संविधानको दिवसको झल्को दिन गुरुकुलको ‘नमुना सांसद बैठक’
दाङ – आज असोज ३ गते अर्थात संबिधान दिवस देशका बिभिन्न स्थानमा बिभिन्न कार्यक्रम गरी मनाएका छन । सो अवसरमा दाङको घोराहिमा रहेको गुरुकुल एकेडेमि बिद्यालयले बिद्यार्थिलाई राजनितिक कुरा बुझाउन...


