकी श्रीमतीको मृत्यु
बैतडी – बैतडीमा कोदालो प्रहारबाट घाइते भएका तीन जनामध्ये एकको मृत्यु भएको छ। घाइते भएकी ५६ वर्षीया पार्वती धामीको डिलाशैनी अस्पताल धामीगाउँमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले बताएको छ। आज(बिहीवार)...